Notice Park
Gurans Rural Municipality
Guidelines

धार्मिकस्थल तथा मठमन्दिर निर्माण, सञ्चालन, संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०८३

Summary

स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी गुरासाँ गाउाँपालिकािे िालमयकस्थि तथा मठमलददर लनमायण, सञ्चािन, संरक्षण तथा व्र्िस्थापन कार्यलिलि, २०८३ िारी गरेको छ । 1गुरााँस गाउाँपालिका धालििकस्थि तथा िठिलदिर लििािण, सञ्चािि, संरक्षण तथा व््वस्थापि का्िलवलध, २०८३…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ५२ लिलतः २०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलिए बमोलिमको कार्यलिलि सबयसािारणको िानकारीका िालग प्रकाशन गररएको छ । धालििकस्थि तथा िठिलदिर लििािण, सञ्चािि, संरक्षण तथा व््वस्थापि का्िलवलध, २०८३ स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी गुरासाँ गाउाँपालिकािे िालमयकस्थि तथा मठमलददर लनमायण, सञ्चािन, संरक्षण तथा व्र्िस्थापन कार्यलिलि, २०८३ िारी गरेको छ । 1गुरााँस गाउाँपालिका धालििकस्थि तथा िठिलदिर लििािण, सञ्चािि, संरक्षण तथा व््वस्थापि का्िलवलध, २०८३ कार्यपालिकाबाट स्िीकृत लमलतिः २०८३/०५/२४ प्रमाणीकरण लमलतिः २०८३/०६/०२ प्रस्ताविाः नेपािको संलििानको अनुसूची–८ बमोलिम स्थानीर् तहिाई प्राप्त अलिकार, स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा ११ बमोलिम भाषा, संस्कृलत, िालमयक तथा सांस्कृलतक सम्पदाको संरक्षण, प्रिर्द्यन र व्र्िस्थापन सम्बदिी दालर्त्ििाई ध्र्ानमा राख्दै; गुरााँस गाउाँपालिका क्षेत्रलभत्र रहके ा परापूियकािदेलिका पौरालणक, ऐलतहालसक, िालमयक तथा सांस्कृलतक महत्त्िका मठ, मलददर, गुम्बा, चैत्र्, िाम, शलिपीठ तथा िालमयक स्थिहरूको संरक्षण, संिर्द्यन र व्र्िलस्थत लनमायण गनय आिश्र्क भएकोि;े साियिलनक तथा सरकारी िलमनको अनलिकृत अलतक्रमण रोक्दै िालमयक स्थि लनमायणमा पारदलशयता, गुणस्तरीर्ता, िातािरणीर् सदतुिन र ििाफदेलहता सुलनलित गनय अपररहार्य भएकोिे; िालमयक क्षेत्रमा आउने भििन तथा तीथयर्ात्रीका िालग िानेपानी, शौचािर्, लिश्रामस्थि, सुरक्षा, सरसफाइ र पह चाँ मागय िस्ता दर्ूनतम भौलतक पूिायिारको व्र्िलस्थत सञ्चािन तथा व्र्िस्थापन गनय आिश्र्क भएकोिे; गुरााँस गाउाँपालिकाको गाउाँ कार्यपालिकािे स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी र्ो "धालििकस्थि तथा िठिलदिर लििािण, सञ्चािि, संरक्षण तथा व््वस्थापि का्िलवलध, २०८३" बनाइ िागू गरेको छ। पररच्छेि–१: प्रारलभभक १. संलक्षप्त िाि र प्रारभभ: (१) र्स कार्यलिलिको नाम "गुरााँस गाउाँपालिका धालििकस्थि तथा िठिलदिर लििािण, सञ्चािि, संरक्षण तथा व््वस्थापि का्िलवलध, २०८३" रहनेछ। (२) र्ो कार्यलिलि गाउाँ कार्यपालिकाबाट स्िीकृत भई रािपत्रमा प्रकाशन भएको लमलतदेलि िागू ह नेछ। २. पररभाषा: 2लिषर् िा प्रसङ्गिे अको अथय निागेमा र्स कार्यलिलिमा,— (क) "गाउाँपालिका" भदनािे गुरााँस गाउाँपालिका मादनुपछय। (ि) "का्िपालिका" भदनािे गुरााँस गाउाँपालिकाको गाउाँ कार्यपालिका सम्झनुपछय। (ग) "वडा सलिलत" भदनािे गुरााँस गाउाँपालिकाको सम्बलदित िडा सलमलत मादनुपछय। (घ) "धालििकस्थि तथा िठिलदिर" भदनािे गाउाँपालिकालभत्र रहके ा सियसािारणको आस्थाको केदरका रूपमा रहके ा