Notice Park
Badimalika Municipality
Guidelines

१४ व्याक हो लोडर संचालन तथा व्यबस्थापन कार्यबिधि, २०८०

Summary

व्याक हो लोडर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०१ स्थानीय सरकार सचानल ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम प्रकाशन गरिएको छ। बम बहादुर के.सी

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badimalika Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तका काठे, aes आन बडीमालिका नगरपालिका २ स्थानीय राजपत्र खण्ड:८ संख्याः २ मिति २०८१ भदौ ४ गते मंगलबार भागःरे व्याक हो लोडर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०१ स्थानीय सरकार सचानल ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम प्रकाशन गरिएको छ। आज्ञाले, बम बहादुर के.सी पणख प्रशासकीय अधिकृत CamScanner op gees ५८, व्याक हो लोडर स्याल नी सदन कार्यविधि २०८०१ बडीमालिका नगरपालिका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास गर्नका लागी यस नगरपालिकाको स्वामित्वमा रहेको ब्याक-हो लोडर देहायका शर्त एवं बन्देजमा रही संचालन तथा व्यवस्थापन गर्न बाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२को उपदफा (२) वमोजिम बडीमालिका नगरकार्यपालिकाले "ब्याक-हो लोडर संचालन तथा व्यवस्थापन कार्यविधि, २०८१" स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। (१) संक्षिप्त नाम र प्रारम्भः (क) यो कार्यविधिको नाम " लोडर संचालन तथा व्यवस्थापन कार्यविधि, २०८१" रहेको छ। (ख) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । (२) परिभाषाः बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा; @ "ऐन" भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ लाई सम्झनु पर्दछ। "नगरपालिका" भन्नाले बडीमालिका नगरपालिका सम्झनु पर्दछ। "नगरसभा" भन्नाले बडीमालिका नगरपालिकाको नगरसभालाई सम्झनु पर्दछ। "नगरकार्यपालिका" भन्नाले बडीमालिका नगरपालिकाको नगर कार्यपालिकालाई सम्झनु पर्दछ। "प्रमुख" भन्नाले बडीमालिका नगरपालिकाको नगर प्रमुखलाई सम्झनु पर्दछ। "उपप्रमुख' भन्नाले बडीमालिका नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्दछ। (छ) "कार्यालय" भन्नाले बडीमालिका नगरपालिकाको कार्यालय वाजुरालाई सम्झनु पर्दछ। (ज) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले बडौमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ। (झ) "लोडर" भन्नाले नगर कार्यपालिकाको स्वामीत्वमा रहेको ब्याक-हो लोडरलाई सम्झनु पर्दछ। (जब) "शाखा प्रमुख" भन्नाले बडीमालिका नगरपालिकाको पूर्वाधार क्षेत्र हेर्ने प्राविधिक शाखाको प्रमुखलाई सम्झनु पर्दछ। (2 "संयोजक" भन्नाले नगरपालिकाको पूर्वाधार विकास समितिको संयोजकलाई सम्झनु पर्दछ। © "जिन्सी उपशाखा" भन्नाले नगरपालिकाको जिन्सी उपशाखालाई सम्झनु पर्दछ। 