Notice Park
Tikapur Municipality
Gen Info

“टीकापुर नगरपालिकाद्वारा हिउँदे घाँस (बर्सिम र जै) को बिउ वितरण कार्यक्रम सञ्चालन सम्बन्धी सूचना” अनुसूची -2083.06.16.2 20261002 0001

Summary

यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक पशु पालक समुह/ फार्म/कृषकहरुले तपसिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ औं दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S टीकापुरूकझस्वालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली सुदूरपश्चिम प्रदेश, नेपाल पत्र संख्या :- पशु सेवा शाखा २०८३/०८४ चलानी नं.:- हिउदे घाँस ( बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा सहभागी हुन ईच्छापत्र पेश गर्ने बारेको सूचना । सूचना नं. ३/२०८३/०८४ सूचना प्रकाशन मिति :- २०८३/०६/१६ ने.सं. ११४६, जँलथ्व, ६ शुक्रबार यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक पशु पालक समुह/ फार्म/कृषकहरुले तपसिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ औं दिन ( मिति २०८३/०६/३० गते ) भित्र टीकापुर नगरपालिका पशु सेवा शाखा, टीकापुर, कैलालीले तोकिएको ढाँचामा आवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै म्याद नाघि आएका र रित नपुगेका निवेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ । थु कार्यक्रम संचालन हुने क्षेत्र :- टीकापुर नगरपालिका (वडा नं. १ देखि ९) | दै. सहयोग अनुदान :- बर्सिम घाँस बिउ वितरण शत प्रतिशात अनुदान । &ै घाँस खेती गरिने जग्गाको क्षेत्रफल ( कठ्ठा वा बिघा ) साथै पशु संख्या उल्लेख गर्नु पर्ने छ । पेश गर्नुपर्ने कागजातहरु ०९१- ५६०४९९, फोन नं. “१ ०९१-५६१२५४ ०९१-५६०११८ fe “ तोकिएको ढाँचामा निवेदन | निवेदकको नेपाली नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि । लालपुर्जा प्रतिलिपि । आ.ब. २०८३/०८४ मा सम्पती कर तिरेको रसिदको प्रतिलिपि । व्यवसायीक पशु पालन फार्म भएमा फार्म दर्ता/ नविकरण प्रमाण पत्रको प्रतिलिपि । दु 00 |. थुक % कै पान दर्ताको प्रमाणपत्रको प्रतिलिपि । थप जानकारीका लागि टीकापुर नगर पालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलाली । मोबाईल नं. :- ९८४८४०२१३५ AEE ak wre a (Gece ol (ममता बास्तोला) शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत पशु सेवा शाखा टीकापुर नगरपिलकाको कार्यालय नर कार्की — ~ शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत मिति २०८३/०६ / श्रीमान्‌ शाखा प्रमुख ज्यू दीकपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा, टीकापुर, कैलाली बिषय :- हिउदे घाँसको बिउ उपलब्ध गरी पाउँ | महोदय, सेवामा सविनय निवेदन गर्नाको कारण यो छ कि टीकापुर नगरपालिका पशु सेवा शाखाको आ.ब.२०८३/०८४ को स्वीकृत बार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउँदे घाँस ( बर्सिम र जै ) को बिउ वितरण कार्यक्रम संचालनको लागि मिति २०८३/०६/१५ गतेको सूचना नं. १/२०८३/०८४ अनुसार म/ हामी ...................०२०२०२००१०१००००००००००- कृषक/ कृषक समुह/ फार्मले घाँस खेती गर्न ईच्छुक भएकोले तपसिल बमोजीमको घाँसको बिउ उपलब्ध गराई दिनहुन आवश्यक पर्ने कागजात यसै साथ संलग्न राखी यो निवेदन पेश गर्दछु/छौ । तपसिल wa. विवरण इकाई | परिमाण पशुको किसिम जम्मा गाई/गोरु | भैसी/राँगा , भेडा/बाख्रा २ बर्सिम के.जी. | । ३ जै ।।।। केजी. । q | — त । ४ | घाँस लगाउने क्षेत्रफल | कठ्ठा/बिघा कि ५ पशु संख्या [| निवेदक दस्तखत :- कृषक/ फार्म संचालकको नाम :- फार्मको नाम :- ठेगाना :- मोबाईल नं. समूह/ फार्मको छाप

Like

0

Views

0

Comments

0

Share

0

Save

Report