सूचना।सूचना।।सूचना।।।
Summary
प्रस्तुत विषयमा बिगतका बर्षहरुमा संचार गृहमा आवद्ध केही पत्रत्रिका/ एफ.एम. अनलाईन टि.भी.न्यूज र पोर्टलले यस टीकापुर नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलालीसँग कुनै पनि सम्झौता नगरेर सूचना, विज्ञापन तथा सन्देश प्रकासन/प्रशारण गरी रकम भुक्तानी लिन आउने गरेको पाईएकोले यस कार्यालयसँग सम्झौता नगरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a99b9f07-8624-43b4-848d-f5105e33288b.pdfPDF · 1 page · 538 KBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
टीकापुर नगरपालिका Sarid हिम ०९१-५६१२५४ नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली र सुन fl सुदूरपश्चिम प्रदेश, नेपाल)” é ति मितिः:२०८३।०६।१६ सुचना ! Ga i सुचना 1: प्रस्तुत विषयमा बिगतका बर्षहरुमा संचार गृहमा आवद्ध केही पत्रत्रिका/ एफ.एम. अनलाईन टि.भी.न्यूज र पोर्टलले यस टीकापुर नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलालीसँग कुनै पनि सम्झौता नगरेर सूचना, विज्ञापन तथा सन्देश प्रकासन/प्रशारण गरी रकम भुक्तानी लिन आउने गरेको पाईएकोले यस कार्यालयसँग सम्झौता नगरी सूचना, विज्ञापन, जनहीतमा जारी सन्देश लगायत अन्य सूचनामूलक सन्देश प्रकासन, प्रशारण नगरीदिनु हुन सम्वन्धित सरोकारवाला सबैमा यसै सूचना मार्फत सुचित गरिन्छ। सम्झौता नगरी प्रकासन/प्रशारण भएका कुनै पनि सूचना, विज्ञापन तथा सन्देशको भुक्तानी नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । _ wr araet Weer eal ममता बास्तोला प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत