महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समुहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम संचालन कार्यविधि, २०८३
Summary
प्रस्तावना: महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुच्याउने उद्देश्यले उद्यमशीलता र् सीपमूलक तालीम प्राप्त गरेका उच्चमी बन्न चाहनेहरुलाई प्रोत्साहन गर्न र उद्यमशीलता प्रवर्दनका लागि प्रविधि सहयोग प्रदान गरी सफल महिला उच्चमी/ व्यवसायी बन्न सहयोग पुच्याउन राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत महिला…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bad52077-2709-46c6-b3cb-763a5193c1c6.pdfPDF · 13 pages · 11.3 MBOpen
Key details
- Organization
- Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
wo उच्चमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रबिधि सहयोग सहित महिला उच्चमी तथा उद्यमी समुहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०६३ नेपाल सरकार ween, बालबालिका, ake तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सिंहदरवार,काठमाडौं | “भेद hie at दर्ता मिति: विकास, वित्तिय पहुँच, San रै प्रविधि सहयोग सहित महिला geet तया gent समुहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधि,२०८३ प्रस्तावना: महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुच्याउने उद्देश्यले उद्यमशीलता र् सीपमूलक तालीम प्राप्त गरेका उच्चमी बन्न चाहनेहरुलाई प्रोत्साहन गर्न र उद्यमशीलता प्रवर्दनका लागि प्रविधि सहयोग प्रदान गरी सफल महिला उच्चमी/ व्यवसायी बन्न सहयोग पुच्याउन राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उच्चमी समुहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्न वाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६४ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार महिला, बालबालिका लैब्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले देहायको कार्यविधि बनाएको छ। परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग सहित महिलाउद्यमी तथा उद्यमी समुहलाई उच्चमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधि,२०८३” रहेको छ । (२) यो कार्यविधि नेपाल सरकार महिला, बालबालिका, ae तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएको मिति देखि लागू हुनेछ। २. परिभाषा: विषय at yes अर्को अर्थ नलागेमा यस कार्यविधिमा:- (क) "कोसेली घर वा सौगात गृह" भन्नाले उद्यमीले सञ्चालन गरेका उद्योगबाट उत्पादित सामान सङ्कलन गरी विक्री गर्ने कक्षलाई सम्झनु पर्छ। (ख) "प्रदेश मन्त्रालय" भन्नाले प्रदेशको सामाजिक विकास हेर्ने मन्त्रालय सम्झनु पर्छ । (ग) "प्रविधि" भन्नाले महिला उद्यमी तथा उच्चमी समूहले सञ्चालन गर्ने वा सञ्चालन गरेको उच्यम/व्यवसायलाई स्तरोन्नती गर्न सहयोग पुन्याउने र औद्योगिक वस्तु, उद्यम तथा व्यवसायबाट उत्पादित वस्तु तथा सेवालाई गुणस्तरीय बनाउन प्रयोग गरिने मेसिनरी औजार/उपकरणलाई सम्झनु पर्छ । (घ) “प्रविधि हस्तान्तरण" भन्नाले औद्योगिक वस्तुको उत्पादन, प्रशोधन, भण्डारणका लागि उद्योगलाई आवश्यक पर्ने मेसिन उपकरण वा औजार उपलब्ध गराउने वा मेसिन उपकरण वा औजार खरिदमा सहयोग उपलब्ध गराउने कार्य सम्झनु पर्छ | @ "बजार पहुँच" भन्नाले बिक्रेता, क्रेता र उपभोक्ताहरूले प्राप्त गर्न चाहेको कुनै पनि वस्तु तथा सेवाको सरल र् सहज आपूर्ति व्यवस्थापन सम्झनु पर्छ । ZS eo (यु ay WA OC. ३ँबजारीकरण" भन्नाले उद्योगबाट हुने उत्पादन, मूल्यनिर्धारण, vada तथा बितरण प्रणाली सँग सम्बन्धित उपभोक्ता केन्द्रित क्रियाकलापलाई सम्झनु पर्छ। (छ) "मन्त्रालय" महिलालैब्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा ,बालबालिका , सम्झनु पर्छ । (ज) "महिला उद्यमी" भन्नाले नाफा कमाउने उद्देश्यले उद्योग व्यवसाय सञ्चालनका लागि जोखिम बहन गरी लगानी गर्न चाहने वा लगानी गरेका महिला उद्यमी वा उच्चमी समूहलाई सम्झनु पर्छ । (झ) "लक्षित समूह" भन्नाले कार्यविधिको दफा ५ बमोजिमको महिला उद्यमी वा उद्यमी समूहलाई सम्झनु पर्छ। (ज) "स्थानीय तह" भन्नाले नगरपालिका तथा गाँउपालिका सम्झनु पर्छ। परिच्छेद-२ उद्देश्य तथा कार्यक्रम सञ्चालन प्रक्रिया ३. कार्यक्रमको उद्देश्य: महिला vat तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धनका लागि