आयाेजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
Summary
जानकारीका िालग प्रकािन गररएको छ । आ्ोजना सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले आयोजना सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका आ्ोजना सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e7f43ed5-a004-4814-8dfe-a9a43d9c75ea.pdfPDF · 25 pages · 507 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ६८ लिलतः२०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । आ्ोजना सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले आयोजना सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका आ्ोजना सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ काययपादलकाबाट स्वीकृत दिदतिः २०८३/०५/२४ प्रिाणीकरण दिदतिः २०८३/०६/०२ प्रस्तावना: संघीय सरकार, प्रदेश सरकार, यस गाउाँपादलका तथा साझेदार संस्थाहरुको अनुदान एवं श्रिदानबाट सञ्चालन हनु े दवकास दनिायण काययसाँग सम्बदधित योजनाहरु जनिुखी, जवाफदेही, दितव्ययी, पारदशी, उत्तरदायी, सहभादगतािूलक, दीगो र गुणस्तरयुक्त साथ ै व्यवदस्थत तवरले सञ्चालन गने काययिा सहयोग पुप्याउने उद्देश्यले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँ काययपादलकाबाट आयोजना संचालन तथा व्यवस्थापन काययदवदि, २०८३ तजुयिा गरी लागु गररएको छ । पररच्छेद-१: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ : क. यस काययदवदिको नाि “आयोजना सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३” रहेको छ । ख. यो काययदवदि गुरााँस राजपत्रिा प्रकाशन गरेको दिदत देदख प्रारम्भ हुनेछ । २. पररभाषा : क.“आयोजना” भधनाले कुनै भौगोदलक क्षेत्र वा काययक्षेत्रिा दनदित अवदि र लगानी रकि तोकी दनिायररत उद्देश्य प्रादिका लादग तयार गररएको व्यवदस्थत दियाकलाप सम्झनुपछय । ख. “उपभोक्ता सदिदत” भधनाले आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यदक्तहरुको सिूहले कुनै आयोजना दनिायण, सञ्चालन, व्यवस्थापन र िियत सम्भार गनयका लादग आफूहरु िध्येबाट दनदित प्रदिया बिोदजि गठन गरेको सदिदत सम्झन ुपछय र सो शब्दले लाभग्राही सिूह सिेतलाई जनाउाँछ । ग. “काययिि” भधनाल ेदनदित उद्देश्य प्रादिका लादग तयार गररएको क्षेत्रगत वा बहुक्षेत्रगत आयोजनाहरुको संयोदजत रुप सम्झनु पछय । घ. “काययदवदि” भधनाले गुरााँस गाउाँ काययपादलकाबाट पाररत आयोजना सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३ सम्झनुपछय । ङ “गैरसरकारी संस्था” भधनाले यस काययदवदिको प्रयोजनका लादग प्रचदलत कानून बिोदजि स्थापना भएका र गाउाँपादलकाबाट आफनो काययिि स्वीकृत गराई गाउाँपादलकासाँग सिधवय राखी कायय सञ्चालन गने गैरनाफािूलक संस्था सम्झनपु छय । च. “ठूला िेदशनरी तथा