"घ" वर्गकाे निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधि, २०८३
Summary
गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । “घ” िगयको लनिायण व््िसा्ी ईजाजतपत्र सम्बन्िी का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 368f5536-7e9b-4d9e-b059-46e7884c6d8b.pdfPDF · 10 pages · 366 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ६३ लिलतः२०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । “घ” िगयको लनिायण व््िसा्ी ईजाजतपत्र सम्बन्िी का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी कायगदवदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका “घ” िगयको लनिायण व््िसा्ी ईजाजतपत्र सम्बन्िी का्यलिलि, २०८३ का्यपालिकाबाट स्िीकृत लिलतः २०८३/०५/२४ प्रिाणीकरण लिलतः २०८३/०६/०२ प्रस्तािनाः स्थानीय स्तरको दवकास दनर्ागणर्ा दनजीक्षेत्रको ज्ञान र दवषेशज्ञतालाई उपयोग गनग तथा सावगजदनक खरीदको र्ूलभूत दवशेषताहरुलाई अक्षुण राखी सावगजदनक दनर्ागणको क्षेत्रर्ा पारददशगता, स्वच्छता, ईर्ान्दारीता, जवाफदेहीता, दवश्वसदनयता तथा भेदभाव रदहत प्रदतस्पिाग तथा श्रोत सािनको उच्चतर् उपयोग जस्ता उद्धेश्यहरु हादसल गनग सावगजदनक दनर्ागणर्ा दनजी क्षेत्रको सहज पह चाँ को लादग स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को छ (१०) ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले यो कायगदवदि जारी गरेको छ । पररच्छेद–१: प्रारलम्भक १. संदक्षप्त नार् र प्रारम्भः क. यस कायगदवदिको नार् “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी कायगदवदि, २०८३ रहके ो छ । ख. यो कायगदवदि गुरााँस राजपत्रर्ा प्रकाशन गरेको दर्दत देदख प्रारम्भ ह नेछ । २. पररभाषा : क. “गाउाँपादलका” भन्नाले गुरााँस गाउाँपादलकालाई सम्झनुपछग । ख. “प्रर्ुख प्रशासकीय अदिकृत” भन्नाले गुरााँस गाउाँपादलकाको प्रशासकीय प्रर्ुखलाई सम्झनुपछग । ग. “ईजाजतपत्र” भन्नाले यस कायगदवदि बर्ोदजर् दनर्ागण व्यवसायीलाई प्रदान गररने प्रर्ाण पत्र सम्झनु पछग । घ. “कायगदवदि” भन्नाले गुरााँस गाउाँ कायगपादलकाबाट पाररत “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी कायगदवदि, २०८३ सम्झनुपछग । ङ. “घ” वगगको दनर्ागण व्यवसायी भन्नाले यस कायगदवदि बर्ोदजर् दनर्ागण कायगका लादग इजाजत प्राप्त दनर्ागण व्यवसायी सम्झनुपछग । ३. ईजाजतपत्र प्राप्त नगरी सावगजदनक दनर्ागण कायग गनग नह नःे प्रचदलत कानूनर्ा अन्यथा व्यवस्था भएको बाहके यस कायगदवदि