३३ मदिरा नियन्त्रण तथा व्यबस्थापन कार्यविधि २०७४
Summary
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम प्रकाशन | गरिएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c842596b-7f6f-4d6e-80bb-8b2ab7d367f5.pdfPDF · 5 pages · 482 KBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
i taint नक नगरपालिका स्थानीय राजपत्र खण्ड१ संख्या १८ - 'मितिः२०७४ चैत्र २५ आईतबार भागः२ मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि, २०७४ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम प्रकाशन | | | गरिएको छ। ( आज्ञाले, «त्रिलोक चन्द प्रमुख प्रशासकीय अधिकृत I} fe} CamScanner f 1g geet: Ne समुदायदायलाई सभ्य, सुसज्जीत, शान्त तेथा |ैंकारात बाटोमा अग्रसर गराउन अदिराको नियन्त्रण तथा व्यवस्थापन,गर्न वाञ्छनीय 'मैएकोले, बडीमालिका नगरपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को अधिनमा रहि यो कार्यविधि बनाई लागु गरिएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “मदिरा नियन्त्रण तथा व्यवस्थापन 'कार्यविधि २०७४” रहेको छ । (२) यो कार्यविधि तुरुन्त लागु हुनेछ । २. परिभाषा : विषय वा प्रसङ्घले अर्को अर्थ नलागेमा यस कार्यविधिमा- (क्) “मदिरा” भन्नाले अन्न, “फलफूल वा अन्य कुनै स्टार्चयुक्त बस्तुलाई जीव रासायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुत्तै तरीकाबाट तयार पारिएको अल्को हलयुक्त पदार्थ सम्झनु पर्छ र सो शब्दले रक्सी, जाँड, aang, व्हिस्की,/ रम, जीन, avg, भोड्का, बियर, वाइन, सेरी, सेम्पेन, साइडर, पेरी, मिड, माल्टन, औद्योगिक अल्कोहल, रेक्टिफाइड fare, माल्ट सिप्रट, साइलेण्ट fare, डिनेचर्ड स्प्रिट र tea स्प्रिट समेतलाई जनाउँछ । ; (a) “उत्पादन” भन्नाले मदिरा तयार गर्नका लागि आवश्यक पदार्थ कुहाउने, तताउने, पकाउने वा त्यस्तो पदार्थमा बास्ना वा स्वाद आउने गरी कुनै कुराको सम्मिश्रण गर्ने वा मदिरा तयार गर्नको लागि अपनाइने सबै/वा कुनै विधि वा कार्य सम्झनु पर्छ | | (ग) “अनुमतिपत्र” भन्नाले मदिरा ऐन २०३१ को दफा ६ (क्र) बमोजिम मदिरा उत्पादन, विक्री वितरण निकासी 'वा पैठारी गर्न दिइएको अनुमतिपत्र सम्झनु TS | (a) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ । (३) “सेवनकर्ता” मदिरा सेवन गर्ने व्यक्तिलाई सम्झनु पर्छ । $. मदिराको उत्पादनमा नियन्त्रण : कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अन्नुमतिपत्रमा तोकिएको शर्त बमोजिम बाहेक मदिराको उत्पादन गर्न पाउने छैन । 8. मदिराको बिक्री वितरणमा नियन्त्रण : कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिरा बिक्री, वितरण गर्न वा मदिरा खुवाउने बार वा रेष्टुरेण्ट वा पसल थाप्न पाउने छैन । 9५७ १ ‘iin न तथा व्यवस्थापन | २०७४ छ २ I CamScanner ७ aS ३. मदिराको उत्पादन तथा बिक्री pee १ (१) कसैले पनि प्लाष्टिकको पोका casey मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन । (२) कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री बितरण गर्नु हुँदैन । (३) अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्नु हुँदैन । ६. मदिराको निकासी पैठारीमा नियन्त्रण : कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिराको निकासी वा पैठारी गर्न पाउने छैन । : ७. होहल्ला, गाली बेइज्जती र झैझगडा गर्न नपाईने : मदिरा सेवन गरेर कुनै पनि व्यक्तिले होहल्ला गर्न पाईने छैन । बेलुकी ६ बजेको समय देखि रातीको समयमा कूनै पनि व्यक्तिले मदिरा सेवन गरि अर्को व्यक्ति वा टोलमा असर पुग्ने गरि होहल्ला गर्न पाइने छैन । साथै मदिरा सेवन गरि सेवनकर्ताले समुदायमा कसैलाई गाली बे इज्जती र झैझगडा गर्न पाइने छैन । , ॥ ८. शर्त पालन गर्नुपर्ने : मदिरा बिक्रेताले मदिरा बिक्री वितरण गर्दा निम्न शर्तहरु अनिवार्य पालन गर्नुपर्ने छ : 1१) मदिरा बिक्रीकर्ताले बेलुकी ६ बजेदेखि ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्नुपर्ने । (२) आफ्नो मदिरा पसल र पसलको वरिपरि मदिरा खुवाउन नपाईने । (3) इजाजत पत्र पसलमा सबैले देख्ने गरि राख्नु पर्ने। - (४) मदिरा सेवन गरि आएको व्यक्तिसँग मदिरा बिक्री वितरण नगर्ने । (4) मदिरा पसलमा अन्य खाद्यजन्य सामाग्री राख्न: नपाईने | (६) १५ वर्ष मुनिका बालबालिकालाई मदिरा बिक्री वितरण नगर्ने । (७) प्रत्येक दिन आफुले बिक्री वितरण गरेको मदिराको दुरुस्त रेकर्ड राख्ने (किन्ने व्यक्तिको नाम, ठेगाना, उमेर र किनेको परिणाम) । (5) खरिद बिक्रीको अनिवार्य बिल प्रयोग गर्नुपर्ने । (९) कानूत बमोजिम इजाजत पत्र नविकरण गर्नु पर्ने । (१०१विशेष पर्व, उत्सव, मेलाको समयमा सामाजिक शान्ति कायम गर्न सो समयमा मदिरा बिक्री वितरण गर्न नपाईने । (११)नगरपालिकाले विशेष कारण खुलाई बिक्री वितरण नगर्नु भन्ने सूचना जारी गरेको समयमा मदिरा बिक्री वितरण गर्न नपाईने । 3; मदिरा तियन्त्रण तथा व्यवस्थापन कार्यविधि, २०७४- ai aide. कोर 3 iS १७ CamScanner १२)मदिरा पसल विद्यालय, स्वास्थ, केन, सार्वजनिक स्थल, पार्क, मन्दिर, सरकाशी तथा गैरसरकारी कार्यालय भन्दाँ:१०० (एक सय) मिटर टाढाको दुरीमा राख्ने | ‘ सप्षिति गठन : (१) मदिरा नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि प्रत्यक बडामा निम्न बमोजिमको एउटा वडामा समित्ति गठन गरिने छ । बडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको व्यक्ति - संयौजक प्रहरी कार्यालयको प्रतिनिधि * - संदस्य स्वास्थ्य कार्यालयको प्रतिनिधि - सदस्य बडा स्तरको महिला समुहको प्रतिनिधि - सदस्य बडा स्तरको वाल समुहको प्रतिनिधि "सदस्य बडा अध्यक्षले मनोनित गरेको महिला वडा सदस्य - सदस्य बडा कार्यालयको संचिव - सदस्य सचिव @. नियमित अनुगमन : (१) वडा समितिले आफ्नो वडा भित्रका टोल, बजार, विद्यालय, स्वास्थ्य केन्द्र, पार्क, मन्दिर लगायतका स्थान तथा सार्वजिनिक स्थलहरुमा मदिराको अवस्था के कस्तो छ सोको बारेमा जाँचबुझ गर्न महिनाको एक दिन अनिवार्य रुपमा अनुगमन गर्नु पर्नेछ । (२) अनुगमन समितिले अनुगमन गरि सकेपछिको प्रतिवेदन तयार गरि अनिवार्य रुपमा नगरकार्य पालिकाको कार्यालयमा. सो प्रतिवेदन पेश गर्नुपर्ने छ | (३) अनुगमन समितिले आफ्नो वडाको क्षेत्र भित्र मदिरा विक्री वितरण बारे अनुगमन गर्दा यस कार्यविधिको दफा ८ मा उल्लेख गरिएका शर्तका कुरा के कति पालन गरिएका छन् सो कुरा प्रतिवेदनमा अनिवार्य खुलाउनु पर्ने छ । साथै : (क) समुदायमा मदिराको अवस्था के कस्तो रहेको छ सोको जानकारी, (ख) इजाजत पत्र नविकरण गरेको छ वा छैन सोको जानकारी, (ग) सेवनकर्ताले समुदायमा मदिरा सेवन गरि के कति होहल्ला, गाली बेइज्जती र झैझगडा गरे सोको जानकारी, ; ५. सच्चेतना कार्यक्रम संचालन गर्ने : Q) प्रत्येक ६ महिनामा मदिराको प्रभाव, कानूनी व्यवस्था र सुधार गर्नुपर्ने विषयका बारेमा बडा स्तरमा एउटा सचेतना कार्यक्रम गर्नुपर्ने छ । (२) वडा स्तरमा गरिएको सो सचेतना कार्यक्रमको प्रतिवेदन नगर कार्यपालिकाको कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने छ । 4, सजाय गर्न सकिले : १) कानून विपरित मदिरा उत्पादन, बिक्री वितरण oar सेवन गरि होहल्ला, गाली 0 । afeer नियन्त्रण ga व्यवस्थापन कार्यविधि, २०७४ fe" CamScanner