Gen Info notices
4,151 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 6 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- Auction NoticeNational Co-operative Bank Limited (NCBL)Closes in 2 days
- 3 दररेट उपलब्ध गराउने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति: २०८३-०७-१८)Makawanpurgadhi Rural MunicipalityCloses in 11 days
- हकदाबी सम्बन्धी ३५ दिने सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 25 days
- Lock-In details of Nepal Warehousing Company Limited (NWCL)CDS & Clearing Ltd (CDSC)Closes in 28 days
- Notice Regarding Admission to the PGD in Buddhist Studies (PGDBS)Lumbini Buddhist UniversityCloses in 41 days
Sort by
Latest notices
Follow
श्रम संसार (shramsansar) प्रणाली प्रयोग गर्ने सम्बन्धी सूचना !
श्रम संसार(911911591541) प्रणाली प्रयोग गर्ने सम्बन्धी सुचना | आन्तरिक रोजगारीको प्रवर्द्धन र व्यवस्थापन गर्न रोजगारदाता, रोजगार खोजकर्ता, तालिम प्रदायक रु सेवा प्रदायकबीच सहजिकरण गर्ने उद्देश्यले डिज
... Read more
वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना
स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ४५०१/२०८२-८३ (खुला), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, खरिदार् पदमा सूचना नं. ८५/०८३-८४, मिति २०८३%६/९ को सूचना अनुसार स्
... Read moreउम्मेदवार सिफारिस सम्बन्धी सूचना
स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको निम्नानुसारको विज्ञापन, सेवा/समूह/उपसमूह, तह, पद तथा माग पद संख्याका लागि लिइएको लिखित परीक्षाबाट कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरू
... Read moreFollow
जैविक विषादी तथा सामाग्रीहरुको मूल्य सूची पेश गर्ने सम्बन्धी सूचना !
पुतलीबजार नगरपालिकाको a, a, २०८३/०८४ को विशेष अनुदानको प्राङ्गारिक तरकारी खेती कार्यक्रम अन्तर्गत जैविक विषादी तथा जैविक सामाग्री वितरण कार्यक्रमबाट जैविक विषादी तथा विभिन्न पासो खरिद गर्नु परेकाले तप
... Read more
आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
बन्दीपुर गाउँपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको चालु आ.व २०८३।०८६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको व्याड बोका उपलब्ध गराउने कार्यक्रम रहेको हुदाँ बन्दीपुर गाउँपालिका भित्रका पश
... Read more
Follow
आ.ब. २०८२/०८३ मङ्सिर महिना कार्यपालिका बैठक।
१.-आ.व.२०८२/०८३ को नगरकार्यपालिकाको चौथो बैठकको समीक्षा सम्बन्धमा | २. आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८२ सम्बन्धमा । ३. ईलाका प्रहरी कार्यालय नारेश्वरटार भानु २ को ना १ झ १२५९ नम्बरको स्कार्पियो
... Read moreFollow
प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना ।
es सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय . | sens पोखरा, नेपाल हा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना गण्डकी प्रदेश सरकार, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराबाट आर्थिक बर्ष
... Read more
Follow
बि.ई./बि.आर्क. तहमा भर्नाका लागि छैठाैँ सूची प्रकाशन गरिएकाे ।
बि.ई./बि.आर्क, तहमा भर्नाका लागि छैठौँ सूची प्रकाशन गरिएको । यस क्याम्पसमा स्नातक (बि.ई. /बि.आर्क.) तहमा पाँचौ सूची अनुसार भर्ना नभई तथा भर्ना रद् गरी रिक्त रहन गएका स्थानहरूमा भर्नाका लागि इन्जिनियर
... Read moreसूचना
बव आर्थिक संवाददाता काठमाडौं, असोज १३ नेपाल टेलिकमले रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको प्रणाली गरेको छ | नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरूद्ध हुने भएपछि
... Read moreFollow
निःशुल्क : रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बम
... Read more
बजार दररेट उपलब्ध गराउने सम्बन्धमा
प्रस्तुत बिषयमा यस कार्यालय अन्तर्गतको बघौडा अस्पतालमा पोस्टमार्टम सेवाका लागि यसैसाथ संलग्न विवरण तथा स्पेशिफिकेशन बमोजिमको Mortuary (Chamber-2 Body) Fridge को बजार दररेट आवश्यक परेको हुँदा सूचना प्र
... Read more
न्याय सेवा आयोग निर्णय
न्याय सेवा आयोग १. नेपाल न्याय सेवाका राजपत्रांकित अधिकृतहरुको सरुवा सिफारिसः क. न्याय सेवा, कानून समूह, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहः- सि.नं. [नाम,थर, पद र कार्यालय सरुवा भएको पद र का
... Read moreनापी टोली नं. १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना
प्रस्तुत बिषयमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि माडी नगरपालिका वडा नं. ५ मा मिति २०८३/०६/१२ गते देखि जग्गाको नापनक्सा सु
... Read more

भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना
भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना नेपाल मौषम विज्ञान विभागको प्रक्लेपण अनुसार मिति २०८३ असोज ८ गतेदेखि लगातार प्रतिकूल मौसम र भारी
... Read more
औषधि केमिकल सामाग्रीको दररेट सम्बन्धी सूचना
प्रस्तुत बिषयका सम्बन्धमा यस माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८३/०८४ को लागि CLIA Analyzer iFlash Fully Automated Immuno Analyzer मा लाग्ने केमिकल सामग्री खरिद प्रयोजनार्थ दररेट निर
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धमा।
उपरोक्त सम्बन्धमा चालु आ.व.२०८३।०८४ मा यस नगरपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई वायोम्याट्रिक डिभाईस (फिन्गर प्रिन्ट तथा आईरिश) सहित नविकरण गर्ने व्यवस्था रहेको हुनाले आफ्नो
... Read moreFollow
सुचि दर्ता गर्ने बारे सूचना ।
विषयः- सुचि दर्ता गर्ने बारे सुचना | आर्थिकबर्ष २०८३/०८४ का लागी औषधी तथा उपकरण जन्य अन्य समानहरु ल्याब समाग्री, सर्जिकल्ल समाग्री, फर्निचर तथा 'फिक्चर्स, मसलन्द सरसफाई जन्य समाग्री मेडिकल उपकरण तथा ई
... Read more
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६८९-१६६९०/०८२-८३ (खुला र अपाङ्ग), नेपाल लेखापरीक्षण सेवा, रा.प.द्वितीय श्रेणी, निर्देशक पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना।
आयोगको विज्ञापन नं. १६६८९/०८२-८३ (खुला), नेपाल लेखापरीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, निर्देशक पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारह
... Read moreलोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६९१/०८२-८३ (आ.ज.), संघीय संसद् सेवा, प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
आयोगको विज्ञापन नं. १६६९१/०८२-८३ (आ.ज.), संघीय संसद् सेवा, प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका र्ताका लागि छनौट भएक
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- Auction NoticeNational Co-operative Bank Limited (NCBL)Closes in 2 days
- 3 दररेट उपलब्ध गराउने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति: २०८३-०७-१८)Makawanpurgadhi Rural MunicipalityCloses in 11 days
- हकदाबी सम्बन्धी ३५ दिने सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 25 days
- Lock-In details of Nepal Warehousing Company Limited (NWCL)CDS & Clearing Ltd (CDSC)Closes in 28 days
- Notice Regarding Admission to the PGD in Buddhist Studies (PGDBS)Lumbini Buddhist UniversityCloses in 41 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.