33333 2. sera: बडीमालिका नगरपालिकाको कार्यालयवाट संचालन गरिने भौतिक विकासका योजनाहरु, स्थानीय नगरवासी, संघ/संस्था, नेपाल सरकारद्वारा संचालित विकास आयोजनाहरु, दातृ निकायवाट संचालन गरिने विकास आयोजनाहरु तथा छिमेकी नगर तथा गाँउपालिकाहरुको विकास कार्यक्रममा माग भई आए अनुसार प्राथमीकताका आधारमा कार्य संचालनमा पठाउनका लागी आवश्यक प्रक्रिया पुरा गर्नु यो कार्यविधिको प्रमुख उद्देश्य रहनेछ। x, संचालन fate: बडीमालिका नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा रहेको व्याक हो लोडर संचालनका लागी देहायको प्रक्रिया पुरा भए पश्चात मात्र फिल्डमा खटाईनेछ: (क) ब्याक-हो a rd व्यक्ति वा संस्थाले नगरपालिकाको कार्यालयले स्विकृत गरेको फारमको ढाँचामा निवेदन सहित पेश गर्नुपर्नेछ CJ CamScanner 4) fi k rf iy > ig & ij palling @ ब्याक-हो लोइर माग गर्ने व्यक्ति वा सुं प्रमुख प्रशासकिय अधिकृतको आदेश भएपश्चात के कति समयका लागी माग गरिएको हो, माग गरिएको ath oat नगर कार्यपालकाको कार्यालयले तोके अनुसारको शुल्क अग्रिम नगर कार्यपालिकाको कार्यालयमा नगदै वा तोकीएको बैंकमा रकम जम्मा गरेको सक्कलै भौचर पेश गर्नुपर्नेछ। 0) ब्याक-हो लोडर माग गर्ने व्यक्ति वा संस्थाले नगर कार्यपालिकाको कार्यालयले तोकेको शुल्क वुझाएपश्चात नगरपालिकाको विकास निर्माणको कामलाई बाधा नपर्ने गरी पहिले दर्ता भएको निवेदनलाई पहिलो प्राथमीकता दिई उपलब्ध गराउने छ | यसका अतिरिक्त कामको प्रकृतिलाई समेत मध्यनजर गरी प्राथमीकताका साथ खटाउने व्यवस्था मिलाईनेछ। यसरी लोडर उपलब्ध गराउदा दुवै पक्षविच अनुसूचि २ बमोजिमको ढाँचामा सम्झौता गरि उपलब्ध गराइने छ। ध) नगरपालिकावाट स्विकृत आयोजनाहरुका हकमा उपभोक्ता समिति तथा ठेक्का मार्फत संचालन गर्दा मेशीनको माग भई आएमा लोडर प्रयोग गरेवापत प्रयोगकर्ताको योजनाहरुवाट योजनाको किस्ता वापतको रकम भूकतानी गर्दा नियमानुसार लामे शुल्क 0 कार्यालयवाट कट्टी गरी भूक्तानी दिईनेछ। . © ब्याक- हो लोडर अपरेटरलाई नगर कार्यपालिकाको कार्यालयको स्वीकृत, लिखित आदेश विना कुनै स्थान विशेषमा मेशिन लिएर काम गर्ने गराउने अधिकार रहने छैन। . CM) निवेदकले माग गरिएको समय भन्दा वढी समयसम्म काम काज गर्नु गराउनु पर्ने भएमा मेशिन अपरेटरले तत्काल कार्यालय प्रमुखलाई खवर गरि थप लिखित कार्यादेश लिएर थप समयको रकम अग्रिम नगरपालिकामा जम्मा गर्न लगाएर मात्र मेशीन संचालन गर्नु पर्नेछ। : (8) मेशीन प्रयोग गरेवापत प्रतिघण्टा वा दिनको शुल्क निर्धारण गरि तोकिए वमोजिम हुनेछ। 