३ अन्तिम लेखा परीक्षणका लागि निबेदन पेश गर्ने सम्बन्धी सुचना
Summary
उपर्युक्त विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको a व. २०८२/०८३ सम्मको अन्तिम लेखा परीक्षण गर्ने गराउने प्रयोजनका लागि लेखा परीक्षकको बिवरण तयार गर्नुपर्ने भएकाले विद्यालयहरुको लेखा परीक्षण गर्न नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा दर्ता भई सदस्यता नवीकरण गरेका इच्छुक लेखापरीक्षकबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0c3d552f-75b0-4279-8701-6a511c1297a8.pdfPDF · 1 page · 680 KBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
एकीकृत नगरपालिका सूचना प्रणाली - https://badimalikamun.susasan.com/tdr/letter/preview/d5d3e83a-9.,. loft S बडीमालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्तडी, बाजुरा maa प.सं. २०८३/०८४ सुदूरपश्चिम प्रदेश, नेपाल च.नं. २०६३/८४-००-००४२५ मितिः २०८३-०६-२२ a ११४६ Tem, १३ बिहीवार बिषयः अन्तिम लेखा परीक्षणका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०६/२२) १ उपर्युक्त विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको a व. २०८२/०८३ सम्मको अन्तिम लेखा परीक्षण गर्ने गराउने प्रयोजनका लागि लेखा परीक्षकको बिवरण तयार गर्नुपर्ने भएकाले विद्यालयहरुको लेखा परीक्षण गर्न नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा दर्ता भई सदस्यता नवीकरण गरेका इच्छुक लेखापरीक्षकबाट सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र कार्यालय समयमा तपसिल बमोजिमका कागजातहरु संलग्न राखी निवेदन पेश गर्न यस नगरपालिकाको विद्यालय लेखा परीक्षणसम्बन्धी कार्यविधि २०७७ को विद्यालयको लेखा परीक्षण छनौट समितिको मिति २०८३/०६/२१ गतेको निर्णयानुसार यो सूचना प्रकाशित ey छ। भो we ८11 'लोकराज जोशी प्रमुख Se ail Ry तपसिलः र १) संलग्न निवेदन २) फर्म/ कम्पनी दर्ता प्रमाण-पत्रको प्रतिलिपि र् सोको नवीकरणको प्रतिलिपि ३) प्यान/भ्याट दर्ताको प्रतिलिपि ४) आ. व. २०८२/८३ सम्मको करचुक्ता प्रमाण-पत्रको प्रतिलिपि ५) प्रोफाइल ६) नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि ७) नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाको सदस्यता प्रमाण-पत्रको प्रतिलिपि वोधार्थः श्री सूचना तथा सञ्चार, प्रविधि शाखा: सूचना वेवसाइड र फेसबुक पेजमा अपलोड गरिदिन हुन | Email Address: [email protected], badimalikamunicipality@gmail. com Phone No: 097541285 Website: badimalikamun.gov.np 10/9/2026, 10:16 AM