उपकरण” भधनाले वातावरणलाई अत्यदिक ह्वास पुग्याउन े प्रकृदतका ठूला िेदशनरी, उपकरण (बुलडोजर, एक्साभेटर आदद) र श्रििूलक प्रदवदिलाई दवस्थादपत गन ेखालका िेदशनरी तथा उपकरण सम्झनु पछय । छ. “गाउाँपादलका, गाउाँ काययपादलका र गाउाँ सभा” भधनाले तोदकएको अवस्थािा वाहेक गुरााँस गाउाँपादलका, गुरााँस गाउाँ काययपादलका र गाउाँ सभा सम्झनुपछय । ज. “दवषयगत कायायलय” भधनाले संघीय, प्रादेदशक र गाउाँपादलका िातहतका कायायलयहरु सम्झनुपछय । झ. “दवकास साझेदार” भधनाले नपे ाल सरकारसाँग भएको सम्झौता बिोदजि नगद, दजधसी एवि ् प्रादवदिक सहयोग उपलव्ि गराउने दिपक्षीय एवि् बहपु क्षीय दात ृदनकाय, संयुक्त राष्ट्रसंघीय दनकायहरु तथा अधतरादष्ट्रय गैरसरकारी संस्था सम्झनुपछय । ञ. “गाउाँपादलका” भधनाले गाउाँपादलका र सो िातहतको दनकाय सम्झनुपछय । ट. “प्रादवदिक कियचारी” भधनाले इदधजदनयर, सब-इदधजदनयर, अदसस्टेधट सब-इदधजदनयर वा इदधजदनयररङ्ग सेवासाँग सम्वद्ध अधय कियचारी सम्झनुपछय । ठ. “सावयजदनक परीक्षण” भधनाल े काययदवदिको दफा ३ को उपदफा (१) खण्ड (त) साँग सम्बदधित गाउाँपादलकाल े सञ्चालन गन े काययिि वा आयोजनाको लक्ष्य, उद्दश्े य, बजेट (आम्दानी) तथा यसबाट प्राि नदतजा, उपलब्िी र खच य आददको बारेिा सरोकारवालाहरू बीच जानकारी गराउने, लेखाजोखा गने र िूल्याङ्गन गने कायय सम्झनुपछय । ड. “सावयजदनक सुनुवाई” भधनाल े सरोकारवाला सवयसािारण नागररक र गाउाँपादलकाका पदादिकारीहरू बीच सावयजदनक चासोको दवषयिा सावयजदनक स्थलिा खुला छलफल गने प्रदिया सम्झनुपछय। 2ढ. “सािुदादयक संस्था” भधनाले जनचेतना सम्बधिी तादलि, अदभिुखीकरण, सीप दवकास, बचत, कजाय पररचालन, सिावेशी दवकास र सशदक्तकरण गने उद्दश्े यले दनदित प्रदिया अवलम्वन गरी प्रचदलत कानून बिोदजि स्थापना भएका संस्था तथा गाउाँपादलकािा सूचीकृत भएका सिुदायिा आिाररत संस्था सम्झनुपछय । ण. “योजना” भधनाले सिग्र दवकास दनिायण सम्बधिी तयार पाररएको आवदिक, वादषयक र दवषयगत गरूु योजना आदद सम्झनुपछय । त. “कायायलय” भधनाले गाउाँ काययपादलकाको कायायलय सम्झनुपदछय । थ. “श्रिदान” भधनाले व्यदक्त वा सिुदाय वा अधय ईच्छुक व्यदक्तले दवकास आयोजना दनिायणिा ज्याला वा पाररश्रदिक नदलई उपलब्ि गराएको श्रिलाई सम्झन ुपदयछ । ३.का्यलिलिको उद्देश्् : यस काययवदिको उद्देश्य देहाय बिोजि हुनेछ : (क) गाउाँपादलकािा सबै प्रकारको स्रोत र सािनलाई उद्देश्यिूलक, पारदशी, उत्तरदायी र जवाफदेहीपूवयक खचय गने पद्धदत दनिायण गन य सघाउ पर्ु याउने । (ख) आयोजना व्यवस्थापन प्रणालीलाई अनुशादसत र दवत्तीय कुशलता हादसल गन य सघाउ पुर् याउन लेखा, लेखापरीक्षण र प्रदतवेदन प्रणालीलाई दनयदित र व्यवदस्थत गन,े (ग) स्थानीयस्तरिा सुशासन कायि गन यपारददशयता र उत्तरदादयत्व प्रवद्धयन गन े। पररच्छेद-२ का्यक्रि िा आ्ोजना