Notice Park

Gen Info notices

4,166 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयबाट टुहुरा, अनाथ तथा सडक बालबालिकाहरुको लागि आवासीय विद्यालय सञ्चालन गर्न कालिढुङ्गा माध्यमिक विद्यालयलाई रकम विनियोजन भएकोमा i

Deadline 2083/08/01 · in 12 daysDated 2083/07/12
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पन

Deadline 2083/08/21 · in 32 daysDated 2083/07/16
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पन

Deadline 2083/08/21 · in 32 daysDated 2083/07/16
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

1 सार्वजनिक सेवा प्रवाहको समय परिवर्तन सम्बन्धमा। कात्तिक १६, २०८३, सोमबार १२:१८

प्रस्तुत बिषयमा नेपाल सरकारको निर्णयअनुसार मिति २०८३ साल कार्तिक १६ गते सोमबारदेखि २०८३ साल माघ १५ गते शुक्रबारसम्म यस गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवाहरू बि

Deadline 2083/10/15 · in 85 daysDated 2083/07/16
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

सूचना प्रकाशन गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा आर्थिक बर्ष २०८३/०८४ को लागि स्वीकृत योजना तथा कार्यक्रम अनुसार यस घ्याङलेख गाउँपालिकाको ७५ बर्षमाथिका वृद्धवृद्धहरूको लागि हिडडुल गर्न सहजताको लागि लट्ठी साथै जाडो महिनामा शरिरलाई न्य

Dated 2083/07/15
सूचना प्रकाशन गरिएको सम्बन्धमा ।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

सूचना प्रकाशन गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०८३ साल भाद्र १० गते रसुवा भोटेकोशी बाढीमा यस गाउँपालिकाको वडाहरुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु परी हालसम्म वेपत्ता भईरहेको सन्दर्भमा त्यस्ता व्यक्तिहरुको विवरण, "स्वीकृत रस

Closed 2083/07/18Dated 2083/07/15
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

१ विविध शैक्षिक/आर्थिक सहयोग प्राप्त गर्नका लागि निवेदन दिने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा मिति २०८३।०५। १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण वा अन्य कारणले अभिभावकविहीन बालबालिकाहरु (आमा वा बाबु वा दुवै नभएका), उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु र फरक क्ष

Deadline 2083/08/01 · in 12 daysDated 2083/07/15
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

२ बाढीबाट प्रभावित शैक्षिक आवश्यकताका न्यूनतम क्षेत्रहरू पहिचान गरी सार्वजनिक गरिएको सम्बन्धमा सूचना ।

बाढीबाट प्रभावित शैक्षिक आवश्यकताका न्यूनतम क्षेत्रहरु पहिचान गरी सार्वजनिक गरिएको । मिति २०८३।०५। १० गते भोटेकोशी नदीमा आएको विनाशकारी वाढीको कारण पालिकाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

Dated 2083/07/15
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

गहूँको उन्नत बीउ वितरण सम्वन्धि सूचना।

प्रस्तुत बिषयमा बुद्धभूमि नगरपालिका, कृषि विकास शाखाको आ.व.२०८३/०८४ को शंघिय शसर्त कार्यक्रम i Fl : अन्तर्गतको खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम (गहुँ) अनुसार कृषि विभागको DESES | =

Deadline 2083/08/07 · in 18 daysDated 2083/07/12
गहूँको उन्नत बीउ वितरण सम्वन्धि सूचना।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

बाली प्रदर्शन कार्यक्रममा लाभग्राही छनौट सम्वन्धि सूचना।

यस बुद्धभूमि नगरपालिका नगरकार्यपालिकाको कार्यालय हनुमानचोक, बुड्ढी, कपिलबस्तुको उन्नाइसौं नगरसभावाट। cute आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कृषि विक्रास, शाखा ah बालीहरुको प्रदर्शन कार्यक्रमको गिति, : _

Deadline 2083/08/07 · in 18 daysDated 2083/07/15
बाली प्रदर्शन कार्यक्रममा लाभग्राही छनौट सम्वन्धि सूचना।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

सेमेष्टर दोहोर्याउन पूरा गर्नुपर्ने प्रक्रिया सम्बन्धित सूचना Published Date: 2026-10-30, Friday

स्कुल अफ ल अन्तर्गत स्तातक तहमा अध्ययनरत विभिन्न कारणले अघिल्लो सेमेष्टर वा हाल चलिरहेको सेमेष्टर दोहोर्याउनुपर्ने विद्यार्थीहरूका लागि आवश्यक प्रक्रिया पूरा गर्न यो सूचना प्रकाशित गरिएको छ । । सम्बन्

Dated 2083/07/12
सेमेष्टर दोहोर्याउन पूरा गर्नुपर्ने प्रक्रिया सम्बन्धित सूचना Published Date: 2026-10-30, Friday
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

बेपत्ता व्यक्तिको विवरण यकिन सम्बन्धी सूचना ।

रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विबरण यकिन गर्ने प्रक्रिया, २०८३ अन्तर्गत स्थानीय विपद्‌ व्यवस्थापन समितिको मिति २०८३/०७/१५ गतेको निर्णय अनुसार धनकुटा नगरपालिका अन्तर्गतका वडा कार्याल

Closed 2083/07/18Dated 2083/07/14
बेपत्ता व्यक्तिको विवरण यकिन सम्बन्धी सूचना ।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

सेमेष्टर दोहोर्याउन पूरा गर्नुपर्ने प्रक्रिया सम्बन्धि सूचना

स्कुल अफ ल अन्तर्गत स्तातक तहमा अध्ययनरत विभिन्न कारणले अघिल्लो सेमेष्टर वा हाल चलिरहेको सेमेष्टर दोहोर्याउनुपर्ने विद्यार्थीहरूका लागि आवश्यक प्रक्रिया पूरा गर्न यो सूचना प्रकाशित गरिएको छ । । सम्बन्

Deadline 2083/07/19 · todayDated 2083/07/12
सेमेष्टर दोहोर्याउन पूरा गर्नुपर्ने प्रक्रिया सम्बन्धि सूचना
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

३ दिने सार्वजनिक दावी विरोधको सूचना ।

यस बबई गाउँपालिका वडा नं. ७ चरकमटिया, दाङ निवासी राम बहादुर सार्कीको छोरा वर्ष २६ al oft डिल्ली बहादुर नेपाली मिति २०८३/०५/१० गते रसुवा जिल्लाको घट्टेखोला (भोटेकोशी) बाढीमा परी बेपत्ता भई सम्पर्कमा नर

Dated 2083/07/11
३ दिने सार्वजनिक दावी विरोधको सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विद्युत आपूर्ति सम्बन्धि सूचना

काठमाडौँ विश्वविद्यालय परिसरमा रहेको २०० के.भी.ए. क्षमताको ट्रान्सफर्मरमा समस्या उत्पन्न भई विद्युत्‌ आपूर्तिमा अवरोध आएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त ट्रान्सफर्मरको मर्मतका लागि प्

Dated 2083/07/12
विद्युत आपूर्ति सम्बन्धि सूचना
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

कार्यालय समय सम्बन्धी सूचना

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरुमा नेपाल राजपत्र भाग ५ को खण्ड .७५ अनुसार मिति २०८5३/०७/१६ देखि २०८5३/१०/१५ गतेसम्म कार्यालय समय तपसिल बमोजिम रहने बेहोरा सम्बन्धित सबैको जानकारीका

Dated 2083/07/13
कार्यालय समय सम्बन्धी सूचना
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.