मठ, मलददर, गुम्बा, चैत्र्, आश्रम, कुण्ड, शलिपीठ, र्ज्ञशािा, िा अदर् कुनै िालमयक संरचना सम्झनुपछय। (ङ) "व््वस्थापि सलिलत" भदनािे पररच्छेद–५ बमोलिम गलठत िालमयकस्थि/मठमलददर व्र्िस्थापन तथा सञ्चािन सलमलत मादनुपछय। (च) "सभपिा" भदनािे िालमयक स्थिसाँग िोलडएका पुरातालत्िक, ऐलतहालसक, सांस्कृलतक सम्पलि, िग्गािलमन, गरगहना र दान-दलक्षणा सम्झनुपछय। ३. उद्देश््: (क) गाउाँपालिकालभत्रका िालमयक तथा सांस्कृलतक स्थिहरूको पलहचान, अलभिेिीकरण, संरक्षण र व्र्िलस्थत लिकास गनुय। (ि) साियिलनक, सरकारी िा िन क्षेत्रको िग्गामा मनपरी रूपमा िालमयक संरचना लनमायण गने कार्यिाई लनरुत्सालहत गरी र्ोिनाबर्द् लनमायणको मापदण्ड तोक्नु। (ग) िालमयक पर्यटनको प्रिर्द्यन गरी स्थानीर् तहमा आलथयक तथा सामालिक रूपादतरणमा र्ोगदान पुर् र्ाउनु। (घ) िालमयक स्थिमा प्राप्त ह ने दान, चदरा, भेटी तथा अदर् आर्स्रोतको पारदलशयता र सुशासन कार्म गनुय। पररच्छेि–२: धालििकस्थि तथा िठिलदिर लििािणको िापिण्ड र स्वीकृलत प्रलि्ा ४. पूवािधार लििािण सभबदधी पूविसतिहरू: (१) कुनै पलन िालमयक स्थि िा मठमलददर लनमायण गदाय सम्बलदित िग्गाको िािपूिाय (गाउाँपालिका, सलमलत िा साियिलनक/गुठीको नाममा) अलनिार्य ह नुपनेछ। लनिी िा लििालदत िग्गामा गाउाँपालिकाको बिेटबाट लनमायण गनय पाइने छैन। (२) लनिी िलमनमा मठमलददर लनमायण गरी साियिलनक रूपमा सञ्चािन गने भएमा उि िग्गा िालमयक सलमलतको नाममा दताय/हस्तादतरण भइसकेको ह नुपनेछ। 3(३) साियिलनक, सरकारी िा सामुदालर्क िनको िग्गामा लनमायण गनुयपरेमा सम्बलदित लनकार् (लडलभिन िन कार्ायिर्/नेपाि सरकार) बाट लनर्मानुसार भोगालिकार िा सहमलत प्राप्त भएको ह नुपनेछ। ५. िक्सा पास तथा इलदजलि्ररङ िापिण्ड: (१) गाउाँपालिकाको प्रालिलिक/इलदिलनर्ररङ शािाबाट अलनिार्य रूपमा नक्सा स्िीकृत (Design & Master Plan Pass) गराएर मात्र लनमायण कार्य सुरु गनुयपनेछ। (२) संरचना लनमायण गदाय मौलिक नेपािी, पहाडी तथा कणायिी प्रदेशको परम्परागत िास्तुकिा (Architectural Style) िाई प्राथलमकता लदइनेछ। (३) भूकम्प प्रलतरोिी संरचना, प्राकृलतक उज्र्ािो र हािा आउने-िाने (Ventilation) उपर्ुि व्र्िस्था ह नुपनेछ। (४) नर्ााँ लनमायण ह ने मलददर/िालमयक स्थिमा अलनिार्य रूपमा अपाङ्गता-मैत्री र ज्र्ेष्ठ नागररक-मैत्री Ramp/पह चाँ माग य लनमायण गनुयपनेछ। ६. स्थाि छिौट र वातावरणी् ध््ाि: (१) िालमयक स्थि लनमायण गदाय िैलिक लिलििता, िातािरणीर् सदतुिन र िन-िङ्गििाई असर नपने गरी छनौट गनुयपनेछ। (२) पलहरो, बाढी िा भौगलभयक रूपमा िोलिमपूणय क्षेत्रमा मलददर िा पूिायिार लनमायण गनय पाइने छैन। पररच्छेि–३: द्ूिति आवश््क पूवािधार र िापिण्ड ७. भौलतक पूवािधार सभबदधी िापिण्ड: गाउाँपालिका िा अदर् लनकार्को अनुदानमा लनमायण ह ने िा स्तरोदनलत हन े िालमयक स्थिहरूमा देहार् बमोलिमका पूिायिारहरू अलनिार्य रूपमा क्रमशिः लनमायण गदै िलगनेछ: १) लवश्रािस्थि तथा धिििािा: भििन तथा तीथयर्ात्रीहरूका िालग मौसम अनुकूि (घाम, पानी र हािाह रीबाट िोगाउने) सुरलक्षत o लिश्रामस्थि। टाढाबाट आउने तीथयर्ात्रीका िालग कम्तीमा बस्न र रात लबताउन सलकने आिारभूत सुलििार्ुि o स्थान। २) खािेपािी व््वस्थापि: 4

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.