Notice Park
Gurans Rural Municipality
Guidelines

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले उपभोक्ता सदिदि गठन, पररचालन िथा व्यवस्थापन सम्बन्िी काययदवदि, २०८३जारी गरेको छ । 1गुरााँस गाउाँपालिका उपभोक्ता सलिलत गठन, पररचािन तथा व््िस्थापन सम्बन्िी का्यलिलि, २०८३ गाउाँ काययपादलकाबाट स्वीकृि दिदििः…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ६४ लिलतः२०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । उपभोक्ता सलिलत गठन, पररचािन तथा व््िस्थापन सम्बन्िी का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले उपभोक्ता सदिदि गठन, पररचालन िथा व्यवस्थापन सम्बन्िी काययदवदि, २०८३जारी गरेको छ । 1गुरााँस गाउाँपालिका उपभोक्ता सलिलत गठन, पररचािन तथा व््िस्थापन सम्बन्िी का्यलिलि, २०८३ गाउाँ काययपादलकाबाट स्वीकृि दिदििः २०८३/०५/२४ प्रिाणीकरण दिदििः २०८३/०६/०२ प्रस्िावनािः गाउाँपादलकाबाट सञ्चालन हुने दवकास योजना िथा काययक्रिको प्रभावकारी कायायन्वयनका लादग स्थानीय सरकार सञ्चालन ऐन, २०७४ िा भएको व्यवस्था बिोदजि गररन े उपभोक्ता सदिदिको गठन, पररचालन िथा व्यवस्थापन काययलाई व्यवदस्थि र प्रभावकारी िुल्याउन वाञ्छनीय भएकोल,े गुरााँस गाउाँपादलकाको प्रशासकीय काययदवदि दनयदिि गने ऐन, २०८३ को दफा ४ ल े ददएको अदिकार प्रयोग गरी काययपादलकाले देहायको काययदवदि बनाई लागू गरेको छ । पररच्छेद- १: प्रारलम्भक १. संलिप्त नाि र प्रारम्भ: (१) यस काययदवदिको नाि “उपभोक्ता सदिदि गठन, पररचालन िथा व्यवस्थापन काययदवदि, २०८३” रहेको छ । (२) यो काययदवदि गाउाँ काययपादलकाको बैठकबाट स्वीकृि भई राजपत्रिा प्रकाशन भएको दिदिबाट लाग ूहुनछे । २. पररभाषा: दवषय वा प्रसङ्गले अको अथ यनलागिे ा यस काययदवदििा:- (क) “अध्यक्ष” भन्नाले उपभोक्ता सदिदिको अध्यक्षलाई सम्झनु पदयछ । (ख) “आयोजना” भन्नाले गुरााँस गाउाँपादलका वा सो अन्िरगिको वडावाट पूण य वा आंदशक लागि साझेदारीिा सञ्चादलि योजना वा काययक्रि वा आयोजना वा पररयोजनालाई सम्झनु पछय र यसले गुरााँस गाउाँसभाबाट स्वीकृि भएको काययक्रि सञ्चालन गने गैर सरकारी संघ सस्था, गैर नाफािूलक संस्था वा अन्य सािुदादयक संस्थाको आयोजना सिेिलाई जनाउनेछ । (ग) “उपभोक्ता” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभादन्वि हुने आयोजना सञ्चालन हुन ेक्षेत्र दभत्रका व्यदक्तलाई जनाउाँछ । (घ) “उपभोक्ता सदिदि” भन्नाल े आयोजनाको दनिायण, सञ्चालन, व्यवस्थापन र िििय सम्भार गनयको लादग उपभोक्ताले आफूहरू िध्येबाट गठन गरेको सदिदि सम्झनु पदछय । (ङ) “कायायलय” भन्नाले गुरााँस गाउाँ काययपादलकाको कायायलयलाई बुझाउाँछ । सो शब्दल ेवडा कायायलय सिेिलाई बुझाउनेछ । (च) “काययपादलका” भन्नाले गुरााँस गाउाँ काययपादलकालाई सम्झनु पदयछ । (छ) “ठूला िेदशनरी िथा उपकरण” भन्नाले वािावरणलाई अत्यदिक ह्रास पुर् याउने प्रकृदिका ठूला िेदशनरी, उपकरण (बुलडोजर, एक्साभेटर, ब्याकहो लोडर, रोलर, ग्रेडर जस्िा) र श्रििूलक