Notice Park

Vacancy notices

1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

करार कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

प्रस्तुत विषय सम्बन्धमा कैलारी गाउँपालिका अन्तर्गत रहेको कैलारी आधारभुत अस्पताल बैजपुर कैलालीको नियमित सेवा प्रवाहलाई थप प्रभावकारी : बनाउनका लागि तपसिलको सेवा / समुह अन्तर्गत तपसिलका पदहरुमा करार सेव

Closed 2083/06/28Dated 2083/06/14
करार कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
Like

0

Views

7

Comments

0

Share

0

Save

Report

फार्मेसी सहायक पदको छोटो सूची प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना!!! (प्रकाशन २०८३/०६/१४)

कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत करारमा कर्मचारी पदपूर्तिका लागि मिति २०८२/१२/१६ गते प्रकाशित सूचनामा परेका आवेदनहरु मध्ये कोहलपुर नगरपालिकामा प्राबिधिक कर्मचारी . व्यवस्थापन सम्

Dated 2083/06/16
फार्मेसी सहायक पदको छोटो सूची प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना!!! (प्रकाशन २०८३/०६/१४)
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

कार्यकारी निर्देशक पदको लागि आवेदन आह्वान सम्बन्धमा सूचना। Notice regarding the call for applications for the position of Executive Director. १४ असोज, २०८३

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ (संशोधन सहित) को दफा १२ तथा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्य सञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ को नियम १४ बमोजिम अस्पतालको रिक्त कार

Dated 2083/06/13
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

परिक्षा हुने बारे सूचना ।

यस कावासोती नगरपालिकाबाट मिति २०८३/०५/३० गते प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार विज्ञापन नं. १/२०८३/८४ नगर प्रहरी जवान पदको शारीरिक तन्दुरुस्ती तथा लिखित परीक्षा तपसिलको मिति, समय र स्थान

Dated 2083/06/14
परिक्षा हुने बारे सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सूचना

यस नगरपालिका वडा ने ९ र ११ मा एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्न एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल

Closed 2083/06/20Dated 2083/06/14
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

स्वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्बन्धी सूचना।

अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.२ मा संचालित हेल्थ डेस्कको लागि हेल्थ असिस्टेन

Closed 2083/06/12Dated 2083/06/05
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६८९-१६६९०/०८२-८३ (खुला र अपाङ्ग), नेपाल लेखापरीक्षण सेवा, रा.प.द्वितीय श्रेणी, निर्देशक पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना।

आयोगको विज्ञापन नं. १६६८९/०८२-८३ (खुला), नेपाल लेखापरीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, निर्देशक पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारह

Dated 2083/06/14
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६९१/०८२-८३ (आ.ज.), संघीय संसद् सेवा, प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना।

आयोगको विज्ञापन नं. १६६९१/०८२-८३ (आ.ज.), संघीय संसद्‌ सेवा, प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका र्ताका लागि छनौट भएक

Dated 2083/06/14
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३९०६-१३९०५/०८२-८३ (खुला/आ.ज.), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर/ ओभरसियर पदको लिखित नतिजा

लीक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको ला

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

३ २०८३-०६-१४ लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३९०७-१३९०८/०८२-८३ (खुला/दलित), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर वेल्डर/ सिनियर मेकानिक्स पदको लिखित नतिजा २०८३-०६-१४

ole सैवा आयोग, बुटवल कार्यालय, बुटवलको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रौल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्

Dated 2083/06/14
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

२ २०८३-०६-१४ लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३९०९/०८२-८३ (खुला), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्भेक्षक पदको लिखित नतिजा २०८३-०७-१३

लीक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको ला

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

१ २०८३-०६-१४ लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३९१०/०८२-८३ (खुला), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा २०८३-०७-१३

लीक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको ला

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

सरुवा सहमति लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

यस गरुडा नगरपालिको मातहतको स्वास्थ्य संस्थाहरुमा स्वीकृत दरवन्दी संरचना बमोजिम तपसिल अनुसारको पदहरु रिक्त रहेकोले मधेश प्रदेशको स्थानीय सेवा ( गठन तथा संचालन ) ऐन Road को दफा २५ वमोजिम यस नगरपालिकामा

Closed 2083/06/27Dated 2083/06/12
सरुवा सहमति लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

प्रस्तुत विषयमा कर्मचारी छनौट तथा सिफारिश समितिको मिति 2063/06/92 गतेको निर्णयानुसार गरुडा नगरपालिकाको कार्यालय गरुडा, रौतहटबाट करार सेवामा मनोसमाजिक परामर्शकर्ता सहायक स्तर पाँचौ र बित्तिय साक्षरता स

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

साँगुरीगढी गाउँपालिका सूचना २०८३/०५/२९

प्रस्तुत विषयमा विज्ञापन गरिएको समय भित्र ईच्छुक नेपाली नागरिक उम्मेदवारहरुले दरखास्त फाराम कार्यालयमा बुझाई दर्ता भएका विवरण सम्वन्धित सबै सरोकारवालाहरुलाई जानकारीका लागि प्रकाशन गरिएको छ । [ क.सं. |

Dated 2083/05/29
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !

उपर्युक्त सम्बन्धमा वि.व्य.स. को मिति २०८३%०६ /०२ गते को निर्णय तथा शिक्षा बिकास महाशाखा, हेटौडाको मिति (दशौ संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी स्थायी शिक्षक सरुवा मार्फत पदपू

Closed 2083/06/20
रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विज्ञापन सम्बन्धमा।

७४६ को अनुमतिपत्र र यस विद्यालयको मिति २०८३८०६/१४ को वि.व्य.स. बैठकको निर्णय अनुसार विद्यालयमा रिक्त रहको प्राथमिक तह तृतीय श्रेणीमा करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा इच्छुक योग्यता प्राप्त न

Closed 2083/06/20Dated 2083/06/14
विज्ञापन सम्बन्धमा।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

उम्मेदवारको स्वीकृत नामावली प्रकाशन सम्बन्धी सूचना

प्रस्तुत विषयमा मिति २०८३/०५/२६ गतेको प्रकाशित सूचना अनुसार रितपूर्वक पर्न आएका तपसिल बमोजिमका उम्मेदवारहरुको दरखास्त स्वीकृत भएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ। विज्ञापन नं. ०२/०८३/८४

Dated 2083/05/26
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

वैकल्पिक योग्यताक्रमका उम्मेदवार सम्पर्क गर्न आउने सम्बन्धी सूचना ।

"म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम" कार्यान्वयनका लागि यस कार्यालयको मिति २०८२/०५/१९, बिज्ञापन नं.००१/२०८२-०८३ को सूचना बमोजिम जनस्वास्थ्य अधिकृत पदमा पदपूर्ति समि

Dated 2083/06/02
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

२ वडा कार्यालयको सीप मूलक,व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजिक सूचना ।

काठमाडौं महानगरपालिका २ नं. वडा कार्यालय लाजिम्पाटको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडावासीहरुलाई विभिन्न सीप मूलक/व्यवसायिक तालिम संचालन देहाय वमोजिम हुने भएको हुँदा इच्छ

Dated 2083/06/13
२ वडा कार्यालयको सीप मूलक,व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजिक सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.