Notice Park
Gurans Rural Municipality
Call for Proposals

आलु मूल बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

Deadline 23 Oct 2026The deadline has passed.
आलु मूल बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। (1)आलु मूल बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। (2)

Summary

प्रस्तुत विषयमा गुराँस गाउँपालिकाको आ. व. २०८३/०८४ को बार्षिक स्वीकृत आलु मूल बीउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम अन्तर्गत तपशिलका अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा पालिका भित्रका व्यावसायिक कृषक/ कृषि उद्यमी/ कृषक समूह/ कृषि सहकारी संस्था/ कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

cc2e1a52-7729-454b-82d7-c3b150c323aa.jpg

Ss) गुराँस गाउँपालिका ane गुराँस गाउँकार्यप्रालिकाको कार्यालय ९८६६६०३६१९२ |, a रानीमत्ता, दैलेख ९८४८१३८६९५ १ ate प्रदेश, नेपाल पत्र संख्याः २०८३/०८४ (कृषि विकास शाखा) Paci, wart न: ice: yen years. ०४ आलु मूल बीउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचांलनका लागि प्रस्ताव आह्वानको सूचना | प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०६/२२ नेपाल संवत ११४६ अलगा त्रयोदशी प्रस्तुत विषयमा गुराँस गाउँपालिकाको आ. व. २०८३/०८४ को बार्षिक स्वीकृत आलु मूल बीउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम अन्तर्गत तपशिलका अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा पालिका भित्रका व्यावसायिक कृषक/ कृषि उद्यमी/ कृषक समूह/ कृषि सहकारी संस्था/ कृषि फर्म/सम्बन्धित समिति तथा कृषि व्यावसायीहरुले दरखास्त पेश गर्नुहुनको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (दशै विदा बाहेक) गुराँस गाउँपालिकाको कृषि 'विकास शाखा र वडा कृषि प्राविधकहरु संग तपसिल अनुसारका कागजातहरु संलग्न राखि आवेदन सहित प्रस्ताव पेश गर्नुहुन अनुरोध छ। यस सम्बन्धी थप जानकारीको लागि कृषि विकास शाखाको सम्पर्क नं. ९८५८०३६१९२ र ९८४८१३८६९५ मा सम्पर्क गर्न सकिनेछ। कार्यक्रम सम्बन्धी विवरण आलु मूल आलुको पूर्व मुल as(PBS) आलुबालीको उत्वादन, जाग अनुसार 'उत्पादन दाना र वीउ आलु वितरण सुपरजोन, पकेट क्षेत्र विस्तार तथा कार्यक्रम बजारीकरण सम्बन्धी कार्यक्रम सचाँलन di we बह =. iva प्टोर Rei कार्यक्रम आलु बालीको मूल बीउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ अनुसार ८५ प्रतिशत सुप पकेट 8 क्षेत्र विस्तार तथा पकेट मूल उत्पादन, बिस्तार स्थापना कार्यक्रम सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ अनुसार ५० देखि ८५ प्रतिशत bre यन्त्र उपकरण आलु भूल उत्पादन, | माग अनुसार hae ail Se कि सिल गय (61, 2548) een ne यम 8d ord gs | Seg त “कु walter लागि शातकीय gare: हातेमालो गरि फेटा aloe? गुहार” T ya Lf _फ्रनुख प्रशाराक॥4 .:..:....