प्रदवदिलाई दवस्थादपि गने खालका िेदशनरी िथा उपकरण सम्झन ुपदयछ । (ज) “पदादिकारी” भन्नाले उपभोक्ता सदिदिका अध्यक्ष, उपाध्यक्ष, सदचव र कोषाध्यक्षलाई सम्झनु पदयछ । (झ) “वडा” भन्नाले गुरााँस गाउाँपादलका दभत्रका वडालाई सम्झनु पदयछ । (ञ) “वडा अध्यक्ष” भन्नाले आयोजना सञ्चालन भएको वडाको वडा अध्यक्षलाई सम्झन ुपदछय । (ट) “सदस्य" भन्नाले उपभोक्ता सदिदिका सदस्यलाई जनाउनेछ र सो शब्दले उपभोक्ता सदिदिका पदादिकारीलाई सिेि जनाउनेछ। (ठ) “सम्झौिा” भन्नाल े आयोजनाको दनिायण, सञ्चालन, व्यवस्थापन र िियि सम्भार गनयको लादग कायायलय र उपभोक्ता सदिदिबीच भएको दलदखि करारनािा वा कबुदलयिनािालाई जनाउनेछ । ३. का्यलिलिको पािना गनयुपने: (१) गुरााँस गाउाँपादलका दभत्र कायायन्वयन हुने आयोजनाको दनिायण, सञ्चालन,िियि सम्भार कायय गनयको लादग गठन हुन े उपभोक्ता सदिदिले पूणयरुपिा यो काययदवदिको पालना गनुय पनेछ । (२) कुल लागि रु.१ करोडसम्ि भएको िथा स्थानीय सीप, श्रोि र सािन उपयोग हुन े र स्थानीयस्िरिा कायय सम्पन्न गनय सक्न े आयोजनाको कायायन्वयन उपभोक्ता सदिदि िाफयि गनय सदकनेछ । 2पररच्छेद-२ उपभोक्ता सलिलतको गठन र सञ्चािन ४. उपभोक्ता सलिलत गठनसम्बन्िी व््िस्था: (१) उपभोक्ता सदिदि गठन देहाय बिोदजि गन ुयपनछे िः (क) आयोजनाबाट प्रत्यक्ष लाभादन्वि उपभोक्ताहरुको आि भेलाबाट अदिकिि सहभादगिािा सम्बदन्िि आयोजना स्थलिा नै सािदेदख एघार (७ देदख ११ जना) सदस्यीय उपभोक्ता सदिदि गठन गनुयपनेछ । (ख) सदिदि गठनको लादग आि भेला हुने सिय, दिदि, स्थान र भेलाको दबषय त्यस्िो भेला हुने दिदिले कदम्ििा साि ददन (७ ददन) अगावै सावयजदनक रुपिा जानकारी गराउन ुपनछे । (ग) गाउाँपादलका वा गाउाँपादलकास्िरीय आयोजना सञ्चालनको लादग उपभोक्ता सदिदिको गठन गदाय काययपादलकाले िोकेको काययपादलकाका सदस्य वा जनप्रदिदनदि वा अदिकार प्राप्त कियचारीको रोहवरिा गनुय पनेछ । (घ) वडास्िरीय आयोजना सञ्चालनको लादग उपभोक्ता सदिदि गठन गदा य सम्बदन्िि वडाको वडा अध्यक्ष वा वडा सदस्य वा कायायलयले िोकेको कायायलयको प्रदिदनदिको रोहवरिा गनुय पनछे । (ङ) उपभोक्ता सदिदि गठनको लादग बोलाईएको भेलािा योजनाको संदक्षप्त दववरण र सदिदिको संरचना सदहिको जानकारी कायायलयको प्रदिदनदिले गराउनु पनेछ । (च) उपभोक्ता सदिदि गठन गदा यसिावेशी दसद्धान्िको अवलम्वन गन ुयपनेछ । सदिदििा कदम्ििा िेत्तीस प्रदिशि (३३%) िदहला सदस्य हुनुपनेछ । सदिदिको अध्यक्ष, सदचव र कोषाध्यक्ष िध्ये कम्िीिा एक जना िदहला पदादिकारी हुनपु नेछ । (छ) एक व्यदक्त एक भन्दा बढी उपभोक्ता सदिदिको सदस्य हुन पाउने छैन । साथै सगोलका पररवारबाट एकजना भन्दा बढी व्यदक्त एउटै उपभोक्ता सदिदिको सदस्य हुन पाइने छैन । (ज) उपभोक्ता सदिदिको गठन सकेसम्ि सवयसम्िि िररकाले गनुयपनछे । सवयसम्िि हुन नसकेिा उपभोक्ताहरुको बहिु िबाट उपभोक्ता सदिदिको गठन गररनेछ । (झ) योजनागि अनुगिन सदिदि गठन गदाय कम्िीिा १ (एक) जना िदहला सदहि ३ (दिन) सदस्यीय अनुगिन सदिदि गठन गनुयपनेछ । (ञ) उपभोक्ताहरुको