2 (जे) मेशिन फिल्डमा खटाउदा कार्यालय कम्पाउण्डदेखी काम सम्पन्न गरी पुनः कार्यालय फिर्ता भएसम्मको मिटरको हिसाव गणना गरी लागे शुल्क मेशीन प्रयोगकर्ताले बुझाउनुपर्नेछ। @ मेशीन खटी गएको स्थानमा काम सम्पन्न गरी कार्यालय फिर्ता भएपश्चात मेशौन अपेटरले कामको विवरण सहित मिटरको अध्यावधिक अभिलेख कार्यालय समक्ष पेश गर्नुपर्नेछ। "(ज) अभिलेख अध्यावधिकका लागी कार्यालयबाट आवश्यक फारमहरुको व्यवस्था गरिनेछ। (2) जगरपालिकाको कार्यालयवाट सोझै गरिने कामको समेत विवरण अध्यावधिक गरि लगत खडा गर्नुपर्नेछ | (0) ब्याक-हो लोडर माग गर्ने व्यक्ति वा संघ/संस्थाले ब्याक-हो लोडर शुल्क बुझाउदा बढीमालिका नगरपालिका कार्यालय वाजुराको आन्तरिक राजस्व हिशाब खातामा जम्मा गरी सक्कलै भौचर पेश गर्नुपर्नेछ वा कार्यालयको राजश्व शाखामा नगद जम्मा गर्न सकिनेछ। © ब्याक-हो लोडर काममा खटिई तोकिएको समयभन्दा अगावै काम सम्पन्न भई प्रयोग कर्ताको धरौटी रकम संचित रहेको खण्डमा अपरेटर तथा तोकिएको प्राविधिक कर्मचारीको सिफारिसका आधारमा मात्र प्रमुख प्रशासकीय अधिकृतको आदेशका आधारमा संचित समय वापत हुन आउने रकम माग गरेको एक हप्ताभित्र फिर्ता गरिनेछ। © लोडरको सुरक्षाको जिम्मेवारी लोडर भाडामा लिनेको हुनेछ | ७) लोडर सञ्चालन गर्दा सो को लगबुक राख्ने जिम्मेवारी अपरेटरको हुनेछ । कामको प्रकृति अनुसार फिल्ड परिक्षण गरि पूर्वाधार विकास शाखा प्रमुख वा तोकीएको प्राविधिकले लगबुक सीफारीस गरि प्रमाणित गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ। हु © लोडर प्रयोग गर्नुभन्दा पहिले कार्यालय र भाडामा लिने बिच सम्झौता गर्नुपर्नेछ । (थ) कार्यालयले आफैले लोडर प्रयोग गरी काम गर्नुपर्दा काम गर्नुभन्दा पहिले प्राविधिक पठाइ प्राविधिकले फिल्डको अवस्था यकीन गरी लोडर प्रयोग गरि काम गर्न आवश्यक रहेको भनि प्रतिवेदन पेश गर्नुपर्ने छ | यसरी प्रतिवेन तयार गर्दा अनुमानित लागत अनुमान समेत तयार गरि पेश गर्नु पर्नेछ । यसरी कार्य गराउदा इन्धन खर्च वापत भएको विल लगबुक र प्राविधिक मुल्याँकन प्रतिवेदनको आधारमा हुनेछ | प्राविधिक मुल्याँकनमा लोडर प्रयोग भएको समय अनिवार्य खुल्नुपर्ने छ । ५, ईन्धन तथा मर्मत सम्वन्धि व्यवस्थाः 2२०० 7 ww 72” ४ ३४ / 2“ ” ont (क) मेशिन ated इन्धन तथा लुङ्रिकेन्टस माग गर्दा कार्यालयले निर्धारण गरेको फारम स्विकृत गराएर मात्र भर्नुपर्नेछ। इन्धन तथा लुब्रिकेन्टस खपतको अध्यावधिक लगत मेशीन अपेरटरले तयार गरि ईन्जिनियरको सिफारिस सहित कार्यालय प्रमुख समक्ष पेश गर्नुपर्नेछ। गक CJ CamScanner छ| wl, (ख) इन्धन तथा लुक्रिकेन्टस र मर्मतसम्वन्धि सम्पूर्ण कार्यपालिकाको कार्यालय जिन्सी उप शाखामा अध्यावधिक गरि राखिनेछ। nears 74 (ग) मेशिन बिग्रिएको लिखित जानकारी मेशीन अपोटरले आफूलाई जानकारीमा आएको समयमै तत्काल कार्यालयलाई गराउनुपर्नेछ कार्यालयवाट वर्कसपमा चेकजाँच गराई मर्मत गर्नुपर्ने कार्यको विस्तृत विवरण माग गरी स्वीकृत भएपश्चात मात्र मर्मत संभार कार्य गरिनेछ। एक पटकमा ३० हजार भन्दा बढीको