88da4648-ae3c-42ea-b9f7-13b1921e836e.jpg

& _ गुराँस गाउँपालिका or ०७ ae am ८, ३७०७.) गुराँस गाउँकार्यपालिकाको कार्यालय २द९ब०६बेर२ 4 रानीमत्ता, दैलेख ९८४८१३८६९५ “कर्णाली प्रदेश, “नेपाल पत्र संख्याः २०८३/०८४ (कृषि विकास शाखा) pr wt, Se चलानी न: ne प्रदेश कृषि यान्त्रिकर यन्त्र उपकरण आलु गको fe. ङ्चयककल qh a sem कत्लाजह्‌ जत qn as sere, [aoe कार्यक्रम सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ अनुसार ५० देखि ८५ प्रतिशत आवश्यक कागजात: १. अनुसूची २ अनुसारको कार्यक्रम माग निवेदन, २. रष्टिक स्टोर निर्माण र आलु क्षेत्र विस्तार तथा पकेट स्थापना कार्यक्रमका लागि सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, ३. कृषि फर्म, कृषि सहकारी र कृषक समूहको हकमा दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ४, संस्थागतको हकमा कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपि, i ५, लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडमा भएका कम्तिमा १० वर्षको जग्गा भाडा सम्झौता पत्रको प्रतिलिपि, ६. नेपाली नागरिकताको प्रतिलिपि, ७, प्रतिवद्धता पत्र, ८. लागत अनुमान सहितको कार्यक्रम प्रस्तावना, ९. निवेदन साथ कृषि विकास शाखामा रु २००/. राजस्व तिरी सक्कल भौचर He: अनुसुचीः२ को निवेदन र अनुसुची- ३ को प्रतिबद्धता गुराँस गाउँपालिकाको वेबसाइड आलु बालीको मूल बौउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार [तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ। ३ ward श्री सूचना प्रविधि शाखा गाउँपालिकाको वेबसाइट र Facebook Page मा अवलोड गरिदिनुहुन | अवगतार्थ श्री अध्यक्ष ज्यूको सचिवालय गुराँस गा. पा. दैलेख श्री उपाध्यक्ष ज्यूको सचिवालय गुराँस गा. पा. दैलेख क Oye aaa | vas प्रशासकीय अघिकृत ५००० [email protected] Website: www,guranmun.gov.np Facebook: www.fb.com/hamrogurans - ye, walter लागि शासकीय gure हातेमालो गरि फेरो Teer मुहार" गुराँस गाउँपालिका गुराँस गाउँकार्यपालिकाको कार्यालय ९८१४८०३६१९२ 4. रानीमत्ता, दैलेख ९८४८१३८५६९४ “कर्णाली प्रदेश, “नेपाल पत्र संख्याः २०८३/०८४ (कृषि विकास शाखा) ge te चलानी न: 9६ हं सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ अनुसार ५० देखि ८५ प्रतिशत आवश्यक कागजात: १. अनुसूची २ अनुसारको कार्यक्रम माग निवेदन, २. रष्टिक स्टोर निर्माण र आलु क्षेत्र विस्तार तथा पकेट स्थापना कार्यक्रमका लागि सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, ३. कृषि फर्म, कृषि सहकारी र कृषक समूहको हकमा दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ४, संस्थागतको हकमा कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपि, ५, लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडमा भएका कम्तिमा १० वर्षको जग्गा भाडा सम्झौता पत्रको प्रतिलिपि, ६. नेपाली नागरिकताको प्रतिलिपि, ७, प्रतिवद्धता पत्र, ८. लागत अनुमान सहितको कार्यक्रम प्रस्तावना, ९. निवेदन साथ कृषि विकास शाखामा रु २००/. राजस्व तिरी सक्कल भौचर He: अनुसुचीः२ को निवेदन र अनुसुची- ३ को प्रतिबद्धता गुराँस गाउँपालिकाको वेबसाइड आलु बालीको मूल बौउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम सचालन कार्यविधि, २०८३ बाट डाउनलोड गरी प्राप्न गर्ने सकिने छ। award श्री सूचना प्रविधि शाखा गाउँपालिकाको वेबसाइट र Facebook Page मा अवलोड गरिदिनुहुन | अवगतार्थ श्री अध्यक्ष ज्यूको सचिवालय गुराँस गा. पा. दैलेख श्री उपाध्यक्ष ज्यूको सचिवालय गुराँस गा. पा. दैलेख PSE / [email protected]: www.guranmun.gov.np Facebook: www, fb.com/hamrogurans “इज walter लागि शासकीय gare हातेमालो गरि फेरी गुराँतको गुहार”

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 23 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.