Notice Park
Badimalika Municipality
Guidelines

९ बडिमालिका नगरपालिका भित्रका सामूदायिक बिद्यालयलाई अनुदान तथा शिक्षक नियुक्ती सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ कार्यविधि २०८३-०६-०१ ७३२.९५ के.बि

Summary

बडीमालिका नगरपालिका भित्रका सामुदायिक्र विद्यालयलाई एकमुष्ठ अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी (पहिलो संशोधन) कार्यविधि ,२०८२ बडीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई HE अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७९ लाई संशोधन गर्ने वाच्छनीय भएकाले i : स्थानीय सरकार सञ्चालन ऐन २०७४…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badimalika Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बडीमालिका नगरपालिका स्थानीय राजपत्र ७ खण्ड-९ संख्या “टु मिति:२०८२ श्रावण २७ मंगलबार भाग-२ बडीमालिका नगरपालिका भित्रका सामुदायिक्र विद्यालयलाई एकमुष्ठ अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी (पहिलो संशोधन) कार्यविधि ,२०८२ बडीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई HE अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७९ लाई संशोधन गर्ने वाच्छनीय भएकाले i : स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ। | ७] CamScanner संक्षिप्त नाम Tore बढीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई एकरमुष्ठ अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी (पहिलो संशोधन) कार्यविधि ,२०८२ रहेको छ। ; २. यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २, बडीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई एकमुष्ठ अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७९ \ को दफा १२ को उपदफा ६ (ग), (छ) र (झ) संशोधन, १, दफा १२ को उपदफा ६ को (ग) मा भएको व्यवस्था विदयौँलियमा नगरपालिकाको अनुदानबाट शिक्षकको पदपूर्ति गर्नका लागि देहाय बमोजिमको शिक्षक छनौट समिति रहनेछ उक्त उपदफाको (३) मा भएको शिक्षा शाखाको प्रमुख > छ निजले तोकेको शिक्षा शाखाको कर्मचारी- सदस्य भन्ने झिकिएको २, दफा १२ को उपदफा ६ विद्यालयमा नगरपालिकाको अनुदानबाटे शिक्षकको पदपूर्ति गर्नका लागि देहाय बमोजिमको शिक्षक छनौट समिति रहनेछ उक्त दफाको उपदफा (छ) मा भएको विषय वित्ञद्वारा निर्मित प्रश्नपत्रहरूलाई शिक्षा शाखा प्रमुखले आवश्यकता अनुसार सम्बन्धित विषयको बिज्ञ समेत समावेश“गरी, मोडरेशत गरी प्रश्नपत्रलाई अन्तिम रूप दिई सिलबन्दी गरेर प्रश्नपत्र बैंकमा राख्नेछ भन्ने शब्द, झिकिएको र उक्त शब्दको सदटा प्रश्नपत्र निर्माणको सम्पूर्ण जिम्मा विद्यालयलाई दिने भन्ने शब्द राखिएको । ३. दफा १२ को उपदफा ६ विद्यालयमा नगरपालिकाको अनुदानबाट शिक्षकको पदपूर्ति गर्नका लागि देहाय बमोजिमको शिक्षक छनौट समिति रहनेछ उक्त दफाको उपदफा (झ) मा भएको व्यवस्था शिक्षक छनोट समितिका सचिवालय न.पा. को शिक्षा युवा तथा खेलकुद शाखामा रहनेछ भन्ने शब्द झिकिएको र उक्त शब्दको सद्टा सचिवालयको सम्पूर्ण जिम्मा विद्यालयलाई दिने भन्ने शब्द राखिएको | ४. परिच्छैद ३ दफा १२ को उपदफा ५ (छ) मा भएको व्यवस्था नगर क्षेत्रभित्रका विद्यालयमा भन्ने माइ ost Be. माझी - प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report