बर्ोदजर् ईजाजतपत्र प्राप्त नगरी “घ” वगगको दनर्ागण व्यवसायीको नार्बाट कसैले पदन सावगजदनक दनर्ागण कायग गनग गराउन ह दाँ ैन । पररच्छेद- २: न्ााँ इजाजत पत्रको जारी, निीकरण र खारेजी ४. नयााँ ईजाजतपत्र सम्बन्िी व्यवस्थाः (१) सावगजदनक दनर्ागण कायग गनग चाहने दनर्ागण व्यवसायीले अनुसूची–१ बर्ोदजर्को ढााँचार्ा सावगजदनक दनर्ागण कायग गनग ईजाजतपत्रको लादग यस गाउाँपादलकाको कायागलयर्ा प्रर्ुख प्रशासकीय अदिकृत सर्क्ष दरखास्त ददनु पनेछ । (२) उपदफा (१) बर्ोदजर् पनग आएका दरखास्तहरु प्रर्खु प्रशासकीय अदिकृतले अनुसूची–५ वर्ोदजर्को योग्यता भए÷नभएको सम्बन्िर्ा पूवागिार शाखा प्रर्ुख संयोजक, योजना शाखा प्रर्ुख सदस्य तथा राजश्व शाखा प्रर्ुख सदस्य भएको सदर्दतबाट जााँचवझु गराउनु पनेछ । 2(३) दफा (२) को उपदफा (२) अनुसारको सदर्दतले गरेको दसफाररस सदहत प्रर्ुख प्रशासकीय अदिकृतले ईजाजतपत्र प्रदान गने दनणगयका लादग कायगपादलकाको बैठकर्ा पेश गनुग पनेछ । (४) उपदफा (२) बर्ोदजर् सदर्दतको दसफाररस सदहत न्यूनतर् योग्यता पुगेका दनर्ागण व्यवसायी फर्ग/कम्पनीहरुको ईजाजतपत्र कायगपादलकाको दनणगय बर्ोदजर् गाउाँपादलकाको प्रर्ुख प्रशासकीय अदिकृतले ईजाजतपत्र बापत अनुसूची–२ बर्ोदजर्को दस्तुर दलई दनजलाई अनुसूची–३ बर्ोदजर्को ढााँचार्ा ईजाजतपत्र प्रदान गनेछ । ५. ईजाजतपत्रको अवदि र नवीकरणः (१) दफा २ बर्ोदजर् प्रदान गररएको ईजाजतपत्र दफा ६ बर्ोदजर् खारेज भएको वा प्रचदलत कानूनर्ा अन्यथा व्यवस्था भएको अवस्थार्ा बाहके चालु आदथगक वषगको अन््यसम्र् र्ात्र र्ान्य रहनेछ । (२) उपदफा (१) बर्ोदजर् ईजाजतपत्रको अवदि सर्ाप्त भएका प्र्येक दनर्ागण व्यवसायीले ईजाजतपत्रको अवदि सर्ाप्त भएको ३ र्दहना दभत्र प्रचदलत कानून बर्ोदजर् संघ, प्रदेश र स्थानीय तहलाई दतनुगपने कर दतरी सकेको प्रर्ाण स्वरुप सम्बदन्ित संघीय/प्रदेश/स्थानीय कर कायागलयबाट प्राप्त करचक्तु ा प्रर्ाणपत्र तथा फर्ग वा कम्पनीको दताग नवीकरण सदहत गाउाँपादलकाबाट अनुसूची–२ बर्ोदजर्को दस्तुर दतरी नवीकरण गराउनु पनेछ । इजाजत पत्र नवीकरण गनग गाउाँपादलकार्ा कागजात पेश गदाग अनुसूची–४ बर्ोदजर्को पास बुक भरी अदघल्लो आदथगक वषगको सो फर्ग वा कम्पनीले आफुले गरेको कायगहरुको अद्यावदिक दववरण सर्ेत पेश गनुग पने छ । यसरी अनुसूची–४ बर्ोदजर्को पास वकु दववरण अद्यावदिक नगने फर्ग वा कम्पनीको इजाजत पत्र नवीकरण गनग गाउाँपादलका बाध्य ह नेछैन । (३) उपदफा (२) बर्ोदजर्को म्याद नाघेको छ र्दहनादभत्र सबै प्रकृया पुरा गरी ईजाजतपत्र नवीकरण गराउन चाहने दनर्ागण व्यवसायीले नवीकरण गने र्ाग गरेर्ा अनुसूची–२ बर्ोदजर्को थप दस्तुर दलई प्रर्ुख प्रशासकीय अदिकृतले अनुसूची–३ बर्ोदजर् ईजाजतपत्र नवीकरण गरीददनेछ । (४) उपदफा (२) बर्ोदजर्को म्याद नाघेको १ वषग दभत्र सबै प्रकृया पुरा गरी ईजाजतपत्र नवीकरण गराउन चाहने दनर्ागण व्यवसायीले नवीकरण गने र्ाग गरेर्ा अनुसूची–२ बर्ोदजर्को थप दस्तुर दलई प्रर्ुख प्रशासकीय अदिकृतले अनुसूची–३ बर्ोदजर् ईजाजतपत्र नवीकरण गरीददनेछ । (५) दफा २ बर्ोदजर् प्रदान गररएको ईजाजतपत्रको नार्सारी वा/र ठाउाँसारी गनुग परेर्ा अनुसूची–२ बर्ोदजर्को थप दस्तुर दलई प्रर्ुख प्रशासकीय अदिकृतले अनुसूची–३ बर्ोदजर् ईजाजतपत्र नवीकरण गरीददनेछ । ६. ईजाजतपत्रको खारेजीः (१) देहायको अवस्थार्ा गाउाँपादलकाले दनर्ागण व्यवसायीको ईजाजतपत्र खारेज गनग सक्नेछः (क) झुठ्ठा दववरण पेश गरी ईजाजतपत्र प्राप्त गरेको प्रर्ादणत भएर्ा, (ख) सावगजदनक दनर्ागण कायग गने वा गनग पाउने उद्देश्यले नेपाल सरकार तथा संगदठत संस्थार्ा झुठ्ठा दववरण पेश गरेको सम्बदन्ित दनकायबाट लेदख आएर्ा, (ग) सावगजदनक दनकायसंग भएको सम्झौता बर्ोदजर् कायग सम्पन्न नगरेको वा सम्झौताको गदम्भर उल्लंघन भएको सम्बदन्ित दनकायबाट लेदख आएर्ा । (२) उपदफा (१) बर्ोदजर् ईजाजतपत्र खारेज गनुग अदघ सम्बदन्ित दनर्ागण व्यवसायीलाई स्पष्टीकरण पेश गनग र्नादसब र्ादफकको र्ौका ददइने छ । (३) दफा ३ को उपदफा (४) बर्ोदजर्को म्याददभत्र नवीकरण नभएको ईजाजतपत्र स्वतः खारेज ह नेछ । 3(४) उपदफा (१) वा (३) बर्ोदजर् ईजाजतपत्र खारेज भएकोर्ा गाउाँपादलकाले ्यसको जानकारी सम्बदन्ित फर्ग वा व्यदक्त वा कम्पनी दताग गने कायागलयलाई ददनेछ । ७. ईजाजतपत्रको प्रदतदलपी ददने व्यवस्थाः कुनै दनर्ागण व्यवसायीले ईजाजतपत्र हराए वा नादसएको कारणबाट ईजाजतपत्रको प्रदतदलपी पाउन दनवेदन गरेर्ा अनुसूची–२ बर्ोदजर्को दस्तुर दलई ईजाजतपत्रको प्रदतदलपी ददनु पनेछ । पररच्छेद- ३: लिलिि ८. प्रचदलत कानून बर्ोदजर् ह नेः यस कायगदवदिर्ा लेदखए जदत यसै बर्ोदजर् र अन्यको हकर्ा प्रचदलत कानून बर्ोदजर् ह नेछ । ९. खारेजी तथा बचाउः क. यस अदघ जारी गररएको “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी कायगदवदि, २०७६ खारेज गररएको छ । ख. यस अदघ प्रचदलत कानून र “घ” वगगको दनर्ागण व्यवसायी ईजाजतपत्र सम्बन्िी कायगदवदि, २०७६ बर्ोदजर् दताग भएका ठेक्का बन्दोबस्ती सम्बन्िी फर्ग तथा कम्पनीहरुलाई ददइएको ईजाजतपत्रहरु यसै कायगदवदि बर्ोदजर् ददइएको र्ादननेछ । 4