गुराँस गाउँपालिकाले कृषि उत्पादन चिस्यान केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि, २०८३
Summary
गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । गुरााँस गाउाँपालिका कृ लि उत्पादन लिस््ान के न्द्र लनिायण तथा सञ्िािन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले कृदि उत्पादन दचस्यान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 02c65c38-5a77-4c8b-937f-093f26600809.pdfPDF · 9 pages · 366 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ५० लिलतः२०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । गुरााँस गाउाँपालिका कृ लि उत्पादन लिस््ान के न्द्र लनिायण तथा सञ्िािन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले कृदि उत्पादन दचस्यान केन्द्र दनर्ााण तथा सञ्चालन कायादिदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका कृलि उत्पादन लिस््ान केन्द्र लनिायण तथा सञ्िािन का्यलिलि, २०८३ कायापादलकाबाट स्िीकृत दर्दतिः २०८३/०५/२४ प्रर्ाणीकरण दर्दतिः२०८३/०६/०२ प्रस्तािना: गुरााँस गाउाँपादलका क्षेत्रदित्र उत्पाददत कृदि तथा पशुजन्द्य िस्तुहरूको कटानी पश्चात् हुने क्षदत (Post- harvest Loss) लाई न्द्यूनीकरण गना, कृिकहरूलाई बजारर्ा र्ूल्य दगरािट िएको सर्यर्ा िण्डारण गरी उपयुक्त र्ूल्य प्राप्त गराउन, स्थानीय उपजको गुणस्तर कायर् राख्न तथा खाद्य सुरक्षा सुदनदश्चत गनाका लादग कृदि उत्पादन दचस्यान केन्द्र (Cold Storage) को दनर्ााण, व्यिस्थापन, सञ्चालन तथा दनयर्न गना अपररहाया िएकोले; गुरााँस गाउाँपादलकाको स्थानी् सरकार सञ्िािन ऐन, २०७४ को दफा ११ एिं दफा १०२ (२) ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँ कायापादलकाले यो कायादिदि बनाएको छ। पररच्छेद – १: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ: (१) यस कायािदिको नार् "गुरााँस गाउाँपालिका कृलि उत्पादन लिस््ान केन्द्र लनिायण तथा सञ्िािन का्यलिलि, २०८३" रहके ो छ। (२) यो कायादिदि गुरााँस राजपत्रर्ा प्रकाशन िएको दर्दतदेदख लागू हुनेछ। २. पररभािा: दििय िा प्रसङ्गले अको अथा नलागेर्ा यस कायादिदिर्ा,— (क) "गाउाँपालिका" िन्द्नाले गुरााँस गाउाँपादलका सम्झनु पछा। (ख) "का्यपालिका" िन्द्नाले गुरााँस गाउाँपादलकाको गाउाँ कायापादलका सम्झनु पछा। (ग) "सलिलत" िन्द्नाले दफा ८ बर्ोदजर् गदित दचस्यान केन्द्र सञ्चालन तथा व्यिस्थापन सदर्दत सम्झनु पछा। (घ) "लिस््ान केन्द्र (Cold Storage)" िन्द्नाले कृदि, फलफूल, तरकारी, जडीबुटी तथा पशुजन्द्य उपजको िण्डारणका लादग दनर्ााण गररएको शीतिण्डार सम्झनु पछा। (ङ) "उपभोक्ता/सेिाग्राही" िन्द्नाले दचस्यान केन्द्रर्ा उपज िण्डारण गने कृिक, कृिक सर्ूह, कृदि सहकारी िा व्यापारी सम्झनु पछा। (च) "िाखा" िन्द्नाले गाउाँपादलकाको कृदि दिकास/पशुपन्द्छी दिकास शाखा सम्झनु पछा। 