Result notices
802 Result notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- शिक्षकको आवश्यकता (विज्ञापन)।Sunawarshi MunicipalityCloses in 14 days
- बोलपत्र अहवानको सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१७ गते)Parwanipur Rural MunicipalityCloses in 21 days
- UNG Need Based Scholarship Notice for Academic Year 2026Kathmandu UniversityCloses in 22 days
- शैक्षिक शत्र २०२६ को UNG Need Based छात्रवृत्ति सम्बन्धी सूचनाKathmandu UniversityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Sort by
Latest notices
Follow
मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अनतर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०१-२०८३।०८४, मेडिकल अधिकृ
... Read moreFollow
नायब सुब्बा पदको दोस्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा दिउँसो २:०० बजेबाट सञ्चालन भएको वि.नं ०८-२०८३। ०८४, नायब सुब्बा
... Read moreFollow
फार्मेसी सहायक पदको लिखित परीक्षा नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा बिहान ११:३० बजेवाट सञ्चालन भएको वि.नं ०६-२०८३ । 0८४, फार्मेसी स
... Read moreFollow
अ.हे.व. पदको लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६। १६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ९:०० बजेबाट सञ्चालन भएको वि.नं ०७-२०८३। ०८४, AIA पदको मा
... Read moreFollow
कार्यालय सहयोगी पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सम्बन्धी सूचना ।
२०८३ यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति ० log qc गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं Roxy] ०८४, कार्यालय सह
... Read moreFollow
नायब सुब्बा पदको प्रथम चरणको नतिजा प्रकाशन एवम् विषयगत लिखित परीक्षा संचालन सम्बन्धी सूचना ।
उम्मेदवार संख्या २३ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१६ को निर्णयानुसार नेपाली वर्णानुक्रमानुसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवा
... Read more
Follow
समुदायमा आधारित पुनर्स्थापना सहजकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना (मिति २०८३/०6/09)
सहजकर्ता पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुले प्राप्त गरेको प्राप्ताङ्क बमोजिम उच्चतम अंक प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवारहरुको आगामी चरणको कम्प्युटर सीप परीक्षण तथा मौखिक अन्तर्वार्ताका ल
... Read more
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
उपरोक्त विषयमा विज्ञापन नं. ०६-२०८३/०८४ अ.न.मी. सहायक चौथो करार सेवाका लागि मिति 2053108196 गतेका दिन यस शिवनाथ गाउँपालिकामा संचालन भएको लिखित तथा अन्तरवार्ता | परीक्षाको कुल प्राप्ताइ्को आधारमा तपसिल
... Read more
कृषि स्नातक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
प्रस्तुत विषयमा यस मोलुङ गाउँपालिकाको विज्ञापन नं. ०२-२०८३/०८४, कृषि स्नातक अधिकृत (माग संख्या १) पदमा सेवा करारबाट पदपूर्ति गर्न मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/०७ गते सञ्चालन
... Read moreप्राथमिक तहको शिक्षक पदको प्रतीक्षा सुचिको अन्तिम नतिजा प्राकशन सम्वन्धी सुचना ।
प्राथमिक तहको शिक्षक पदको प्रतिक्षा सूचीका लागि खुला प्रतियोगात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाबाट मिति २०८२।०५।०९
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२।०८३।१०० (खुला तथा समावेशी), सैन्य पदमा श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।०६। १० गते सञ्चालन भएको
... Read moreलोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला तथा समावेशी), सैन्य पदमा श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०5२/८३/१००, (खुला/समावेशी) सैन्य पदका लागि श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुमा शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको य
... Read moreलोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला/समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुर बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/०८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. wT. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनातर्फको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदमा श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुला बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदका लागि श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुलाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२०२०/०८२-८३ (खुला), वन सेवा, हात्तिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायब सुब्बा पदको लिखित नतिजा
लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रौल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
राजपत्र
गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको शिक्षा सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ १. प्रस्त
... Read moreमोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी ताजा तरकारी तथा फलफूल बजारमा गरिएको अनुगमन निरीक्षण सम्बन्धि विवरण (बनेपा)
आज मिति २०८३/०६/१८ गते पस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं र खाद्य प्रविधि तथा गुण Praca डिभिजन कार्यालय, धुलिखेल सहितको संयुक्त टोलीले काभ्रेपलाञ्चोक जिल्ला बनेपा स्थित पुरानो तरकारी ब
... Read moreFollow
पद:- जनस्वास्थ्य अधिकृतको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।
प्रस्तुत विषयमा मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम तपशीलको पदमा सेवा कगरका लागि मिति २०८३/०६/१४ गते लिइएको प्रथम चरणको(वस्तुगत तथा विषयगत)लिखित तथा द्वितीय चरणको मौखिक (अन्तर्वार्ता) परीक्षाबाट
... Read more
मा.वि. गणित विषयको विषयगत (लिखित) परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (सूचना प्रकाशन मिति : २०८३/०६/१२)
यस गाउँपालिकाको सूचना नं.८४/२०८३-०८४,मिति २०८३/०५/१५ गतेको सूचना बमोजिम यस गाउँपालिका अन्तर्गत रिक्त रहेको शिक्षक पदको विज्ञापन नं.११/२०८३-०८४ मा आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०६/१२ गते सम्पन्न
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- शिक्षकको आवश्यकता (विज्ञापन)।Sunawarshi MunicipalityCloses in 14 days
- बोलपत्र अहवानको सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१७ गते)Parwanipur Rural MunicipalityCloses in 21 days
- UNG Need Based Scholarship Notice for Academic Year 2026Kathmandu UniversityCloses in 22 days
- शैक्षिक शत्र २०२६ को UNG Need Based छात्रवृत्ति सम्बन्धी सूचनाKathmandu UniversityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
