स्थानीय तहमा महिला उद्यमशीलता विकास सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन)
Summary
लैब्गिक समानता र महिला सशक्तीकरणको एउटा महत्वपूर्ण तथा शक्तिशाली औजार आर्थिक सशक्तीकरण हो। आर्थिक रुपमा विपन्न महिलालाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार र रोजगार बनाई आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर तथा सम्बृद्धि हासिल गराउने उद्देश्य अनुरुप स्थानीय तहका महिला उद्यमीहरुको सूचनामा पहुँच, सीप तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6c69a1a2-a7fe-4830-abbc-b8674e5feda4.pdfPDF · 19 pages · 15.4 MBOpen
Key details
- Organization
- Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ मागरिक मन्त्रालय सिंहदरवार, काठमाडौं & a सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, २०८२ प्रस्तावना लैब्गिक समानता र महिला सशक्तीकरणको एउटा महत्वपूर्ण तथा शक्तिशाली औजार आर्थिक सशक्तीकरण हो। आर्थिक रुपमा विपन्न महिलालाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार र रोजगार बनाई आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर तथा सम्बृद्धि हासिल गराउने उद्देश्य अनुरुप स्थानीय तहका महिला उद्यमीहरुको सूचनामा पहुँच, सीप तथा सिर्जनाको उपयोग, बजार प्रर्वद्धन, वित्तीय tea, प्रविधिमा सहयोग, टेवा पूँजी लगायतका विषयमा सहजीकरण गर्नका लागि महिला उच्चयमशीलता विकास सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन गर्न वाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देहायको कार्यविधि बनाएको छ। परिच्छेद- १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “स्थानीय तहमा महिला उद्चयमशीलता विकास सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, २०८२” रहेको छ | (२) यो कार्यविधि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ। २. परिभाषा: विषय ar wager अर्को अर्थ नलागेमा यस कार्यविधिमा:- (क) "उद्यमशीलता विकास तालिम" भन्नाले उद्यम व्यवसाय स्थापना तथा सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले प्रदान गरिने तालिमलाई जनाउँछ र सो शब्दले [एफापा,0/ टा एप लगायतका संस्थाहरुको “आफ्नो व्यवसाय सुरु र सुधार गरौ (Generate your business and start your business- GYB/SYB, Formalize Your Business-FYB)” तथा “लघु व्यवसाय सिर्जना तथा विकास” जस्ता तालिमलाई समेत जनाउँछ | (ख। "बजारीकरण" भन्नाले लघु, घरेलु तथा साना उद्योगबाट हुने उत्पादन, मूल्यनिर्धारण, प्रवर्द्धन तथा वितरण प्रणालीसँग सम्वन्धित उपभोक्ता केन्द्रित क्रियाकलापलाई सम्झनु पर्छ । Gt) "बिक्री केन्द्र/कोसेली घर/सौगात गृह" भन्नाले महिला उच्चमीले सञ्चालन गरेको लघु, घरेलु तथा साना उच्चोगबाट उत्पादित सामानहरू सङ्कलन गरी बिक्री गर्ने कक्ष/स्थानलाई सम्झनु पर्छ । 027 हं पी १ Xs (a) (S) (ot) {S) ee "बजार पहुँच" भन्नाले कु वस्तुको विक्री वितरण सम्झनु पर्छ । "महिला उद्यमी" भन्नाले नाफा कमाउने उद्देश्यले उद्योग व्यवसाय सञ्चालनका लागि जोखिम बहन गरी लगानी गर्न सक्ने महिला वा महिला समूहलाई सम्झनु पर्छ । "महिला उद्यमशीलता विकास सहजीकरण केन्द्र" भन्नाले दफा ५ बमोजिमको महिला उद्यमशीलता विकास सहजीकरण केन्द्र सम्झनु पर्छ। "मन्त्रालय" भन्नाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ | "लघु उद्यम" भन्नाले घर जग्गा बाहेक बढीमा बीस लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको, उद्यमी स्वंय उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको, उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको, बार्षिक