मर्मत गर्नु पर्ने भएमा अपेटरले पेश गरेको निवेदन तथा मर्मत सम्भार केन्द्रबाट तयार भएको लागत अनुमान सहितको प्रतिवेदन संचालन तथा व्यवस्थापन समितिमा पूर्वाधार विकास शाखा प्रमुखले वा निजले तोकेको कर्मचारीलै पेश गर्नु पर्ने छ । संचालन तथा व्यवस्थापन समितिले मर्मत गर्ने निर्णय गरेमा मर्मत सम्भार कार्य गरिनेछ । _घ) मर्मत संभारका कार्य गराउदाको अवधिमा तोकीएको प्रावधिक वा इन्जिनियर वा जिन्सी उपशाखाका प्रतिनिधि वर्कसपमा रहनुपर्नेछ। ६, ब्याक-हो लोडर संचालन शुल्क सम्वन्धि व्यवस्था: कुनै व्यक्ति, उपभोक्ता समूह, संघसंस्था वा प्राईभेट फार्म संचालन कर्ताबाट ब्याक-हो लोडर माग भई आएमा निम्न वमोजिमको शुल्क नगदै वा तोकिएको बैक खाता मार्फत अग्रिम वुझाउनुपर्नेछ: (क) बडीमालिका नगरपालिका क्षेत्र भित्र सँचालित योजना उपभोक्ता समिति वा व्यक्ति वा फर्म वा ठेकेदारबाट संचालन हुने भए प्रतिघण्टा रु १८००१र नगरपालिका भन्दा बाहिर सँचालन हुने योजना वा अन्य कामको लागि प्रतिघण्टा रु २२०० | (ख) लोडर प्रयोग गर्ने व्यक्ति फर्म उपभोक्ता समिति वा ठेकेदारले अपरेटर भत्ता प्रतिघण्टा रु २०० । र सहायक भत्ता प्रतिघण्टा रु १२५ | उपलब्ध गराउनु पर्नेछ । यसरी काम गराउदा ठेकेदार फर्म उपभोक्त समिति वा व्यक्तिले अपरेटर र सहायकको भत्ता उपल्बध नगराएमा निजबाट कार्यालयले समेत असुल उपर गर्नेछ | 0) माथि (क) उल्खीत वुँदाहरुभित्र ईन्धन वापत लामे खर्चहरु प्रयोगकर्ता स्वयम्ले ब्यहोर्नु पर्नेछ। ७. कर्मचारी सम्वन्धि व्यवस्थाः (क) लोडर संचालनका लागी आवश्यक पर्ने अपरेटर १ जना र सहयोगि १ जना आपसी सम्झौता बमोजिम तलब भत्ता हुनेगरि प्रचलति कानून वमोजिम सेवा करारमा नियुक्त गरिनेछ। (ख) उम्मेदवारि शुल्कः लोडर अपरेटरको लागि रु ५०० | सहयोगिको लागि रु ४०० | (ग) योग्यताः अपरेटरको लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको र ब्याक हो लोडर अपरेटर चालक अनुमति पत्र प्राप्त गरको र सहयोगिको 'हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । (घ) नियुक्ति प्रकृयाः व्याक हो लोडर अपरेटर र सहयोगि नियुक्तिको लागि १५ दिनको सूचना वेवसाइटमार्फत सार्वजनिक गरिनेछ | (ङ)न्युनतम योग्यता पुगेको कागजात पेश गर्ने उम्मेदवारहरुलाई दोस्रो चरणको परिक्षामा सामेल गरिनेछ | व्याक हो लोडरको हकमा प्रयोगात्मक परीक्षा र अन्तरवार्ता परीक्षामा प्राप्त गरेको कुल प्राप्ताङकको आधारमा उम्मेदवार सिफारिस गरिनेछ | (च)परिक्षाको किसिम: व्याक हो लोडर अपरेटरको लागि प्रयोगात्मक परिक्षा र अन्तरवार्ता परिक्षा लिइनेछ भने सहयोगिको हकमा अन्तरवार्ता परीक्षा मात्र संचालन गरिनेछ । (छ ) उम्मेदवार छनौट गर्न देहायबमोजिमको समिति रहनेछ | प्रमुख प्रशासकीय अधिकृत संयोजक विषय विज्ञ CJ CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report