2३. उद्देश््हरः क) गुरााँस गाउाँपादलकादित्र दनर्ााण हुने कृदि दचस्यान केन्द्रको दनर्ााण तथा सञ्चालनलाई व्यिदस्थत, सुरदक्षत र गुणस्तरीय बनाउनु। ख) फसल कटानीपदछको क्षदतलाई न्द्यूनतर् (५% िन्द्दा कर्) र्ा झानुा। ग) स्थानीय कृिक तथा कृदि सहकारीहरूलाई आिुदनक प्रदिदियुक्त िण्डारण सुदििा पहुचाँ योग्य बनाउनु। घ) िातािरण र्ैत्री, ऊजाा दक्ष र दिपद् प्रदतरोिी संरचना दनर्ााण सुदनदश्चत गनुा। पररच्छेद – २: लिस््ान केन्द्रको स्थापना तथा लनिायण सभबन्द्िी व््िस्था ४. लिस््ान के न्द्रको िगीकरण गुरााँस गाउाँपादलकादित्र स्थापना हुने दचस्यान केन्द्रहरूलाई िण्डारण क्षर्ताका आिारर्ा तीन िगार्ा दििाजन गररएको छ: िगय भण्डारण ििता िलित कृलि उपज लसफाररि गररएको प्रलिलि क) साना सुन्द्तला, आलु, सागपात दजरो इनजी कूल चेम्बर / सोलर (Micro/Zero- ५ देदख २० र्ेदिक टन (स्थानीय स्तर) दचस्यान Energy) ख) िझौिा २० देदख २०० र्ेदिक आलु, तरकारी, फलफूल िेपर कम्प्रेसर रेदिजरेसन (Medium Storage) टन (िडा/ब्लक स्तर) दसस्टर् आिुदनक दबदल्डंग म्यानेजर्ेन्द्ट ग) ठूिा २०० र्ेदिक टनिन्द्दा पादलका स्तरको प्रर्ुख दसस्टर् (BMS) प्रदिदि /दियोन (Commercial/Hub) र्ादथ कृदि उपज सङ्कलन आिाररत सेन्द्िलाइज्ड दसस्टर् ५. स्थान छनोट तथा िातािरणी् िापदण्ड दचस्यान केन्द्र दनर्ााण गदाा स्थानको छनोट गदाा देहायका र्ापदण्ड अदनिाया रूपर्ा पालना गनुापनेछ: क) जग्गाको स्िालित्िः दचस्यान केन्द्र दनर्ााणका लादग प्रयोग गररने जग्गा गरु ााँस गाउाँपादलकाको स्िादर्त्िर्ा रहके ो, सािाजदनक िा दीघाकालीन िाडा (Lease) र्ा दलइएको हुनुपनेछ। ख) पह ाँििागय: र्झौला र िूला दचस्यान केन्द्रका लादग कम्तीर्ा ६ दर्टर चौडा र सानाका लादग ३ दर्टर चौडा बाटो िएको हुनुपनेछ। ग) भू-बनोट: बाढी, पदहरो िा िूक्षयको जोदखर् निएको, सर्तल र दनकासको राम्रो प्रबन्द्ि िएको जदर्न हुनुपने। 3घ) लिद्युत ् आपूलतय: कम्तीर्ा ३-फेज दिद्युत् लाइनको पहुचाँ िा िैकदल्पक रूपर्ा निीकरणीय ऊजाा (सोडार/बायोर्ास) को व्यिस्था। ङ) सुरिा सभबन्द्िी उपकरणः सुरक्षा सम्बन्द्िी उपकरण CCTV, अदग्न दनयन्द्त्रक यन्द्त्र, दडदजटल तौल र्ेदशन (Weighbridge/Digital Scale) को व्यिस्था । च) Dedicated स्थानः लोड-अनलोड क्षेत्र, ग्रेदडङ, प्यादकङ र प्रशोिन क्षेत्रको व्यिस्था । छ) दूरीको िापदण्ड: नदी/खोलाको दकनारबाट कम्तीर्ा १०० दर्टर टाढा। o घना बस्ती र दिद्यालय/अस्पताल क्षेत्रबाट कम्तीर्ा १०० दर्टर टाढा। o उच्च िोल्टेज दिद्युत् लाइन (High Voltage Transmission Line) को राइट अफ िे (Right of o Way) िन्द्दा बादहर। ६. प्रालिलिक तथा भिन लनिायण िापदण्ड ६.१ संरिनागत लडजाइन (Structural Design) क) भूकभप प्रलतरोिी संरिना: रादरिय ििन संदहता (NBC 105) अनुसार िूकम्प प्रदतरोिी दडजाइन हुनुपने। ख) िोड बेररङ ििता: िण्डारण गररने उपज र र्ेदसनरीको िार िहन गना सक्ने गरी फसीङ (Flooring) र दपलरको दडजाइन हुनुपने। ग) उिाइ तथा नाप: िण्डारण कक्षको उचाइ न्द्यूनतर् ४.५ दर्टर हुनुपनेछ तादक हािाको सहज आितजाित (Air Circulation) हुन सकोस्। ६.२ इन्द्सुिेसन (Insulation Standards) क) लभत्ता र छत (Walls & Roof): PUF (Polyurethane Foam) प्यानल िा PIR प्यानल प्रयोग गनुापने। दित्ताको PUF प्यानल र्ोटाइ: कम्तीर्ा ८० दर्र्ी देदख १०० दर्र्ी। o छतको PUF प्यानल र्ोटाइ: कम्तीर्ा १०० दर्र्ी देदख १२० दर्र्ी। o ख) भुइ ाँ (Floors): XPS (Extruded Polystyrene) िा PUF इन्द्सुलेसनसदहत अदनिाया Water- proofing र Reinforced Cement Concrete (RCC) गररएको हुनुपने। 4