कारोवार एक करोड रुपैयाँभन्दा कम रहेको र इञ्जिन, उपकरण वा मेशिनको प्रयोग गरेको भएमा इञ्जिन, उपकरण वा मेशिनमा खपत हुने विद्युतीय Gal, इन्धन वा अन्य तेल इञ्जिनको क्षमता dre किलोवाट वा सोभन्दा कम रहेको उद्यमलाई सम्झनु पर्छ। "लक्षित वर्ग" भन्नाले सीप तथा सिर्जना भएका, उद्यमी बन्ने चाहना राखेका वा उद्यमशीलता विकास तालिम प्राप्त गरी उद्यम स्थापना वा प्रवर्द्धनका लागि सहजीकरण तथा वित्तीय पहुँचको आवश्यकता भएका उद्यमी महिला वा उद्यमी महिला समूहलाई सम्झनु पर्छ । "वित्तीय पहुँच" भन्नाले महिला उच्चमशीलता विकासको लागि बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्थाका साथै सरकारी, गैरसरकारी र निजी क्षेत्रले प्रदान गर्ने अनुदान, छुट, सेवा, सहुलियतपूर्ण कर्जा लगायतको आर्थिक स्रोतको उपलव्धतामा पहुँचलाई सम्झनु पर्छ । "विपन्न महिला" भन्नाले कहिल्यै विद्यालय नगएका वा माध्यमिक शिक्षा परीक्षा (Secondary Education Examination-SEE) उत्तीर्ण नगरेका शैक्षिक र् आर्थिक रूपमा वञ्चितमा परेका वा आफ्नो जग्गा वा आम्दानीको नियमित स्रोतबाट व दिन खान नपुग्ने परिवारका महिला सम्झनु पर्छ । “स्थानीय तह” भन्नाले नगरपालिका/गाउँपालिकालाई सम्झनु पर्छ । 1 ut m4 ८ बु 2. 0“ «ate, परिच्छेद -२ ‘aire ie उद्देश्य, संरचना, कार्यक्रम कार्यान्वयन सम्बन्धी व्यवस्था een ही कार्यक्रमको उद्देश्य: कार्यक्रमको उद्देश्य देहाय बमोजिम हुनेछः- (क) उद्यम व्यवसाय सञ्चालन गरेका तथा उद्यम व्यवसाय गर्न चाहने महिलाको ज्ञान, सीप, पुँजी, प्रविधि र क्षमता अभिवृद्धि गर्दै उच्चमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण गरी दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुच्याउनु । (ख) महिला उद्यमीलाई उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग, सरकारी, निजी क्षेत्र तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा तथा सहुलियतको जानकारी एवं पूँहुचको लागि सहजीकरण गर्नु । कार्यक्रम सञ्चालन हुने स्थानीय तह: (१) चालु आ.व २०८२/८३ मा मन्त्रालयको वार्षिक कार्यक्रममा स्वीकृत भई वित्तिय हस्तान्तरण भएका अनुसूची १ बमोजिमका १०० स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ । आगामी आर्थिक वर्षहरुमा आवश्यकतानुसार थप स्थानीय तहहरुमा कार्यक्रम विस्तार गर्न सकिनेछ । (२) उपदफा(१) वमोजिम स्थानीय तहको छनौट गर्दा प्रादेशिक तथा भौगोलिक सन्तुलन कायम हुने गरी गर्नुपर्नेछ । (३) कार्यक्रम सञ्चालन हुने स्थानीय तह देहाय बमोजिमका आधारमा छनौट गरिनेछ:- (क) औद्योगिक क्रियाकलाप बजार बजारीकरण प्रक्रियामा अग्रसर रहेका स्थानीय तह, (ख) स्थानीय कच्चा पदार्थको उपलब्धता, उद्यमशीलताको सम्भावना र वजार पहुँच भएका स्थानीय तह, (ग) कोसेली घर, सौगात गृह, बिक्री केन्द्र सञ्चालनमा रहेका तथा मेला, प्रर्दशनी आयोजना हुने स्थानीय तह, (घ) सहिला उच्चमीको संख्या बढी भएको स्थानीय तह, (ङ) औब्योगिक कोरिडोर, औच्योगिक ग्राम औद्योगिक व्यवस्थापन क्षेत्र भएको स्थानीय तह, (च) ag तथा वित्तीय संस्थाको पहुँच भएको स्थानीय तह, (छ) आन्तरिक तथा वाह्य पर्यटकिय, स्थान भएका स्थानीय तह। महिला उद्यमशीलता विकास सहजीकरण केन्द्रको स्थापना तथा सञ्चालन: (१) महिला उच्चमशीलता विकास सहजीकरण केन्द्र सञ्चालन स्थानीय तहमा रहेका महिला सम्बन्धी बिषय हेर्ने तोकिएको शाखाबाट हुनेछ । (२) उपदफा (१) बमोजिम केन्द्र सञ्चालनको लागि दफा ६ मा तोकिएका कार्य गर्न स्थानीय तहले महिलाको विषय हेर्ने शाखाको कर्मचारीलाई उद्यम विकास सहजकर्ताको रुपमा तोक्नु पर्नेछ। निजले उद्योग शाखासँग समन्वय गरी कार्य गर्नसक्नेछ | ही = BN Wa NN,