Result notices
644 Result notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।Agricultural Knowledge Centre, ParsaCloses in 20 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Sort by
Latest notices
विज्ञापन आव्हान गरिएको सम्वन्धमा
२०८३/०६/०५ गतेको विज्ञापन अनुमति अनुसार र बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि.गा.पा. अनुदान अंग्रेजी र गणित शिक्षक करार पद पूर्ति गर्नुपर्ने भएकाले योग्य र इच्
... Read more
करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना
उपयुक्त उम्मेदवारले प्रथम पटक प्रकाशित सूचनाको मितिले २१ दिन भित्र कार्यालय समयमा दरखास्त आह्वानको लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ । विज्ञापन नं. पद / तह ay न्यूनतम योग्यता आबेदन हु दै
... Read moreFollow
नतिजा प्रकाशन सम्बन्धि सुचना 2083-06-15
यस नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा रिक्त फार्मेसी सहायक ८पाँचौं तहमा मिति २०८३/०६/१४ गते लिइएको लिखित र अन्तर्वार्ता परीक्षामा उत्तीर्ण हुन सफल तपसिलका उम्मेदवारलाई यो सू
... Read more
Follow
नतिजा प्रकाशन सम्बन्धि सुचना
यस नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा रिक्त फार्मेसी सहायक पाँचौं तहमा मिति २०८३/०६/१४ गते लिइएको लिखित र अन्तर्वार्ता परीक्षामा उत्तीर्ण हुन सफल तपसिलका उम्मेदवारलाई यो सूच
... Read moreFollow
अप्थाल्मिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा बिहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं 08. २०८३ । ०८४, अप्याल्मि
... Read moreFollow
डेन्टल हाइजिनिष्ट सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०४.२०८३।०८४, डेन्टल हाइजि
... Read moreFollow
मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अनतर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०१-२०८३।०८४, मेडिकल अधिकृ
... Read moreFollow
नायब सुब्बा पदको दोस्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा दिउँसो २:०० बजेबाट सञ्चालन भएको वि.नं ०८-२०८३। ०८४, नायब सुब्बा
... Read moreFollow
फार्मेसी सहायक पदको लिखित परीक्षा नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा बिहान ११:३० बजेवाट सञ्चालन भएको वि.नं ०६-२०८३ । 0८४, फार्मेसी स
... Read moreFollow
अ.हे.व. पदको लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६। १६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ९:०० बजेबाट सञ्चालन भएको वि.नं ०७-२०८३। ०८४, AIA पदको मा
... Read moreFollow
कार्यालय सहयोगी पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सम्बन्धी सूचना ।
२०८३ यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति ० log qc गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं Roxy] ०८४, कार्यालय सह
... Read moreFollow
नायब सुब्बा पदको प्रथम चरणको नतिजा प्रकाशन एवम् विषयगत लिखित परीक्षा संचालन सम्बन्धी सूचना ।
उम्मेदवार संख्या २३ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१६ को निर्णयानुसार नेपाली वर्णानुक्रमानुसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवा
... Read more
Follow
समुदायमा आधारित पुनर्स्थापना सहजकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना (मिति २०८३/०6/09)
सहजकर्ता पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुले प्राप्त गरेको प्राप्ताङ्क बमोजिम उच्चतम अंक प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवारहरुको आगामी चरणको कम्प्युटर सीप परीक्षण तथा मौखिक अन्तर्वार्ताका ल
... Read more
Follow
बि.ई./बि.आर्क. तहमा भर्नाका लागि साताै सूची प्रकाशन गरिएकाे ।
बि.ई./बि.आर्क, तहमा भर्नाका लागि सातौ सूची प्रकाशन गरिएको । यस क्याम्पसमा स्नातक (बी.ई. /बी.आर्क.) तहमा छैटौ सूची अनुसार भर्ना नभई तथा भर्ना रह् गरी रिक्त रहन गएका स्थानहरुमा भर्नाका लागि इन्जिनियरिङ
... Read moreअन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
उपरोक्त विषयमा विज्ञापन नं. ०६-२०८३/०८४ अ.न.मी. सहायक चौथो करार सेवाका लागि मिति 2053108196 गतेका दिन यस शिवनाथ गाउँपालिकामा संचालन भएको लिखित तथा अन्तरवार्ता | परीक्षाको कुल प्राप्ताइ्को आधारमा तपसिल
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
कृषि स्नातक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
प्रस्तुत विषयमा यस मोलुङ गाउँपालिकाको विज्ञापन नं. ०२-२०८३/०८४, कृषि स्नातक अधिकृत (माग संख्या १) पदमा सेवा करारबाट पदपूर्ति गर्न मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/०७ गते सञ्चालन
... Read moreप्राथमिक तहको शिक्षक पदको प्रतीक्षा सुचिको अन्तिम नतिजा प्राकशन सम्वन्धी सुचना ।
प्राथमिक तहको शिक्षक पदको प्रतिक्षा सूचीका लागि खुला प्रतियोगात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाबाट मिति २०८२।०५।०९
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२।०८३।१०० (खुला तथा समावेशी), सैन्य पदमा श्रीमेहर गण, धुलिखेल व्यारेक, काभ्रेपलाञ्चोकबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।०६। १० गते सञ्चालन भएको
... Read moreलोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला तथा समावेशी), सैन्य पदमा श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०5२/८३/१००, (खुला/समावेशी) सैन्य पदका लागि श्री हनुमानध्वज गुल्म, हुटु व्यारेक, मुगुमा शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको य
... Read moreलोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला/समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुर बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/०८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. wT. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।Agricultural Knowledge Centre, ParsaCloses in 20 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.