गुराँसे भ्यू टावर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
Summary
गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । गुरााँसे भ््ू टािर सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले गुरााँसे भ्यू टावर सञ्चालन तथा व्यवस्थापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6725b98d-3fc0-4e82-972c-3dfe7bb1f1e4.pdfPDF · 7 pages · 315 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ५३ लिलतः २०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । गुरााँसे भ््ू टािर सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले गुरााँसे भ्यू टावर सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका गुरााँसे भ््ू टािर सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ काययपादलकाबाट स्वीकृत दिदतिः २०८३/०५/२४ प्रिाणीकरण दिदतिः२०८३/०६/०२ प्रस्तािना गुरााँस गाउाँपादलकाको प्रदसद्ध पययटकीय स्थल गुरााँसेिा अवदस्थत "गुरााँसे भ्यू टावर" र सो वरपरको पययटकीय पररसरलाई एक उत्कृष्ट, सुरदित, वातावरणिैत्री र आकर्यक पययटकीय गन्तव्यको रूपिा दवकास गनय अपररहायय भएकोले; भ्यू टावरको भौदतक संरचना, प्रदवदि, पूवायिार, दटकट प्रणाली, सुरिा प्रबन्ि र दैदनक सञ्चालन काययलाई पारदर्शी, प्रभावकारी र व्यवदस्थत बनाउन आवश्यक भएकोले; स्थानीय स्तरिा पययटन िाफयत रोजगारी दसजयना गदै गाउाँपादलकाको आन्तररक राजस्व अदभवृदद्ध गनय र दनजी िेत्र/स्थानीय सिुदायको साझेदारीिा ददगो व्यवस्थापन सुदनदित गनय आवश्यक भएकोले; गुरााँस गाउाँपादलकाको गाउाँ काययपादलकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले ददएको अदिकार प्रयोग गरी यो "गुरााँसे भ््ू टािर सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३" बनाइ लागू गरेको छ। पररच्छेद–१: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ: (१) यस काययदवदिको नाि "गुरााँस गाउाँपालिका गुरााँसे भ््ू टािर सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३" रहनेछ। (२) यो काययदवदि गुरााँस राजपत्रिा प्रकार्शन भएको दिदतदेदि लागू हुनेछ। २. पररभाषा: दवर्य वा प्रसङ्गले अको अथय नलागेिा यस काययदवदििा,— (क) "गाउाँपालिका" भन्नाले गुरााँस गाउाँपादलका िान्नुपछय। (ि) "का्ायि्" भन्नाले गुरााँस गाउाँपादलका, गाउाँ काययपादलकाको कायायलय सम्झनुपछय । (ग) "भ््ू टािर" भन्नाले गुरााँस गाउाँपादलका वडा नं. ५ दस्थत गुरााँसेिा दनदियत भ्यू टावर र सोसाँग जोदडएको पययटकीय पररसर (कम्पाउण्ड) सम्झनुपछय। 2(घ) "सलिलत" भन्नाले पररच्छेद–५ बिोदजि गदित "गुरााँसे भ्यू टावर व्यवस्थापन तथा सञ्चालन सदिदत" सम्झनुपछय। (ङ) "सञ्चािक/ठेकेदार" भन्नाले पररच्छेद–६ बिोदजि बोलपत्र िाफयत भ्यू टावर सञ्चालनको दजम्िेवारी पाउने व्यदि, फिय वा कम्पनी सम्झनुपछय । (च) "प्यटक/अििोकनकताय" भन्नाले भ्यू टावर र सो पररसरको अवलोकन वा भ्रिण गनय आउने स्वदेर्शी तथा दवदेर्शी नागररक सम्झनुपछय । ३. उद्देश््: (क) गुरााँसे भ्यू टावरको दनयदित सञ्चालन, िियतसम्भार, र