सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा। सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा।
Summary
उपरोक्त सम्बन्धमा नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी, सङ्घीय मामिला तथा यसै साथ संलग्न रहेको छ। उक्त निर्देशनमा भएको सन्दर्भ ब्याजदर सम्बन्धी व्यवस्था अध्ययन गरी समायोजित सन्दर्भ ब्याजदर अनुसार संस्थाको ग्रण तथा बचत कारोबारमा लागू हुने ब्याजदर तत्काल समायोजन गरी कार्यान्वयन गर्नुहुन निर्देशानुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cf2a4371-6fe9-4243-b0e6-73b6ea00442f.pdfPDF · 5 pages · 2.5 MBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सम्पर्क, TS अ्चात्तकीय TAFT ०११-१६०१४१८ दमकल OF 2-4 FOV टीकापुर नगरपालिका नगर कार्यपालिव र्यालय men cd Ss हु १ रपश्चिम प्रदेश pis: पत्र संख्या :२०५३/०८४(सहकारी yada उपशाखा) रे arin <A 2 २०८३/०६/०६ टीकापुर, 000.011017.014 0000 नं./0(7 aries श्री सहकारी संस्था लिमिटेड, (टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने, सम्पूर्ण) टीकापुर नगरपालिका, कैलाली । बिषय : सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालयको प.सं २०८३/००८४, च.नं.३२००, मिति २०५३/०५/३१ गतेको सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन यसै साथ संलग्न रहेको छ। उक्त निर्देशनमा भएको सन्दर्भ ब्याजदर सम्बन्धी व्यवस्था अध्ययन गरी समायोजित सन्दर्भ ब्याजदर अनुसार संस्थाको ग्रण तथा बचत कारोबारमा लागू हुने ब्याजदर तत्काल समायोजन गरी कार्यान्वयन गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ । साथै, संस्थाले सन्दर्भ ब्याजदर कार्यान्वयन गरेको विवरण, सञ्चालक समितिको निर्णय तथा सम्बन्धित अभिलेखहरू व्यवस्थित रूपमा राख्नुहुन र नगरपालिकाबाट माग भएका बखत उपलब्ध गराउनुहुन समेत जानकारी गराइन्छ । Br) canoe ७ SON ममता बास्तोला प्रमुख प्रशासकीय अधिकृत एवं दर्ता गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत भूमि व्यवस्था, सहकारी, “तथा सामान्य प्रशासन मन्त्रालय Ree AER कार्यालय Pre eS पत्र संख्या: ०८३।०८४ शु (प्रशासन तथा सहकारी प्रवर्द्धन शाखा) नयाँ बानेश्वर, काठमाडौ चलानी न: 2. fafa: २०८३।०५। ३१ ने.सं. ११४६ विषयः जानकारी सम्बन्धमा। ५१ व्यवस्था, सहकारी, aah मामिता तया सामान्य प्रशातन ta: 5 Ol we व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, & — तथा विकास सहायता समन्वय महाशाखा), सिंहदरबार, काठमाडौं। र ८/| oF प्रस्तुत विषयमा सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुँदा मिति २०८३ साल असोज १ गते देखि लाग् हुने गरी eT लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको व्यहोरा सहकारी नियमावली २०७५ को नियम (७) प्रयोजनका लागि तहाँ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ। साथै, सहकारी संस्थाको सन्दर्भ व्याजदर सम्बन्धमा यस कार्यालयबाट जारी भएको सन्दर्भ ब्याजदर पुनरावलोकन सम्बन्धी सूचना र निर्देशन स्थानीय तहको जानकारीको लागि det मन्त्रालयको वेबसाइटमा अपलोड गरिदिनुहुन समेत अनुरोध छ। उक्त सूचना तथा निर्देशन यसै साथ संलग्न गरी पठाईएको छ। OF paar wher ay yet hae Qaacerr SY Gi | AN तथा HATA FEMS bole ०१ क्षति: £11 फोन नं. ०१-४५६५५१७, Email: [email protected], website: www.deoc.gov.np (नोटः कृपया पत्राचार गर्दा प.सं., च.नं. र मिति अनिवार्य रुपमा उल्लेख गर्नुहोला |)