Notice Park
Tikapur Municipality
Tender/Bids

हार्डकपी मारर्फत बोलपत्र पेश गर्ने बारेको अत्यन्त जरुरी सूचना हार्डकपि

Summary

टीकापुर नगरपालिकाको आन्तरिक आय ठेक्का न. TMO/NCB/IR/01/2083/084 (टीकापुर नगरपालिका क्षेत्रबाट निकासी हुने कबाडी सामानमा कबाडी कर संकलन गर्ने सम्बन्धी ठेक्का को ठेक्का बन्दोबस्त गर्नका लागि यस कार्यालयबाट मिति २०८३।०५। १० गतेका दिन सार्वजनिक खरिद अनुगमन कार्यालयको सो विद्युतीय खरिद प्रणालीमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

टीकापुर नगरपालिका शा नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली, फोन नं.: ०९१-५६०३८०, ०९१-५६०११८ सुदूरपश्चिम प्रदे शा नेपाल वेव्रसाइट : www.tikapurmun.gov.np ईमेल : [email protected] हार्डकपी मार्फत बोलपत्र पेश गर्ने बारेको अत्यन्त जरुरी सूचना (प्रकाशित मिति : २०८३।०५। १५ गते) टीकापुर नगरपालिकाको आन्तरिक आय ठेक्का न. TMO/NCB/IR/01/2083/084 (टीकापुर नगरपालिका क्षेत्रबाट निकासी हुने कबाडी सामानमा कबाडी कर संकलन गर्ने सम्बन्धी ठेक्का को ठेक्का बन्दोबस्त गर्नका लागि यस कार्यालयबाट मिति २०८३।०५। १० गतेका दिन सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (८-७? System) www.bolpatra.gov.np/egp मार्फत बोलपत्र आह्वान गरिएकोमा उक्त कार्यालयको प.सं.स्‌प्र-०८३८८४, च.ने॥॥॥ए/१८२, मिति २०5३।०५।११ गतेको सूचना अनुसार सो विद्युतीय खरिद प्रणालीमा मर्मतसम्भार र सुधार कार्य भइरहेको हुँदा अर्को सूचना जारी नभएसम्म उक्त प्रणाली स्थगन भएकोले यस कार्यालयबाट प्रकाशित ठेक्का नं. TMONCB/AR/O1/2083/084 को बोलपत्र आह्वान सम्बन्धी सूचनामा उल्लिखित सर्तको अधिनमा रहि बोलपत्र पेश गर्न इच्छुक फर्म वा संस्थाले बोलपत्र आह्वानको सूचनामा तोकिएको म्याद भित्र यस कार्यालयको राजस्व शाखाबाट समेत बोलपत्र फाराम खरिद तथा दर्ता गर्न सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि. यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र आह्वान सम्बन्धी सूचना यस कार्यालयको Website www.tikapurmungov.np मा हेर्न हुन र थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । Wf cael प्रमुख प्रशासकीय अधिकृत & टीकापुर नगरपालिका =e नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली, फोन नं.; ०९१-५६०३८०, ०९१-५६०११८ बेबसाइट : www.tikapurmun.gov.np सुदूरपश्चिम प्रदेश, नेपाल ईमेल : [email protected] आन्तरिक आयको ठेक्का सम्बन्धी सूचना (सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा प्रथम पटक प्रकाशित मिति : २०८३।०५।१० गते) टीकापुर नगरपालिकाको देहाय बमोजिमको आन्तरिक आयको ठेक्का बोलपत्रका माध्यमबाट गराउनु पर्ने भएको हुँदा उक्त Sarat लागि मिति २०८३।०५।१० गतेका दिन सबै योग्य बोलपत्रदाताहरुको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolpatra.gov.np/egp मार्फत बोलपत्र आह्वानको सूचना गरिएकोमा हाल उक्त प्रणालीमा मर्मतसम्भार र सुधार कार्य भइरहेको हुँदा सो कार्यालयबाट अर्को सूचना जारी नभएसम्म उक्त प्रणाली स्थगन भएकोले साविकको सूचना बमोजिम नै बोलपत्र प्रस्ताव खरिद र दर्ता गर्ने अन्तिम म्याद मिति २०८३।०६।०९ गते दिनको १२:०० बजेसम्ममा यस कार्यालयको राजस्व शाखाबाट समेत बोलपत्र फाराम खरिद गरी सोहि समय भित्रै पेश गर्न सकिने व्यवस्था मिलाइएको छ । बोलपत्र खोल्ने मिति २०८३।०६।०९ गते दिनको २:०० बजे कायम गरिएको छ। बोलपत्र आन्तरिक आय न्यूनतम ठेक्का रकम ३ वर्षको ठेक्का ठेक्षा नं. आन्तरिक आय TRY नाम (मू.अ.कर बाहेक) रु. meet Se woe अवधि TMOINCBIRY | टीकापुर नगरपालिका | ३८,०५,३११।- (अठतीस | कबोल अंक | ३,०००।- | ठेक्का 01/2083084 क्षेत्रबाट निकासी हुने कबाडी | लाख पाँच हजार तीन सय | (मू.अ.कर सम्झौता सामानमा कबाडी कर एघार मात्र) सहित) को मिति देखि संकलन गर्ने सम्बन्धी ठेक्का ५ प्रतिशत तीन वर्ष बोलपत्र आह्वान सम्बन्धी सूचना यस कार्यालयको Website www.tikapurmun.gov.np मा हेर्न हुन र थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । दुखका प्रः अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report