भौदतक सुरिा सुदनदित गनुय। (ि) आन्तररक तथा बाह्य पययटकहरूका लादग सहज, सुरदित र सुदविायुि अवलोकन वातावरण दसजयना गनुय। (ग) प्रदवदििा आिाररत पारदर्शी दटकट प्रणाली र आिुदनक व्यवस्थापन अपनाउनु। (घ) पययटकीय गदतदवदिबाट स्थानीय अथयतन्त्रलाई चलायिान बनाउाँदै गाउाँपादलकाको आन्तररक आय बढाउनु। पररच्छेद–२: भ््ू टािर पररसर र भौलतक पूिायिारको िापदण्ड ४. भ््ू टािर पररसरको िेत्र अलिकार: गाउाँपादलकाले तोकेको दसिानादभत्रको संरचना, बगचैाँ ा (Garden), पादकयङ, क्याफेटेररया, र्शौचालय र िुल्ला िनोरञ्जन स्थल भ्यू टावर पररसर िादननेछ। ५. आिश््क न््ूनति पूिायिार तथा सुलििाहरू: भ्यू टावर पररसरदभत्र देहाय बिोदजिका पूवायिारहरू अदनवायय रूपिा चौदबसै घण्टा चालु अवस्थािा रादिनेछ: प्रिेिद्वार तथा लटकट काउन्टर: दडदजटल/क्यूआर (QR) कोड आिाररत प्रदवदियुि दटकट काउन्टर र पालो • दिलाउने बार (Turnstile Barrier Gate)। सुरिा तथा सूचना प्रणािी: िुख्य-िुख्य स्थानिा दससीक्यािेरा (CCTV) जडान, आपत्कालीन घण्टी • (Emergency Siren) र पययटक सूचना बोडय। लपउने पानी तथा िौचाि्: स्वच्छ दपउने पानी (Water Dispenser) र िदहला, पुरुर् तथा अपाङ्गता- • िैत्री छुट्टाछुट्टै आिुदनक Flush र्शौचालय। क््ाफे टेरर्ा/सुभेलन्र सप: स्थानीय उत्पादन, हस्तकला र नास्ताका लादग दनिायररत पक्की/ट्रस सेड। • सिारी पालकयङ: दईु पाङ्रे र चार पाङ्रे सवारीका लादग छुट्टाछुट्टै सुरदित पादकयङ स्थल। • 3प्राथलिक उपचार: प्राथदिक उपचार दकट (First Aid Box) र आपत्कालीन प्राथदिक उपचार कि। • पररच्छेद–३: सञ्चािन सि्, प्रिेि िुल्क तथा लटकट व््िस्थापन ६. सञ्चािन सि्: (१) भ्यू टावर दैदनक दबहान ०६:०० बजेदेदि सााँझ ०६:०० बजेसम्ि (िौसि अनुसार तोदकए बिोदजि) िुला रहनेछ। (२) दवर्शेर् अवस्था (िौसि िराब, िियतसम्भार वा सुरिा जोदिि) बाहके अन्य सियिा टावर बन्द गनय पाइने छैन। ७. प्रिेि िुल्क लनिायरण: (१) भ्यू टावर प्रवेर्श र अवलोकनका लादग गाउाँपादलकाको आदथयक ऐनले तोके बिोदजि देहाय अनुसार प्रवेर्श र्शुल्क उिाइनेछ: क्र.सं. अििोकनकतायको िगय िुल्क दर (प्रलतव््लि) कैलफ्त १ सािारण नेपाली नागररक रु. ५०/- २ दवद्याथी (पररचयपत्रका आिारिा) रु. ३०/- ५०% छुट ज्येष्ठ नागररक (६० वर्य िादथ) र अपाङ्गता ३ दन:र्शुल्क पररचयपत्र अदनवायय भएका नागररकता/पररचयपत्रको ४ गुरााँस गाउाँपादलकाका स्थायी बादसन्दा रु. २०/- आिारिा ५ साकय (SAARC) राष्ट्ट्रका पययटक रु. १००/- ६ अन्य दवदेर्शी पययटक रु. २००/- दभदडयो/ड्रोन छायाङ्कन ७ व्यवसादयक फोटोराफी / दभदडयोराफी रु. १,५००/- (गाउाँपादलकाको अनुिदतिा) ८. लटकट प्रणािी तथा पारदलियता: (१) भ्यू टावरको प्रवेर्श दटकट ई-दटकदटङ (E-ticketing) वा क्युआर (QR) कोड िाफयत सफ्टवेयर प्रणालीबाट जारी गररनेछ। (२) हस्तदलदित रदसद प्रयोग गनय पाइने छैन। आपत्कालीन अवस्थािा हस्तदलदित दटकट प्रयोग गनुय परेिा पूवय- छादपएको र गाउाँपादलकाको प्रिादणत दटकट िात्र प्रयोग गनुयपनेछ। पररच्छेद–४: सुरिा, आचारसंलहता तथा िातािरणी् िापदण्ड ९. सुरिा र ििता लन्न्त्रण: 4