Exam notices
790 Exam notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- २०८३ कार्तिक २२ गते (November 08, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची ।E. P. S. Korea SectionCloses in 3 days
- गर्ने सम्बन्धि सूचना ॥University Grants CommissionCloses in 11 days
- Invitation for Bids (IFB No: APFH/NCB/G/06/2083/084)Armed Police Force, NepalCloses in 15 days
- लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 43 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Sort by
Latest notices
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२।०८३।१०० (खुला तथा समावेशी), सैन्य पदमा श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।०६। १० गते सञ्चालन भएको
... Read moreलोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला तथा समावेशी), सैन्य पदमा श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०5२/८३/१००, (खुला/समावेशी) सैन्य पदका लागि श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुमा शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको य
... Read moreलोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला/समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुर बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/०८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. wT. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनातर्फको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदमा श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुला बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदका लागि श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुलाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२०२०/०८२-८३ (खुला), वन सेवा, हात्तिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायब सुब्बा पदको लिखित नतिजा
लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रौल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक
... Read moreFollow
पद:- जनस्वास्थ्य अधिकृतको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।
प्रस्तुत विषयमा मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम तपशीलको पदमा सेवा कगरका लागि मिति २०८३/०६/१४ गते लिइएको प्रथम चरणको(वस्तुगत तथा विषयगत)लिखित तथा द्वितीय चरणको मौखिक (अन्तर्वार्ता) परीक्षाबाट
... Read more
मा.वि. गणित विषयको विषयगत (लिखित) परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (सूचना प्रकाशन मिति : २०८३/०६/१२)
यस गाउँपालिकाको सूचना नं.८४/२०८३-०८४,मिति २०८३/०५/१५ गतेको सूचना बमोजिम यस गाउँपालिका अन्तर्गत रिक्त रहेको शिक्षक पदको विज्ञापन नं.११/२०८३-०८४ मा आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०६/१२ गते सम्पन्न
... Read more
दरखास्त स्वीकृत तथा परीक्षा मिति ताेकिएकाे सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस गाउँपालिकाले मिति २०८३।०५। २५ गते प्रकाशित सूचना वमोजिम तोकिएको समयसिमा भित्र पेश भएको देहाय बमोजिमको विज्ञापन नं., सेवा, समुह, पद र तहको दरखास्त स्वीकृत गरि निम्न मिति, स्थान र समय
... Read moreFollow
सूचना तथा समाचार
यस नगरपालिकाको पूर्वनिर्धारित देहाय बमोजिमको परीक्षा कार्यक्रमानुसार परीक्षा सञ्चालन गर्न राष्ट्रव्यापी अविरल वर्षात भइरहेको कारणले परीक्षार्थीको सुविधा बमोजिम देहाय बमोजिम परीक्षा कार्यक्रम संशोधन गर
... Read moreNPI & HICAST मा शैक्षिक सत्र २०८३/८४ का लागि MoU कोटा अन्तर्गत बि.भि.एस.सी.एण्ड ए.एच. (B.V.Sc & A.H) अध्ययन सम्बन्धी सूचना। |
यस पशु सेवा विभाग र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक ईन्स्टिच्यूट, भरतपुर, चितवन र हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सेस् एण्ड टेक्नोलोजी (हिकाष्ट), किर्तिपुर, काठमाडौंबीच भएको Memo
... Read moreFollow
प्राविधिक प्रस्ताव खोलिने सम्बन्धी जयपृथ्वी नगरपालिकाको सूचना !!!
उपरोक्त सम्बन्धमा यस जयपृथ्वी नगरपालिकाको मिति २०८३-०६-०८ गतेको माग Request For Proposal अन्तर्गतको Consulting/Service Identification Number: JPM/Consulting/083-84-01 Preparation of Initial Environmen
... Read more
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री गरुडदल गण, चरिकोट व्यारेक, दोलखाको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२ । ०८३।१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री गरुडदल गण, चरिकोट व्यारेक, 'दोलखाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।०६। १० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, बुटवल कार्यालय ले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री शम्शेर दल गण, गोरूसिङ्गे, कपिलवस्तुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री शम्शेर दल गण, गोरूसिङ्गे, कपिलवस्तुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखित
... Read moreलोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला/समावेशी), सैन्य पदमा श्री नयाँ सबुज गण भरतपुर व्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/०८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री नयाँ सबुज गण भरतपुर व्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखित
... Read more३ २०८३-०६-१७ लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२००६-१२००८/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इञ्जिनियर पदको लिखित नतिजा
लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्त
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
१ २०८३-०६-१७ लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२०११-१२०१२/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा २०८३-०७-१२ २०८३-०७-१२
wie सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्त
... Read moreFollow
अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
| यस कार्यालयको विज्ञापन नं. ०१/०८३/०८४ (खुला) स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, छैठौ तहको ईन्जिनियर पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका
... Read more
Notice Notice !!
hereby noticed that the college will not accept the form/application of Rechecking / Retotaling / Withheld, for the result of 2026_Spring, after 2" of October (16 of Ashoj, 2083) 4:00 pm. Further, stu
... Read more


मिति २०८३-०६-१७ गतेको चौधौं साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षा (पहिलो चरण) को परीक्षाफल प्रकाशित गरिएको सूचना ! 2026-10-03
fafa 2053/08/48 गते सूचना, संचार तथा प्रविधि dex (ICTC), इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरमा संचालन भएको चौधौं (पहिलो चरण) साधारण दर्तावाला इन्जिनियरिङ्ग व्यवसायी गरिएको व्यहोरा सम्बन्धित
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- २०८३ कार्तिक २२ गते (November 08, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची ।E. P. S. Korea SectionCloses in 3 days
- गर्ने सम्बन्धि सूचना ॥University Grants CommissionCloses in 11 days
- Invitation for Bids (IFB No: APFH/NCB/G/06/2083/084)Armed Police Force, NepalCloses in 15 days
- लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 43 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.