Act & regulation notices
880 Act & regulation notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 6 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)Public Service CommissionCloses in 11 days
- Invitation for Hard Copy BidsPublic Procurement Monitoring OfficeCloses in 13 days
- Invitation for BidsPublic Procurement Monitoring OfficeCloses in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
Sort by
Latest notices
ठेक्का नं. TDRM/NCB/W/R-01-2083/2084 को Bidding Document Submitted on: Fri, 10/02/2026 - 14:40 दस्तावेज: SBD Barkhughat Pasku Send.pdf Read more about ठेक्का नं. TDRM/NCB/W/R-01-2083/2084 को Bidding Document
Bill of Quantities ... Contract Forms ... Development Partners ....Department of Local Infrastructure Eligibility .. Evaluation and Eligibility Criteria GCC...
Follow
रामकोट माध्यमिक विद्यालयमा रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८३।०६।०५ गते बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा श
... Read more
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(कार्यालय सहयोगी)
यस माछापुच्छ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालपका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को परिचेद-११ को दफा ८ वमोजिम तपशिल बमोजिमको पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेको
... Read more
Follow
विज्ञापन कर संकलनका लागि ठेक्का बन्दोवस्ति सम्बन्धि बोलपत्र आह्वानको सूचना !!!
22 स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (घ) मा व्यवस्था भए बमोजिम ु नगरपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड र दर बमोजिम आ.व. २०८३/०८४, Youysocy मा विज्ञापन कर संकलनका लागि सिलब
... Read more
लेखापरीक्षणका लागि नियुक्ति पत्र बुझिलिने सम्बन्धी सूचना !
प्रस्तुत बिषयमा बडीकेदार गाउँपालिकाको स्थानीय शिक्षा नियमावली, २०७५ को नियम ac को उपनियम ३ बमोजिम बडीकेदार गाउँपालिकाको गाउँ, कार्यपालिकाको मिति २०८३।०५।३१ गतेको निर्णयानुसार आ.व. २०८२/०८३ सम्मको विद्
... Read more
Follow
नदिजन्य पदार्थ संकलन तथा विक्री वितरणका बोलपत्र आह्वान सम्बन्धि सूचना
(नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्रीको लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना) स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११.घ(६) ले दिएको अधिकार प्रयोग गरी सुन्दरबजार नगर कार्यपालिकाको निर्णया
... Read moreसोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
fava: आरोपपत्र दायर गरिएको | सोताङ गाउँपालिका, सोलुखुम्बुमा आ.व.२०८०/०८१ मा ९० कार्य दिनको ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भई समापन पश्चात सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम प्रशिक्षक
... Read moreकालिका माध्यमिक विद्यालय, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
fava: आरोपपत्र दायर गरिएको | जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक
... Read moreडिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
fava: आरोपपत्र दायर गरिएको | जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं १० स्थित डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लग
... Read moreआशयको सूचना ।
यस गाउँपालिका बाट मिति २०८३/०४/१९ गते फलामखानी घण्टे घन्तरी देखी eg सम्मको बाटोको स्तरउन्ती गर्ने कार्य Contract No: MRM/NCB/W/R/PAR/02/2083/084 को बोलपत्र आह्वन गरिए अनुसार पर्न आएका बोलपत्रहरुमध्ये
... Read more
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
fava: आरोपपत्र दायर गरिएको | राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोले छानविन गरी कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम
... Read moreFollow
चारपाङग्रे सवारी साधनको स्पेयर पार्टस खरिद सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
ave संसद सचिवालयमा रहेका चारपाङग्रे सवारी साधनको स्पेयर पार्टस खरिद गर्ने सम्बन्धमा सचिवालयको मिति २०८३/०४/१४ गते प्रकाशित भएको विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार पर्न आएको तपसिलमा उल्लिखित बोलपत
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
विज्ञापन बाेर्डको अध्यक्षको रुपमा श्री सन्तोष श्रेष्ठज्यूलाई स्वागत गरियो ।
विषयः पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमको सूचीकरण तथा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्
... Read moreसवारी साधन लिलाम बिक्री सम्बन्धी सूचना ।
यस विभागमा प्राप्त भएका सबारी साधनहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी बोलपत्रको माध्यमबाट कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० र ऐ. नियमावली, २०७७ बमोजिम लिलाम ब
... Read moreसिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना
यस कार्यालयबाट प्रकाशित सिलबन्दी दरभाउपत्र आहवानको सूचना अनुसार तोकिएको म्याद भित्र E-Bidding मार्फत प्राप्त हुन आएका दरभाउपत्रहरु मध्ये मूल्याङकन समतिको निर्णय अनुसार तपशिल बमोजिमको दरभाउपत्र न्यूनतम
... Read more
Follow
विद्युतीय बोलपत्र आह्वानको सूचना
The Federal Parliament Secretariat invites electronic bids from eligible bidders for The Procurement of Supply and Delivery of Programmable Paper Cutting Machine under National competitive bidding pro
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)Public Service CommissionCloses in 11 days
- Invitation for Hard Copy BidsPublic Procurement Monitoring OfficeCloses in 13 days
- Invitation for BidsPublic Procurement Monitoring OfficeCloses in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.


