Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- Invitation for BidsDhunibeshi MunicipalityCloses in 41 days
- MA Yearly New Admission Notice 2026Lumbini Buddhist UniversityCloses in 43 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
- Invitation for Sealed Quotation for the procurement of Supply and Delivery of Medicine at DhulikhelDhulikhel MunicipalityCloses in 58 days
Sort by
Latest notices
सेवा करारमा लिने सम्वन्धी सूचना ।
यस बंगलाचुली गाउँपालिका कार्यालय अन्तर्गत काम गर्नेगरी देहाय वमोजिमका पदहरुमा कर्मचारीको आवश्यकता परेको हुँदा खुला प्रतिस्पर्धा मार्फत सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकह
... Read more
Follow
Vacancy 29 Oct 2026 कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !
पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरुमा निम्नानुसारका विषयहरु अध्यापन गराउनका लागि कोर्ष करार सेवामा निम्न बमोजिमका शिक्षकहरुको आवश्यकता भएकोले मिति २०
... Read moreविज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सूचना
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाश
... Read more२ सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।
सेवा करारमा चालक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा दरखास्त आह्वा
... Read moreसेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।
यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१ (एकाइस) दिन भित्रमा दरखास्त आह्वान
... Read more
सेवा करारमा चालक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा दरखास्त आह्वा
... Read more
करार सेवा सम्बन्धि सूचना ।
यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक सेवा तर्फ आवश्यक देहायका जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भि
... Read moreसहायक प्राध्यापक आवश्यकता
रामेछाप जिल्लाको मन्थलीमा अवस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा तपसिलमा उल्लेखित विषयहरुको पूर्णकालीन करार सेवामा सहायक प्राध्यापक पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली
... Read more
ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि कर्मचारी आवश्यकता सम्बन्धि सूचना |
ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय/ प्रदेश जनस्वास्थ्य प्रयोगशालमा रही कार्य गर्ने गरी देहायका पद र संख्यामा तोकिएको योग्यता भएका कर्मचारी करार सेवामा राख्नु पर्ने भएकोले योग्य
... Read moreसरुवा सहमति माग गर्ने सम्बन्धी सूचना ।
उपर्युक्त सम्बन्धमा कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रेडक्रसग्राम चितवनको प.स. पदहरू रिक्त रहँदा दैनिक कार्यसम्पादनमा कठिनाई भएको बेहोरा उल्लेख गरी आवश्यक जनशक्ति व्यवस्थापन गरिदिनुहुन भनी
... Read moreदरखास्त फाराम अस्वीकृत गरिएको सम्बन्धी सूचना।
प्रस्तुत विषयमा यस गाउँपालिकाबाट सूचना नं. २५, मिति २०८३/०५/११ मा प्रकाशित “मनोसामाजिक परामर्शकर्ता सेवा करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना” बमोजिम प्राप्त दरखास्त फारामहरू जाँचबुझ गर्ने क्रममा तोकि
... Read moreप्रदेश निजामती सेवाका सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हनुे बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हनुेबढुवाको सूचना
प्रदेश निजामती सेवाका सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्सय म्पादन मूल्याङ्कनद्वारा हनु े बढुवा र कार्क्षय मताको मूल्याङ्कनद्वारा हनु े बढुवाको सूचना ज्येष्ठता र कार्यसम्पादन मल
... Read moreFollow
इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसको वी.ई./वी.आर्क. तहमा चौथो चरणको भर्ना सम्बन्धी सूचना ।
इन्जिन्ियरिङ्ग अध्ययि संस्थािद्वािा स्िातक तह २०८३।०८४ शैन्िक सत्रको लान्ग न्लइएको प्रवेश पिीिा उत्तीर्ण भई यस थापाथली क्याम्पसमा भिा णहुिको लान्ग यस अन्ि Online Form भिेका आवेदकहरूबाट िवौं सचू ी सम्म
... Read moreFollow
पदपूर्ति सम्बन्धी सूचना
पालुङटार नगरपालिकाको विद्यालय तथा समुदायस्तरमा भलिवल खेलको विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनका लागि चालु आ.व. २०८३/०८४ को लागि देहायको पदमा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली न
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
आयोगको पोखरा कायाला यको ववज्ञापन नं. १२९५१/०८२-८३ (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क िेवा, तथ्याङ्क िमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राववर्िक), िपु रीवेक्षक पदको िाग पद सख्यं ा १ (एक) का लातग ललखख
... Read moreआयोगको विज्ञापन नं ५१०१४/२०७७-७८ (खुला), ५१०१५/२०७७-७८ (महिला), ५१०१६/२०७७-७८ (आ.ज.) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
आयोगको विज्ञापन नं ५१०१४/२०७७-७८ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा माग संख्या ३ (तीन) का ला
... Read more2 सामुदायिक विद्यालयको प्र. अ. छनोटका लागि दरखास्त आह्वान सम्बन्धी सूचना।
प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (दशौ संशोधन सहित),को नियम ९३ कार्यान्वयन गर्ने सम्बन्धमा गाउँ कार्यपालिकाको मिति २०८३।०६। २८ गतेको निर्णयानुसार चुलाचुली गाउँपालिका अन्तर्गतका उल्लेखित सामुदायिक व
... Read moreकरार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैठौं) पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !
यस कालिका गाउँपालिकाको कार्यालयको लागि तपसिलको पदमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- Invitation for BidsDhunibeshi MunicipalityCloses in 41 days
- MA Yearly New Admission Notice 2026Lumbini Buddhist UniversityCloses in 43 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
- Invitation for Sealed Quotation for the procurement of Supply and Delivery of Medicine at DhulikhelDhulikhel MunicipalityCloses in 58 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
