Notice Park

Interview notices

321 Interview notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

यस मर्स्याङ्दी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तरगत रिक्त रहेको प्राविधिक सेवा सूचना प्रविधि/आई.टी.समूह अधिकृत छैटौ तहको सूचना प्रविधि अधिकृत पदमा करार सेवामा पदपूर्ति गर्न मिति २०८३/०६/२२ गत

Closed 2083/06/29Dated 2083/06/22
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना — डेन्टल हाइजेनिष्ट र स्टाफ नर्स | २०८३/०६/१२

यस सूर्यविनायक नगरपालिका अन्तर्गत नगर अस्पतालमा करार सेवामा पदपूर्तिका लागि प्रकाशित बिज्ञापन नं १३/०८३/८४ पाँचौँ तह, डेन्टल हाइजेनिष्ट पदको र विज्ञापन नं १४/०८३/८४ पाँचौँ तह, स्टाफ नर्स पदको लागि मित

Dated 2083/06/12
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना — डेन्टल हाइजेनिष्ट र स्टाफ नर्स | २०८३/०६/१२
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, जलेश्‍वर कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री मध्य पूर्वी पृतना हे. क्वा., बर्दिवास, महोत्तरी तर्फको लिखित परीक्षाको नतिजा

नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पूर्वी पृतना हे. क्वा., बर्दिवास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० मा सञ्चालन भए

Dated 2083/06/24
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Interview Notice: Need-Based Scholarship 2026 Fall Interview

This छ to inform all BBMALL.B, (Bachelor of Business Management and Bachelor of Lams) आन BECLL.B, (Bachelor of Economics and Bachelor of Laws) studens who have sgpted foe the Need-Based Scholarship to

Interview Notice: Need-Based Scholarship 2026 Fall Interview
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

MSc in Biostatistics and Data Sciences को परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस पू. वि.,चिकित्साशास्र संकायद्वारा मिति २०८३।०६।२४ गते बिहान ११:०० बजे देखि दिउँसो १:०० बजेसम्म सञ्चालित M.Sc. in Biostatistics and Data Sciences शैक्षिक कार्यक्रमको प्रवेश परीक्षामा

Dated 2083/06/24
MSc in Biostatistics and Data Sciences को परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस सभापोखरी गाउँपालिकाको विज्ञापन नं. OA-01-083/84 अनुसार नेत्र साहायक पदको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०६/२० गते मा सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवार सफल भई

Dated 2083/06/20
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
Like

0

Views

5

Comments

0

Share

0

Save

Report

लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्ता सम्बन्धी सूचना ।

यस नगरपालिकाको पदपूर्ति समिमिद्वारा देहायका पदका लागि मिति २०८३/६/२४ गते सञ्चालित प्रतियोगितात्मक परीक्षामा सम्मिलित भएका ३ (तीन) जना उम्मेद्वारहरुमध्ये वर्णानुक्रमका आधारमा देहायका उम्मेदवारहरु छनौट

Dated 2083/06/24
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

अन्तिम योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना ।

पदपूर्ति समितिको निम्नानुसारको विज्ञापन, तह, पद तथा माग पद सङ्ख्याका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको लिखित परीक्षाको प्राप्ताङ्क र मिति २०८३/६/२४ गते सञ्चालन भएक

Dated 2083/06/24
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

स्वयंसेवक सुचिकृत गरिएकाे सम्बन्धी सुचना ।

यस सरावल गाउँपालिकाको स्वयंसेवक सुचिकृत हुने सम्बन्धी मिति २०८३/०४/२८ गते प्रकाशित सुचनाको म्यादभित्र परका आवेदकहरु मध्ये स्वयंसेवक सुचिकृतको लागि सरावल गाउँपालिकाको स्वयंसेवक परिचालन कार्यविधि-२०८१ ल

Dated 2083/06/02
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

यस हिमाली गाउँपालिकाको मिति २०८३/०५/०५ गते प्रकाशित बिज्ञापन (विज्ञापन नं. २-स्वास्थ्य-२०५३/०८४ र ३-स्वास्थ्य-२०८३/०८४) अनुसार स्वास्थ्य सेवा तर्फका wea, (सहायक चौथो) र अ.न.मि. (सहायक चौथो) पदहरूको कर

Dated 2083/06/20
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

परिक्षाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

समय बेलुका ६:०० बजे चना यस हिमाली गाउँपालिकाको मिति २०८३/०५/०५ गते प्रकाशित विज्ञापन (विज्ञापन नं. २-स्वास्थ्य- २०८३%०८४ र ३-स्वास्थ्य-२०८३/०८४) अनुसार स्वास्थ्य सेवा तर्फका Asa. (सहायक चौथो) र अ.न.मि

Closed 2083/06/27Dated 2083/06/20
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

निम्नमाध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.9/82/83) वागमती प्रदेश अन्तर्गतका जिल्लाहरुको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ९/८२/८३ अनुसार सञ्चालित निम्नमाध्यमिकतह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूक

Dated 2083/06/24
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ९/८२/८३ अनुसार सञ्चालित निम्नमाध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरू

Dated 2083/06/24
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ७/८२/८३ अनुसार सञ्चालित प्राथमिकतह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मित

Dated 2083/06/24
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

नतिजा तथा नियुक्त्ति सिफारिस सम्बन्धी सूचना ।

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ८/८२/८३ अनुसार सञ्चालित प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति

Dated 2083/06/24
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

२०८३-०६-२३ वि.नं. 7042-7043/2082-83 (खुला तथा समावेशी), प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सातौँ तह, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा

आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व

Dated 2083/06/23
Like

0

Views

5

Comments

0

Share

0

Save

Report

दरखास्त रद्द गरिएको सूचना

यस विश्वविधालयको मिति २०८३/०५/२६ गते करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ०३। २०८३।८४ बायोमेडिकल इन्जिनियर पदमा दरखास्त पेश भएको दर्ता नं. ६ का उम्मेदवारको

Dated 2083/05/26
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

गलकोट नगर कार्यपालिकाको कार्यालयले देहायका iat as लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम धर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको

Dated 2083/06/23
लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Like

0

Views

5

Comments

0

Share

0

Save

Report

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

यस कार्यालयको विज्ञापन नं. ०६/०८३-८४ (खुला), अ.हे.ब. चौथो तहको माग पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका ३ (तिन) जना उम्मेदवारहरुको मिति २०८३/०६/२३ गते बिहान ११

Dated 2083/06/23
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

प्रारम्भिक सूचि प्रकाशन तथा अन्तर्वार्ता तोकिएको सम्बन्धी सूचना !!

यस विहादी गाउँपालिकाको सूचना नं. ३७, मिति २०८३।०६।१२ मा दोस्रो पटक प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचनाबाट यस गाउँपालिकमा प.हे.न. पदमा कर्मचारी करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएकोमा तोकि

Dated 2083/06/12
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.