कर्मचारी सूचना प्रणालीको युजर पहुँच व्यवस्थापन सम्बन्धमा ।
Summary
गतेको पत्रबाट कर्मचारी सूचना प्रणाली (PIs) को युजर पहुँच व्यवस्थापन, सुरक्षा तथा निष्कासन सम्बन्धी प्राप्त पत्रको सन्दर्भमा तहाँ मन्त्रालय तथा निकायहरूमा कार्यरत कर्मचारीहरूको विवरण सहजीकरणका लागि प्रदान गरिएको कर्मचारी सूचना प्रणाली (PIs) मा युजर पहुँच (User Access) भएका कर्मचारीका जिम्मेवारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय (आन्तरिक व्यवस्थापन शाखा) ve 00 पत्र संख्या.: २०८३/८४ चरा र i मिति 2053/08/23 नेपाल सम्वत् ११४६ श्री सर्वोच्च अदालत, रामशाहपथ काठमाडौं | श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय (सबै) । fava: कर्मचारी सूचना प्रणालीको युजर पहुँच व्यवस्थापन सम्बन्धमा । प्रस्तुत विषयमा राष्ट्रिय किताबखाना हरिहरभवन, ललितपुरको च.नं. १७५, मिति २०८३/०६/२० गतेको पत्रबाट कर्मचारी सूचना प्रणाली (PIs) को युजर पहुँच व्यवस्थापन, सुरक्षा तथा निष्कासन सम्बन्धी प्राप्त पत्रको सन्दर्भमा तहाँ मन्त्रालय तथा निकायहरूमा कार्यरत कर्मचारीहरूको विवरण सहजीकरणका लागि प्रदान गरिएको कर्मचारी सूचना प्रणाली (PIs) मा युजर पहुँच (User Access) भएका कर्मचारीका जिम्मेवारी हस्तान्तरण वा रमाना दिँदा प्रणालीको युजर पहुँच रद्द/निष्क्रिय (Deactivate/Block) गराउने प्रक्रिया सम्पन्न भए/नभएको यकिन गरी सोको जानकारी राष्ट्रिय किताबखानालाई यथाशिघ्र पठाउनुहुन यस मन्त्रालयको मिति २०८३/६/२९ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ। मुदी श्री राष्ट्रिय किताबखाना, हिरहरभवन, ललितपुर | om. पाण्डे) श्री सूचना प्रविधि शाखाः यस मन्त्रालयको वेवसाइटमा अपलोड गरिदिनुहुन। शाखा अधिकृत जती निजि वि वर वभिविा सिंहदरबार, काठमाडौं वेवसाइटः www.molcfaga.gov.np, इमेलः [email protected]