Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।Public Procurement Monitoring OfficeCloses in 5 days
- लेखापरीक्षक छनौट सम्बन्धी सूचना ।Rapti Rural MunicipalityCloses in 6 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
Follow
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
उपर्युक्त सम्बन्धमा यस नगरपालिकामा तपसिल बमोजिमको पदमा तपसिल वमोजिमको जनशक्ति आवश्यक रहेको हुँदा आवश्यक योग्यता पुगेका ईच्छुक उम्मेद्वारहरुले रीतपूर्वक तोकिएको समय भित्र आवेदन दिनुहुन जानकारीको लागि य
... Read moreFollow
सेवा करारमा लिने सम्बन्धी सूचना ।
यस नगरपालिकाको कार्यालयमा देहायका सेवा, समूह,तह र पदको करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले

मा.वि. गणित विषय सामान्य (वस्तुगत) परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (सूचना प्रकाशन मिति : २०८३/०६/१२)
सामान्य(वस्तृगत) परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना IH! यसगाउँपालिकाको सूचना नं.८४/२०८३-०८४, मिति २०८३/०५/१५ गतेको सूचना बमोजिम यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा रिक्त रहेको देहाय वमोजिमको शि
... Read more
लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना ।
क्रषिङ्ग गाउँपालिकाको मिति 2003/04/95 मा प्रकाशित विज्ञापन नं. ०१/२०८३/०८४ को सेवा करारमा पशु चिकित्सक पदपूर्ति गर्ने सम्बन्धी १५ दिने सूचना साथै मिति २०८३ भदौ १८ गतेको तनहुँ उद्ोष राष्ट्रीय दैनिक पत्
... Read more

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे रिक्त्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त्तिका लागि व्यवसायिक कार्ययाेजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धी सूचना ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
... Read moreFollow
स्वयम् सेवक शिक्षक/कर्मचारी सूची दर्ता गर्ने सम्बन्धमा
प्रस्तुत विषयमा भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम | कार्यान्वयन कार्यबिधि, २०८३/०८४ बमोजिम बिधालयमा शिक्षक/कर्मचारी सुत्केरी हुँदा व
... Read more
अन्तर्वार्ताको मिति तोकिएको सूचना ।
यातायात सम्बन्धी प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागि आवश्यक सूचना प्रविधि विज्ञ जनशक्ति (Backend Developer १ जना र Database Administrator १ जना) करार सेवामा नियुक्ति गर्न यस मन्त्रालयबाट मिति २
... Read moreसेवा करारमा कर्मचारी पदपूर्ती गर्ने सम्बन्धी सूचना ।
यस जोरायल गाउँपालिका अन्तर्गत ५ नं. वडा कार्यालयको लागि देहायको पदमा खुला प्रतिस्पर्धाको माध्यमबाट सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो
... Read more
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना
यस गाउँपालिकाबाट मिति २०८३/०४/२६ गते सेवा करार मार्फत गाउँपालिका अनुदान शिक्षक पदमा पदपूर्ति गर्ने सम्बन्धी प्रकाशित सूचना बमोजिम आज मिति २०८३/०६/१३ गते सघालन भएको सामान्य, बिषयगत र अन्तर्वार्ता परीक्
... Read more
1 सहायकस्तर पाँचौं तहका विभिन्न सेवा,समूह,उपसमूहका प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना २०८३ असोज १३ — ८ः०० बजे
यस आयोगबाट प्रकाशित तपसिल बमोजिमको बिज्ञपान नं, सेवा, समूह, उपसमूह, तह र पदहरुको Online मार्फत दरखास्त फारम भरी दरखास्त स्वीकृत भएका उम्मेदवाहरुको आयोगबाट प्रकाशित पूर्व निर्धारित परीक्षा कार्यक्रम अन
... Read moreFollow
विज्ञापन प्रकाशन गरिएको सम्बन्धमा (वालपञ्च माध्यमिक विद्यालय)
" अनुसार यस विद्यालयमा प्रा.शि तृतीय श्रेणीको शिक्षकक विज्ञापनको लागि अनुमति प्राप्त भएकाले यस (५ विद्यालयको वि.व्य.स. को मिति २०८३०६१३ गतेको बैठकक्रो निर्णयानुसार विज्ञापन प्रकाशन गरिएको छ | ५ यो सूच
... Read more
Follow
सूचना ! सूचना !! सूचना !!!
यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले विभिन्न तह, पदमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि मिति २०८३/०५/२९ गते सोमवार १५ दिने सूचना प्रकाशित गरिएको र सोहि प्रकाशित सूचना अनुस
... Read moreअन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस धुर्कोट गाउँपालिकाको निम्न विज्ञापन नं. को पदमा मिति २०८३/०६/१३ गते लिइएको लिखित र अन्तर्वार्ता समेतको परीक्षाबाट प्राप्त गरेको कुल प्राप्ताङ्क समेतको आधारमा तपसिल बमोजिमको योग्यताक
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
रिक्त पदमा सरुवा सहमतिका लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना !
प्रस्तुत बिषयका सम्बन्धमा यस तमानखोला गाउँपालिकाको स्वीकृत संगठन संरचना र दरबन्दी तेरिज अनुसार स्थानीय सेवा अन्तर्गत तपसिल बमोजिमका पदहरु हाल रिक्त रहेको हुनाले गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहहरुम
... Read more
हेल्थ असिष्टेन्ट र फार्मेसी सहायक करारमा पदपूर्ति सम्बन्धी सूचना
हेल्थ असिष्टेन्ट र फार्मेसी सहायक करारमा पदपूर्ति सम्बन्धी सूचना कोन्ज्योसोम गाँउपालिका, वडा नं. २ शंखु स्थित विष्णुमाया स्मृति शंखु आधारभुत अस्पताल संचालनार्थ आ.व. २०८३/०८४ का लागि करार सेवामा आवश्यक
... Read more1 शिक्षक आवश्यकता सम्बन्धी सूचना ॥
प्रस्तुत विषयमा यस श्री बाजेन्द्रकाली आधारभूत विालयमा हिलिहाङ गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा र को निर्णय ager यस बिधालयमा रिक्त रहेको प्रा.वि. तृतीय श्रेणीको शिक्षक नियुक्ति गर्न विज्ञापन गर्
... Read moreFollow
लेखापढी व्यवसायीकाे प्रमाणपत्र लिन इच्छुक व्यत्तिले दरखास्त दिने सम्बन्धमा
सूचना 11!!! सूचना 1111! सूचना 11!!! प्रस्तुत सन्दर्भमा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २८ तथा लेखापढी सम्बन्धी नियमावली, २०५१ को नियम ३ बमोजिम र बर्दिया जिल्ला अदालत परीक्षा, अनुगमन तथा अ
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।Public Procurement Monitoring OfficeCloses in 5 days
- लेखापरीक्षक छनौट सम्बन्धी सूचना ।Rapti Rural MunicipalityCloses in 6 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.