सञ्चािन तथा व््िस्थापन ४. गाउाँपालिकाको का्यक्रि िा आ्ोजना सञ्चािन: (१) गाउाँपादलकाको काययिि तथा आयोजना देहायका श्रोतबाट संचादलत हुनेछन् :- (क) गाउाँपादलकाको आफ्नै स्रोतबाट, (ख) गाउाँपादलकालाई प्राि सशतय, सिानीकरण, सिपरु क, दवषेश तथा अधय अनुदानबाट, (गा) संघ तथा प्रदशे सरकारबाट प्राि अनदु ानबाट, (घ) दवदभधन गैरसरकारी संघ संस्थाबाट प्राि सहयोगबाट, (ङ) आधतररक तथा वाह्य ऋणबाट । (च) श्रिदानबाट । नोटिः श्रिदानबाट चल्ने आयोजनािा लाग्ने सािग्री िादथ क देदख ङ सम्िका श्रोतबाट उपलब्ि गराउनुका साथै लाग्ने श्रिलाई िात्र श्रिदान गररनछे । (२) गाउाँसभाले वादषयक नीदत, बजेट तथा काययिि र दवदनयोजन ऐन पाररत गरेपदछ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ िा भएको व्यवस्था अनुसार खचय गने अदततयारी प्राि भए पिात आयोजना सञ्चालन तादलका बनाई कायायधवयन गनुय गराउन ु पनेछ । (३) गैर सरकारी संस्थाबाट सञ्चालन हुन ेकाययिि गाउाँ काययपादलकासाँग स्वीकृती दलई सञ्चालन गनय गराउन ुपनेछ । (४) गाउाँपादलकाले सञ्चालन गने काययिििा गैर सरकारी संस्थाहरूको लगानी सिते हुन े अवस्थािा दईु संस्था बीच भएको संझौता अनुसार आयोजना सञ्चालन हुनछे । (५) संघ तथा प्रदशे सरकारको अनुदानबाट सञ्चालन हनु े दवशेष आयोजना संघ तथा प्रदेश सरकारिारा तोदकएको प्रदिया बिोदजि संचादलत हुनेछ । ५. गाउाँपालिकास्तरिा बजेट तथा आ्ोजनाको तजयिु ाः स्थानीय तहको वादषयक योजना तथा बजेट तजिुय ा ददग्दशयन, २०७४ को दफा ५.५ िा व्यवस्था भए बिोदजिको सदिदतले गाउाँपादलकाको वादषयक बजेट तथा काययििको तय र प्राथदिकीकरण श्रोत अनुिान तथा बजटे दनिायरण सदिदतल े दनिायरण गरेको आयको प्रक्षेपण, दवतरणको खाका र बजेटको सीिा दभत्र रदह गनेछ । यसरी प्राथदिकीकरण गरेका आयोजनाहरु श्रि तथा रोजगारी सजृ ना गन े हुनछे न ् । आयोजना छनौट गदाय दनम्न प्रकारका आयोजनालाई प्राथदिकता ददन ुपनेछिः 3क. आदथयक दवकास तथा गररवी दनवारणिा प्रत्यक्ष योगदान पुर् याउने । ख. उत्पादनिूलक तथा दछटो प्रदतफल प्राि गन यसदकने । ग. स्थानीय सिुदायको जीवनस्तर सुिार गने, आम्दानी वदृद्ध हुन ेतथा रोजगारी सजृ ना हनु े । घ. सिुदायको अदिकति सहभादगता, कि लागत लाग्न ेतथा बदढ लाभ ददने । ङ. आयोजना संचानल गदाय अदिकति स्थानीय श्रोत सािनको प्रयोग गन यसदकने । च. संकटासधन सिुदायका िदहला, बालवादलका, ददलत, जनजादत, दपछदडएको सिुदायका व्यदक्तहरुलाई प्रत्यक्ष लाभ ददने तथा लैंदगक सिानता तथा सािादजक सिावेदशकरण अदभवदृद्ध हुने । छ. दीगो तथा वातावरण संरक्षण र संकटासधन सिुदायको सिुत्थान गनय सघाउ पर्ु याउने । ज. स्थानीय स्तरिा आवश्यकता िहशुस भएको श्रि केदधित अधय आयोजनाहरु । ६. आ्ोजनाको का्ायन्ि्न र व््िस्थापन : (१) आयोजनाको कायायधवयन देहाय बिोदजि हनु ेछ: (क) गाउाँ सभाबाट दवषयगत शाखाबाट सञ्चालन हुन ेभदन तोदकएका आयोजना सम्बदधित दवषयगत शाखाबाट, (ख) दवषयगत शाखाबाट सञ्चालन हुन ेभनी तोदकएका बाहेकका अधय आयोजना गाउाँ काययपादलकाको कायायलयबाट । (२) उपदफा १ िा जुनसुकै कुरा लेदखएको भएता पदन दवषयगत शाखाहरु व्यवदस्थत नभएसम्ि दवषयगत शाखाबाट संचालन हनु े आयोजना सम्बदधित दवषयगत शाखाको सिधवयिा काययपादलकाबाट सञ्चालन गररनेछ । (३) उपदफा १ को खण्ड (ख) बिोदजि संचालन हुने आयोजनाको हकिा गाउाँ काययपादलकाको कायायलयले आयोजनाको स्वीकृत लागत अनुिान अनुसार सम्झौता गन,े अनगु िन तथा दनरीक्षण गन,े सावयजदनक परीक्षण गराउने र प्रादवदिक िूल्याङ्कन गरी गराई रदनङ्ग दबल तथा अदधति दबल भुक्तानी ददनु पनेछ । उपभोक्ता सदिदतको गठन, सम्झौताको लादग दसफाररस, अनुगिन िूल्यांकन तथा भुक्तानीका लादग काययपादलका सिक्ष दसफाररस गने दजम्िवे ारी सम्बदधित वडा कायायलयको हुनेछ । (४) उपदफा १ अनुसार आयोजना संचालन गदाय उपभोक्ता सदिदत, गैरसरकारी संस्था, सािुदादयक संस्था, सरकारी-दनजी वा सरकारी- सहकारी क्षेत्र, ठेक्का, श्रिदान वा कायायलय आफैले अिानतबाट सिेत कायायधवयन गनय गराउन सक्नछे । श्रिदानबाट गने गराउने आयोजनाका सधदभयिा गाउाँपादलकाले सूचना आव्हान गरी सिय तादलका सावयजदनक गन ुयपनछे । ७. आ्ोजनाको िागत अनुिान सभबन्िी व््िस्था:१) गाउाँपादलकाले आयोजनाहरूको लागत अनिु ान, नक्शा र दडजाईन कायायलयको सम्बद्ध प्रादवदिक कियचारी वा उक्त प्रयोजनका लादग खदटएका इदधजदनयर, सव ईदधजदनयर र अदसष्टधे ट सव इदधजदनयर वा दवषय सम्बद्ध प्रादवदिकबाट गराउनु पनेछ । (२) आयोजनाहरूको लागत अनिु ान (दडजाइन, इदष्टिटे ) तयार गदाय स्थानीय दररेटको आिारिा गनुय पदयछ । स्थानीय दररेट नभएको अवस्थािा दजल्ला दररेटको आिारिा दनिायण सािग्रीको दववरण सिेत खुलाई तयार गनुयपनछे । सवयसािारणले लागत अनुिान नबुझेको दवषयिा जानकारी ददनु लागत अनिु ान तयार गनके ो कतयव्य हुनेछ । (३) लागत अनिु ान तयार गदा यश्रििूलक तवरबाट काि हनु सक्न ेकाययलाई सोही बिोदजि लागत अनुिान तयार गनपुय नेछ । प्रादवदिक दृदष्टकोणबाट श्रििूलक तवरबाट काि हुन नसकी िेदसनरी उपकरणको प्रयोग गनपुय न े भएिा सम्बदधित प्रादवदिकबाट कारण खोली स्वीकृत नियस बिोदजि लागत अनिु ान तयार गनपुय नेछ । (४) लागत अनुिानको परीक्षण र स्वीकृदत सावयजदनक खररद ऐन, २०६३, सावयजदनक खररद दनयिावली, २०६४ र गुरााँस गाउाँपादलका सावयजदनक खररद दनयिावली, २०८३ बिोदजि गनुयपनेछ । ५) श्रििूलक प्रदवदिबाट कायय गराउन ेगरी लागत अनुिान स्वीकृत गराई सोही बिोदजि सम्झौता गरी िेशीनरी उपकरणको प्रयोगबाट कायय गरेको पाइएिा त्यस्ता उपभोक्ता सदिदतसाँग भएको सम्झौता रद्द गरी उपभोक्ता सदिदतलाई भुक्तानी गररएको रकि िूल्यांकन गरी बढी भएको रकि सरकारी बााँकी सरह असुल उपर गनुयपनछे । 4