प्रविधि सहयोग कार्यक्रमको उद्देश्य देहाय बमोजिम रहेको छः- (क) (@) (गय) (घो 8) ) महिला उच्चमीलाई आवश्यक उपयुक्त प्रविधि सहयोग मार्फत उद्यम/व्यवसाय तर्फ आकर्षित गदैं महिला उच्चमीको संख्यामा बढोत्तरी ल्याउनु, उच्घम/व्यवसाय प्रवर्द्धनका लागि प्रविधि सहयोग गरी महिला उद्यमी तथा उद्यमको क्षमता aah गर्नु, छनौटमा परेका महिला उद्यमीलाई उपयुक्त प्रविधिको प्रयोगबाट उल्पादन,बजार बजारीकरण र मुल्य श्रृखलामा आबद्धता गर्दै उच्यमशीलता प्रर्वद्धन गर्नु। उद्यमशीलता प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु, महिला उच्चमीबाट उत्पादित वस्तु तथा सेवाको बजारीकरण, व्रान्डिङ, व्यापार मेला तथा प्रदर्शनीमार्फत बजार पहुँच विस्तार गर्नु । रोजगार, स्वरोजगार र उच्चमशीलताको माध्यमबाट महिलाको आर्थिक सशक्तीकरणमा टेवा Tad | ४. कार्यक्रम awe: (१) कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः- (क) (ग) प्रदेश मन्त्रालयले महिला उद्यमशीलता विकास, उपयुक्त प्रविधि सहयोग कार्यक्रम सञ्चालनका लागि महिला उद्यमी छनौट गर्न राष्ट्रियस्तरको पत्रिका तथा प्रदेश र स्थानीय तहको वेभसाइटमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गर्नेछ र सो सूचनाको जानकारी मन्त्रालय र स्थानीय तहमा गराउनु पर्नेछ। खण्ड (क) बमोजिमको सूचनाको म्याद समाप्त भएको मितिले पन्ध्र दिन भित्र स्थानीय तहले आफ्नो भूगोल भित्रको एक जना महिला उद्यमी र एक महिला vert समूह छनौट गरी प्रदेश मन्त्रालयमा सिफारिस गरी पठाउनु पर्नेछ । प्रत्येक प्रदेश मन्त्रालयले स्थानीय तहबाट सिफारिस भई आएको मितिले पन्ध्रदिन भित्र प्राप्त बजेटको बाँडफाडलाई आधार मानी महिला उद्यमीहरू र एक महिला उच्चमी समूहलाई छनौट गर्नु पर्नेछ। Oe Oye HE Ae LS. a ड्र ) प्रदेश मन्त्रालयले विगत बर्षहरुमा उद्यमशीलता विकास, बित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग Sate हट क महिलाउद्यमी तथा उच्चमी wees सिकाई आदान प्रदान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन 5 AS free, * (३) प्रदेश मन्त्रालयले gadlat नाम छनौट गर्नु पूर्व स्थानीय तहको जनप्रतिनिधि सहित स्थलगत अनुगमन गर्नु पर्ने। (४) खण्ड (ग) बमोजिम छनौट भएका महिला उद्यमी तथा उद्यमी समुहलाई महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग सहित महिलाउद्यमी तथा उद्यमी समुहलाई उद्यमशीलता प्रवर्धन गर्न उपलब्ध गराउने, उपयुक्त प्रविधि सहयोग, प्रशासनिक तथा विविध खर्चका लागि मन्त्रालयबाट सशर्त अनुदानको रुपमा प्रदेश मन्त्रालयमा पठाईएको बजेट बाट अनुसूचि-१ बमोजिम खर्च गर्नुपर्नेछ। (५) छनौट भएका महिला उद्यमी र उद्यमी समूहलाई यस कार्यविधि बमोजिम उपयुक्त प्रविधि सहयोग प्रदेश मन्त्रालयले उपलब्ध गराउनु पर्ने। (६) महिला उद्यमीलाई कम्तिमा दुई लाख सम्म र एक महिला उद्यमी समूहलाई तीन लाख सम्मको उपयुक्त प्रविधि सहयोग वापतको रकम अनुसूची-१ बमोजिमको ढाँचामा उल्लेख भए बमोजिम ब्यबस्थापन तथा सम्बन्धित महिला उच्यमी/महिला उद्यमी समूहको बैंक खातामा उपलब्ध गराउनु पर्नेछ । (७) स्थानीयस्तरमा महिला gent तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवद्धनका लागि वित्तीय सहायता तथा प्रविधि उपयोगमा स्पष्टता र पारदर्शिता कायम राख्ने प्रणालीको विकास गर्नुपर्ने। (5) प्रविधि हस्तानतरणमा नवीनतम उपकरणको पहुँच सुनिश्चित गर्नुपर्ने । (९) उद्यमी समूह, सरकारी तथा गैर सरकारी निकायहरु बीच नेटवर्किङ्ग प्रवर्द्धन गर्न विशेष पहल गर्नुपर्ने । (१०) कार्यक्रमको निरन्तर अनुगमन र समायोजन गदै प्रभावकारिता बढाउनुपर्ने । (११) डिजिटल प्रविधिहरुको उपयोग गरी अनलाइन आवेदन, जानकारी आदानप्रदान र प्रशिक्षण सेवा बढाउनुपर्ने । (१२) महिला उद्यमी महासंघ,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उघोग महासंघ लगायतका संस्थाहरु संगको समन्वयमा समेत कार्यक्रम सञ्चालन गर्न सकिनेछ। ५. लक्षित समूहः लक्षित समूह छनौटका आधारहरु देहाय बमोजिम हुनेछः- (क) स्थानीय तहका जीविकोपार्जन सुधार कार्यक्रममा सहभागी भएका र साविक महिला विकास कार्यक्रमबाट सीप विकास तालिम र वस्तुगत टेवा प्राप्त गरी उद्यम/व्यवसाय सञ्चालन गरेका महिला, (ख) नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्था, निकायबाट उद्यमशीलता प्रवर्धन सम्बन्धी तालीम प्राप्त गरी उद्यम/व्यवसाय सञ्चालन गरेका महिला, Soe owe त ॥ पित ।