Act & regulation notices
880 Act & regulation notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 6 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- Invitation for hard copy Bids Procurement supply and Delivery of Sanitarya padsShibalaya Rural MunicipalityCloses in 16 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
सार्वजनिक खरीद / बोलपत्र सूचना
नदीजन्य पदार्थको विक्रीका लागि बोलपत्र आव्हान सम्वन्धी सूचना स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ क. र कर्णाली प्रदेश आर्थिक ऐन, ook को दफा ११ (१) मा भएको व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीहरुको
... Read moreFollow
न्यायिक समितिको मेलमिलापकर्ता सूचिकृत हुने सम्बन्धी सुचना
, बैनी नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ को दफा ५९, ६० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (३) को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि न्यायिक समितिको निर्णय अनुसा
... Read more
Follow
सामाजिक सुरक्षा भत्ता नविकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा आ।ब। २०८३।०८४ मा ९ वटै वडा कार्यालयबाट तपसिल बमोजिमको लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न बाँकी रहेकोले सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ तथा सामाजिक सुरक
... Read moreप्रदेश/स्थानीय सेवाका एघारौँ, नवौँ र आठौँ तहका पदहरूको विज्ञापन सम्बन्धी सूचना
प्रदेश निजामती सेवा अन्तर्गत एघारौं/नवौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन FAST हुने बढुवा र कार्यक्षमताको मूल्याङ्गनद्वारा हुने बढुवाको सूचना ज्येष्ठता र कार्यसम्पादन मूल्य
... Read moreवैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना
स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ४५०१/२०८२-८३ (खुला), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, खरिदार् पदमा सूचना नं. ८५/०८३-८४, मिति २०८३%६/९ को सूचना अनुसार स्
... Read moreआ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी सिलबन्दी दरभाउपत्रको सूचना।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन , २०८३, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७६, सार्वजनिक खरिद ऐन, २०६३ , सार्वजनिक खरिद नियमावली २०६४ ( सोह्रौ संशोधन २०८३ सहित)
... Read more
प्रधानाध्यापक पद नियुक्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा रिक्त/सञ्चालित प्रधानाध्यापक पदमा पदपूर्ति गर्ने सम्बन्धमा यस गाउँपालिकाबाट प्रकाशित सूचनामा उल्लिखित शिक्षा नियमावली, २०५९ (दशौँ संश
... Read more
Invitation for Electronic Bids for Gajaude Kalesti River Culvert Construction and Bank Protection Works, Vyas-9, Tanahun
The Vyas Municipality invites electronic bids from eligible bidders for the procurement of under mentioned works under National competitive bidding procedures specified in Public Procurement Act and R
... Read moreFollow
फोहोर मैला व्यवस्थापन तथा शुल्क संकलनका लागी बोलपत्र आह्वान सम्बन्धि सूचना
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ज) मा ब्यबस्था भए बमोजिम नगरपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड र दर बमोजिम फोहोरमैला व्यवस्थापन र फोहोरमैला शुल्क संकलनका लागि ठेक्का बन्
... Read moreRapti Academy of Health Sciences – Notice – 2026-09-30
प्रतिष्ठानले यही असोज महिनामा नवौं वार्षिकोत्सव अन्तरगतका कार्यक्रमहरू संचालन गर्ने क्रममा खराब मौसमको कारण गत मिति २०८३॥०६॥०८ को सूचना मार्फत केही कार्यक्रम स्थगित गरिएकोमा पूर्वनिर्धारित कार्यक्रमहर
... Read more
कार्यकारी निर्देशक पदको लागि आवेदन आह्वान सम्बन्धमा सूचना। Notice regarding the call for applications for the position of Executive Director. १४ असोज, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ (संशोधन सहित) को दफा १२ तथा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्य सञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ को नियम १४ बमोजिम अस्पतालको रिक्त कार
... Read moreDepartment of National ID and Civil Registration – Notice – 2026-09-30
विषयः स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी सम्बन्धमा | श्री स्थानीय पञ्जिकाधिकारी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा “प्रत्येक गाउँपालिका बा नगरपालिकाको वडा कार्यालयको
... Read moreविद्यार्थी सत्यापन छात्रवृत्ति सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा संस्थागत विद्यालय वर्गीकरण गर्न एवं संस्थागत विद्यालयहरुमा लिने शुल्क तथा वितरण गरिने छात्रवृत्तिलाई व्यवस्थित गर्न सिद्धिचरण नगरपालिकाको संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण
... Read moreFollow
ठेक्का नं. २/राजश्व/०८३/०८४ को आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) सम्बन्धी प्रथम पटको सूचना।
हा मत ला गा तथा गौर नगरपालिकाबाट पारित आर्थिक ऐन, २०८३ अनुसार यस नगरपालिकाले विगतका लागि बढाबढको माध्यमद्धारा ठेक्का बन्दोवस्त ठेक्का लगाउदै आए अनुसार तपसिलका आय शीर्षकमा कर,शुल्क उठाउन 3.4. 2068/05 8
... Read moreFollow
सरुवा सहमति लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
यस गरुडा नगरपालिको मातहतको स्वास्थ्य संस्थाहरुमा स्वीकृत दरवन्दी संरचना बमोजिम तपसिल अनुसारको पदहरु रिक्त रहेकोले मधेश प्रदेशको स्थानीय सेवा ( गठन तथा संचालन ) ऐन Road को दफा २५ वमोजिम यस नगरपालिकामा
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !
उपर्युक्त सम्बन्धमा वि.व्य.स. को मिति २०८३%०६ /०२ गते को निर्णय तथा शिक्षा बिकास महाशाखा, हेटौडाको मिति (दशौ संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी स्थायी शिक्षक सरुवा मार्फत पदपू
... Read more
बोलपत्र स्वीकृत आशयको सूचना
हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रकाशित बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा e-bidding मार्फत समय सीमा भित्र रितपुर्वक दर्ता हुन आएका बोलपत्रहरुको नियमानुसार बोलपत्र मूल्याड्रन
... Read more
सानी भेरी गाउँपालिका सूचना २०८३/०६/१७
प्रस्तुत बिषयमा यस सानीभेरी गाउँपालिका, रुकुम (पश्चिम भाग) अन्तर्गत सञ्चालनमा रहेको सानीभेरी गाउँपालिका अस्पताल, छोटेबगरमा आर्थिक वर्ष २०८३/८४ मा शःसुल्क फार्मेसी सेवा सञ्चालन गर्न आवश्यक औषधी खरिद गर
... Read moreFollow
पशु वधशाला, पशु बधस्थल र मासु पसलहरुकाे विवरण (Mapping) संकलन गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकारको मिति २०८३ भदौ महिनको १ गते राजपत्रमा प्रकासित सूचना अनुसार २०८३ मंसिर १ गते देखि काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्न राजपत्रमा
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- Invitation for hard copy Bids Procurement supply and Delivery of Sanitarya padsShibalaya Rural MunicipalityCloses in 16 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.