Acts & regulations notices
346 Acts & regulations notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Sort by
Latest notices
लेखा परीक्षणसम्बन्धी आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस कायालयको निर्णयअनुसार यस गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु, समुदायिक सिकाइ केन्द्र लगायत यस कायालयबाट अनुदान प्राप्त गर्ने संघ सस्थाहरुको आ.व. २०८५२,/०%३ को लेखा परीक्षण
... Read more
खाद्य पदार्थ फिर्ता गर्ने सम्बन्धि आदेश (तोरीको तेल, २०८३/०६/२८)
यस विभाग वा अन्तरगतको निकायबाट बजार अनुगमन/निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको तपसिल बमोजिमको खाद्य पदार्थको नमूना प्रयोगशालामा परिक्षण गर्दा देहायको उत्पादकबाट उ
... Read moreसदुपश्चिम प्रदेश निजामती सेवा (तेस्राे संशाेधन) नियमावली, २०८३
सुदूरपश्चिम प्रदेश निजामती सेवा (तेस्रो संशोधन) नियमावली, खण्ड १०) अतिरिक्ताङ्क ११, प्रदेश राजपत्र भाग २ मिति २०८३।०६।२८ सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ लाई संशोधन गर्न वाञ्छनीय भएकाले
... Read moreआर्थिक वर्ष २०८३/८४ काे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन ।
विषयः आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन | प्रिय सहकारीज्यू, सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८३ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि तहाँ अन्तर्गतका निकायहरूमा विनियोजित बजेट
... Read moreFollow
रसुवा भोटेकोशि बाढिमा बेपता व्यक्तिहरुको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धि सुचना ।।
२०८३%०६/२७ को पत्र अनुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया, २०८३ र विपद सम्बन्धी केहि नेपाल ऐन संशोधन अध्यादेश २0८३ अनुसार बेपत्ता भएका व्यक्तिहरुको विवरण पछ
... Read more
Follow
वेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया कार्यान्वयन गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा, सिंहदरबार, आधिकारिक विवरण यकिन गर्ने प्रकृया, २०८३ तुरुन्त कार्यान्वयन गर्न गराउन हुन र सोको विवरण यथासक्य य
... Read moreलेखा परिक्षक छनौट सम्बन्धी सूचना।
प्रस्तुत विषयमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) मा व्यवस्था भए बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरुको आयव्ययको से
... Read more
Follow
प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
विषय : बढुवा सिफारिस सूची प्रकाशित गरिएको | नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी हवल्दार पद संख्या १४ (चौध) मा बढुवा गर्न मिति २०८३।०६।२८ गत
... Read moreFollow
प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, सञ्चारतर्फ र आवास तथा भौतिकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
विष्यय : बढुवा सिफारिस सूची प्रकाशित गरिएको | नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति
... Read moreFollow
प्राविधिक प्रहरी समूह अन्तर्गत आवास तथा भौतिकतर्फ, सूचना प्रविधि/कम्प्युटरतर्फ र विधिविज्ञानतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
विषय : बढुवा सिफारिस सूची प्रकाशित गरिएको । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फको प्रहरी सहायक निरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न मिति २०
... Read moreFollow
प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
विषय : बढवा सिफारिस सूची प्रकाशित गरिएको । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी सहायक हवल्दार पद संख्या १४ (चौध) मा बढुवा गर्न मिति २०८३।०६।
... Read moreभूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना |
प्रस्तुत, विषयमा यस जोशीपुर गाउँपालिका क्षेत्रभित्र रहेका जग्गा कित्ताहरुको कित्तागत भूउपयोग क्षेत्र वर्गीकरण विवरण तयार भई श्रूउपयोग कार्यक्रम कायन्क्यित निर्देशक २०८१ बमोजिम जोशीपुर । गाउँपालिकाबासी
... Read more
Follow
आन्तरिक आयको ठेक्का सूचना
महाकाली नदौ र चमेलिया नदी किनारको प्राकृतिक श्रोत नदि जन्य पदार्थ ( ढुंगा Pgh वालुवा तथा ग्रावेल आदि) को बिक्रि शुल्क संकलन स्थानीय सरकार सञ्चालन ऐन, २०७४, को दफा ६२ (क) र सुदूरपश्चिम प्रदेश सरकारको आ
... Read moreFollow
चालु आर्थिक वर्षको त्रैमासिक सूचना सार्वजनिक गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ बमोजिम यस खाँदबारी नगरपालिकाबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधि (२०८३ साल श्रावण १ गतेदेख
... Read moreनवौं अधिवेशन अन्त्य सम्बन्धी सूचना
खण्ड १०) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग 3 मिति २०८३।०६। २४ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाको १२:०० बजेदेखि अन्त्य गर
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
भन्सार ऐन, २०८२ काे दफा २० काे उपदफा (१४) तथा भन्सार नियमावली, २०८३ काे नियम ४४ (५) बमाेजिमकाे अवधि भित्र जाँचपास प्रकृयामा नआएका वस्तुहरु छुटाई लैजाने सम्बन्धी १५ दिने सार्वजनिक सूचना ।
भन्सार ऐन, २०८२ को दफा Yo को उपदफा (१४) बमोजिमको अवधि भित्र भन्सार जाँचपासको लागि घोषणा नभएको तथा भन्सार नियमावली, २०८३ को नियम vy को उपनियम (५) बमोजिम ४५(पैंतालिस) दिन वा सो भन्दा बढी अवधि भित्र भन्स
... Read moreगुराँस गाउँपालिकाले बनाएकाे तल लेखिए बमाेजिमकाे ऐन सर्वसाधारणका लागि प्रकाशन गरिएकाे छ ।
गुरााँस गाउाँपालिका, दैिखको आलथिक बर्ि २०८३/८४ को सेवा र कार्िहरुको िालग स्थानीर् सलचित कोर्बाट के ही रकम खिि गने र लवलनर्ोजन गने सम्बन्धमा व्र्वस्था गनि बनेको लवलनर्ोजन ऐन, २०८३ 1गुरााँस गाउाँपालिका
... Read moreअभिभावक भेला सम्बन्धमा ।
उपरोक्त सम्वन्धमा शिक्षा नियमावलीको दशौं संशोधन अनुसार परिच्छेद ६ को दफा २३ मा ब्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी ब्यवस्था भए वमोजिम ऐन को दफा १२को उपदफा १ को (क) बमोजिम यस श्री बच्चाल
... Read moreFollow
मुद्रण विभाग सूचना
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाश
... Read moreFollow
मुद्रण विभाग सूचना
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ। संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको: नाम "भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन ग
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
