Notice Park
Tikapur Municipality
Gen Info

वडा नं. ३ मा गहुँको बीउ, कन्ये च्याउ तालिम तथा बीउ वितरण र सिँचाइ बोरिङ कार्यक्रमका लागि आवेदन आह्वान वडा नं. ३ को गहुँ,च्याउ र सिचाई बोरिङ्ग सम्बन्धि सूचना

Summary

टीकापुर नगरपालिका, ३ नं. वडा कार्यालय रामपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १२ (arg) दिन (मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०९१-५६०४९९ टीकापुर canal ade Fa oat 0200 नगर कार्यपालिकाको ०० टीकापुर, कैलाली सुदूरपश्चिमठादे। QO: गल प.सं.: कृषि २०८३/८४ ॥ हा " आबेदन पेश गर्ने सम्बन्धि सूचना " सूचना नं. ४- २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/१६ गते टीकापुर नगरपालिका, ३ नं. वडा कार्यालय रामपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १२ (arg) दिन (मिति २०८३/०६/२७) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका ३ नं. वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागी यो सूचना प्रकाशित गरिएको छ ।साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ ।तपसिलः [क्रस | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात 2 ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन । वितरण ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि। ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि/ अधिया/ २ महिलाहरुको लागि कन्चे च्याउको तालिम तथा बटैया ठेक्का / भोगबन्दगि लिएको भए सम्झौता को ७५ प्रतिशत अनुदानमा बीउ वितरण कार्यक्रम प्रतिलिपि/एलानी भए निस्सा कागजात वा ऐलानी प्रमाणित सिफारिस । ३ बडा नं. ३ का कृषकहरुलाई सिचाई बोरिंग। ” समुह/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रको वितरण कार्यक्रम प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि । थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । टीकापुर नगरपालिका ३ नं. वडा कार्यालय रामपुर,कैलाली । ie ९८४८५५३७६५,९८४८४३२७७१ ee, Ve थिय rs ममता वक Se SE प्रमुख प्रशासकीय singe वेवसाइटः www.tikapurmun.gov.np, ईमेल: [email protected] आबेदन श्री वडा अध्यक्ष ज्यु, मिति:२०८३७०६,....... टीकापुर नगरपालिका ३ नं. वडा कार्यालय रामपुर,कैलाली fara: ५० प्रतिशत अनुदानमा गहुँको बीउ माग सम्बन्धमा | महोदय, प्रस्तुत बिषयमा टीकापुर नगरपालिका ३ नं. वडा कार्यालय ,रामपुर, कैलालीको आ.व.२०८३८०८४ को कृषि तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण कार्यक्रममा सहभागी हुन पाउँ भनि आवश्यक कागजात सहित यो निबेदन साथ अनुरोध गर्दछु। तपसिलः क्र.स | गहुँको जात [लगाउने क्षेत्रफल (कट्टा) | माग गरेको बीउको परिमाण(के.जी) | कैफियत संलग्न गर्नु पर्ने कागजातहरु: १. नेपाल सरकारद्धारा जारी कुनै एक परिचय खुल्ने कागजातको प्रतिलिपि २. जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जाको छाँयाप्रति/भाडा/अधिया/बटैया/भोकवन्दि लिएको सम्झौताको छायाँप्रति/ ऐलानि जग्गाको निस्सा वा वडा कार्यालयको सिफारिस ३. समुह /सहकारीको हकमा नविकरण/८दर्ता प्रमाणपत्र /कार्यक्रम माग सम्बन्धी निर्णय प्रतिलिपी निबेदकः हस्ताक्षरः- नामः- ठेगाना:- सम्पर्क नं.- संस्थाको छापः-

Like

0

Views

0

Comments

0

Share

0

Save

Report