लागि सहभादगिािा सञ्चालन हुने आयोजनाहरु उपभोक्ता सदिदिबाट कायायन्वयन गनय प्राथदिकिा ददईनेछ । (ट) उपभोक्ता सदिदिले सम्झौिा बिोदजि गन ुयपने काि सदिदि आफैंले गनुय गराउनु पनेछ । अन्य कुनै दनिायण व्यवसायी वा अन्य व्यदक्त वा संस्थालाई ठेक्कािा ददई काि गनय गराउन पाइने छैन । (ठ) कायायलयले आयोजना सञ्चालन एवि् कायायन्वयनिा संलग्न उपभोक्ता सदिदिको अदभलेख अनुसूची १ बिोदजिको ढााँचािा व्यवदस्थि गन ुयपनछे । ५. उपभोक्ता सलिलतका सदस््को ्ोग््ता: (१) उपभोक्ता सदिदिका सदस्यको योग्यिा देहाय बिोदजि हुनु पनेछिः (क) सम्बदन्िि आयोजना क्षेत्रको स्थायी बादसन्दा (ख) १८ वष यउिेर पुरा भएको (ग) फौजदारी अदभयोगिा अदालिबाट कसुरदार नठहररएको (घ) सरकारी बााँकी बक्यौिा वा पेश्की फछ्र्यौट गनय बााँकी नरहेको (ङ) अन्य उपभोक्ता सदिदििा सदस्य नरहेको (२) दफा १ िा जुनसुकै कुरा लेदखएको भएिापदन जनप्रदिदनदि र दनजको पररवारका सदस्य, राजनीदिक दलका पदादिकारी, बहालवाला सरकारी कियचारी र दशक्षक उपभोक्ता सदिदिको सदस्यिा बस्न पाईन ेछैन । ६. उपभोक्ता सलिलतको काि, कतयव्् र अलिकार: उपभोक्ता सदिदिको काि कियब्य र अदिकार दहे ाय बिोदजि हुनछे िः (क) सम्झौिा बिोदजिको कायय सम्पादन गने, (ख) उपभोक्ताहरुलाई कायायलयबाट प्राप्त सूचना िथा िागदय शयनको जानकारी गराउने, (ग) सम्झौिा बिोदजि कायय शुरु गदाय कायायलयबाट आवश्यक दनदेशन प्राप्त गन ुयपन ेभए प्राप्त गरेर िात्र शुरु गने, (घ) उपभोक्ता सदिदिको कायय सम्पादनलाई प्रभावकारी बनाउन सदिदिका सदस्यहरुको कायय दवभाजन र दजम्िेवारी बााँडफााँड गने, (ङ) उपभोक्ता सदिदिका सदस्यहरुको क्षििा दवकास गन,े (च) सम्झौिा बिोदजिको कािको पररिाण, गुणस्िर, सिय र लागििा पररवियन गन ुयपन ेदेदखएिा कायायलयलाई अनुरोि गन,े (छ) आयोजनाको कुल लागि अनुिान रकिको कम्िीिा १० प्रदिशि योगदान उपभोक्ता सदिदिको हुन ुपन,े (ज) उपभोक्ताहरु िध्यबाट अनगु िन िथा सुपरीवेक्षण सदिदि गठन गने, 3(झ) आयोजनाको ददगो व्यवस्थापन सम्बन्िी आवश्यक अन्य कायय गने । (ञ) २ लाख भन्दा िादथको योजनाको हकिा आयोजना सञ्चालन गन ुयअगावै आयोजना स्थलिा सूचना पाटी राख्ने । पररच्छेद-३ का्ायन्ि्न तथा व््िस्थापन ७. आ्ोजना का्ायन्ि्न: (१) कायायलयले आ.व. शुरु भएको १५ ददन दभत्र उपभोक्ता सदिदिबाट संचालन हनु ेआयोजना, पररयोजना र काययक्रिहरु पदहचान/छनौट गरी कायायन्वयन योजना बनाउनु पनेछ । उपभोक्ता सदिदि गठन पश्चाि आयोजनाको ड्रईङ, दडजाईन र लागि अनिु ान (नपे ाली भाषािा ियार गररएको) स्वीकृि गरी उपभोक्ता सदिदिलाई उपलब्ि गराउनु पनेछ । (२) आयोजनाको कायायन्वयनको लादग उपभोक्ता सदिदि र कायालय य बीच अनुसूची २ बिोदजिको ढााँचािा सम्झौिा गनुयपनछे । (३) आयोजनाको प्रकृदि हेरी कायायलयले लागि सहभादगिाको ढााँचा र अनुपाि (नगद वा श्रिदान वा बस्िगु ि) िोक्नु पनछे । ८. आ्ोजना सम्झौताको िालग आिश््क कागजातहरु: (१) उपभोक्ता सदिदिले कायायलयसाँग सम्झौिा गदाय िपदशलिा उदल्लदखि कागजािहरु पेश गनपुय नेछिः (क) योजना सम्झौिाको अनुसूची ३ बिोदजिको ढााँचाको दनवेदन (ख) उपभोक्ता सदिदि गठन गने अनुसूची ४ बिोदजिको ढााँचाको आि भेलाको दनणययको प्रदिदलदप (ग) उपभोक्ता सदिदिका सदस्यहरुको नागररकिाको प्रदिदलदप (घ) आयोजनाको लागि अनुिान दववरण (ङ) उपभोक्ता सदिदिबाट सम्झौिाको लादग दजम्िेवार पदादिकारी िोदकएको अनुसूची ४ बिोदजिको ढााँचाको उपभोक्ता सदिदिको दनणयय (च) आयोजनाको कायायन्वयनको कायय िादलका (छ) खािा सञ्चालन गने पदादिकारी िोदकएको अनुसूची ४ बिोदजिको ढााँचाको दनणयय र खािा सञ्चालनको लादग आवश्यक कागजािहरु (ज) आयोजना सञ्चालन पूवयको सम्बदन्िि स्थानको फोटो (झ) वडा कायायलयको दसफाररश पत्र । ९. उपभोक्ता सलिलतको ििता लिकास: (१) कायायलयले आयोजनाको कायायन्वयन अगावै उपभोक्ता सदिदिका पदादिकारीहरुलाई दनम्न दवषयिा अदभिुखीकरण गनुय पनेछिः (क) उपभोक्ता सदिदिको काि, कियब्य र अदिकार, (ख) सम्पादन गन ुयपन ेकािको दववरण, काि सम्पन्न गनुयपने अवदि, लागि र उपभोक्ताको योगदान (ग) दनिायण सािाग्रीको गुणस्िर र पररिाण (घ) खररद, रकि दनकासा प्रकृया, खचयको लेखाकंन र अदभलेख व्यवस्थापन (ङ) कायायन्वयन र अनुगिन प्रकृया (च) सावयजदनक परीक्षण, योजनाको फरफारक र हस्िान्िरण (छ) अन्य आवश्यक दवषयहरु । १०. खाता सञ्चािन र बन्द: (१) उपभोक्ता सदिदिको खािा कायायलयले िोकेको बैंकिा सञ्चालन हुनेछ । (२) सदिदिको खािा अध्यक्ष, कोषाध्यक्ष र सदचव गरी िीन जनाको संयुक्त दस्िखिबाट सञ्चालन हनु ेछ । खािा सञ्चालकहरु िध्य े कदम्ििा एकजना िदहला हुन ुपनछे । (३) सदिदिको बैठकको अनुसूची ४ बिोलजिको ढाचाँ ाको दनणययानुसार खािावालाहरुको नाि दसफाररस गरी वडा कायायलयिा दनवेदन ददन ु पनेछ । वडा कायायलयले सोही व्यहोरा खोली खािा सञ्चालनका लादग गाउाँपादलकािा दसफाररसका गन ुय पनेछ र गाउाँपादलकाले सदिदिको अनुसूची ५ बिोलजिको ढाचाँ ाको दनवेदन, दनणयय, वडाको दसफाररस, खािावालाको २/२ प्रदि फोटो, दस्िखि ढााँचा काडय, खािावालाको KYC फारि, नागररकिा, दसफाररस दस्िुर रसीद आदद कागजाि रुजु गरी बकैं लाई खािा सञ्चालनका लादग दसफाररस गररददनेछ । (४) उपभोक्ता सदिदिको खािा सञ्चालक पदादिकारी काययसम्पन्न हुन अगाव ै कुन ै कारणवस खािा सञ्चालन गन य असिथ य भएिा सदिदििा दनणयय गराई अनुसचू ी ६ बिोदजिको ढााँचािा गाउाँ काययपादलकाको कायायलयिा दनवेदन ददनु पनेछ र कायायलयले सोही व्यहोरा खोली सम्बदन्िि बैंकलाई दसफाररश गररददनु पनेछ । (५) सदिदिको बैठकको अनुसूची ७ बिोलजिको ढााँचाको दनणयय, अनुसूची ८ बिोलजिको ढााँचाको लनिेदन िथा काि सम्पन्न भएको वडा कायायलयको दसफाररसका आिारिा गाउाँपादलकाले बैंकलाई खािा बन्दको दसफाररस पत्र लेदखददनेछ । ११. भुक्तानी प्रकृ्ा: (१) आयोजनाको भुक्तानी ददंदा उपभोक्ता सदिदिको नाििा रहेको बैक खािा वा श्रदिकको खािा र िालसािान आपूदि य गन े फि य वा कम्पनीको बैंक खािािा जम्िा हुन े गरी चेक वा Electronic Fund Transfer दवदि िाफयि गन ुय पनछे । 4

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.