Notice Park

Gen Info notices

4,167 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

विज्ञका लागि आवेदन आह्वानसम्बन्धि सूचना ।

प्रधानमन्त्री तथा मन्त्न्त्रपररषद्को कार्ाालर् सफ्टवेर्र ववकास तथा सञ्चालन केन्त्र ववज्ञका लागि आवेदन आह्वानसम्बन्त्धी सूचना सूचना प्रकान्त्ित गमगत: २०८३/०६/२९ नेपाल सरकारका गनकार्हरूका लागि सफ्टवेर्र

Closed 2083/07/17Dated 2083/06/29
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

दररेट पेश गर्ने सम्बन्धी सूचना।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलालीको आ.व. २०८५३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गहुँ तथा तोरी बाली सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नको लागि तपसिल बमोजिमका

Closed 2083/07/11Dated 2083/06/02
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

शुभकामना एवं अत्यन्त जरूरी सूचना !

शभकामना एवं अत्यन्त जरूरी सचना! नेपालीहरुको महान चाडपर्वहरु दशै, तिहार, नेपाल संवत एवं छठको अवसरमा सम्पूर्ण रामेछाप जिल्लाबासी आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ |

Dated 2083/06/30
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

खेलकुद समाग्री खरिदका लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा राजापुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने नगर स्तरीय खेलकुद प्रतियोगिकाका लागि तपशिलका खेलकुद सामग्री खरिद गर्नुपर्ने भएकाले मिति २०८३।०७।१० गते भित्र तपशिल बम

Closed 2083/07/09Dated 2083/06/30
खेलकुद समाग्री खरिदका लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

नगर कप सिजन २ खेलका लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना।

प्रस्तुत बिषयमा राजापुर नगरपालिकाको नगर खेलकुद विकास समितिको मिति २०८३।०६। २९ गतेको बैठकको निर्णयानुसार शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगर कप सिजन २ अन्तर्गत तपशिल बमोजिमका नगरस्तरीय खेलकुद प्र

Dated 2083/06/29
नगर कप सिजन २ खेलका लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

कृषि शाखाको बीउ वितरण सम्बन्धी जरुरी सूचना

प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/००४ को वार्षिक स्वीकृत तेल बाली प्रवर्दन कार्यकृम/कोसेबाली प्रवर्द्धन कार्य

Dated 2083/06/30
कृषि शाखाको बीउ वितरण सम्बन्धी जरुरी सूचना
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

सार्वजनिक बिदाका दिन उजुरी/गुनासो सम्बोधनको लागि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा सूचना |

नेपालीहरुको महान चाड विजयादशमी २०८३ को शुभ उपलक्ष्यमा यस विभागका सम्पूर्ण आदरणीय सेवाग्राहीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदाका समयमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि उजुरी

Dated 2083/06/30
सार्वजनिक बिदाका दिन उजुरी/गुनासो सम्बोधनको लागि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा सूचना |
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

मिठाई व्यवासाईलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना |

मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई खाध प्रति Ta IT तयार गरी बिक्री वितरण गर्ने मिठाई ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना! उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका

Closed 2083/07/10Dated 2083/06/20
मिठाई व्यवासाईलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना |
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

डिभिजन वन कार्यालय, बाँकेको आशय पत्र (EOI) पेश गर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस डिभिजन वन कार्यालय बाँके अन्तर्गतको खर्चेताल सरकारद्वारा व्यवस्थित (चक्ला वन) को स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आर्थिक वर्ष (२०८३/८४) मा fata

Closed 2083/07/14Dated 2083/06/30
डिभिजन वन कार्यालय, बाँकेको आशय पत्र (EOI) पेश गर्ने सम्बन्धी सूचना ।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Call for Application for Administrative and Technical Staff Positions

Madan Bhandari University of Science and Technology invites applications for the following Administrative and Technical Staff positions. This call is open to Nepali citizens only. Female candidates as

Deadline 2083/08/02 · in 13 daysDated 2083/06/30
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice to Members Call for Research Papers ICAN Research Symposium 2026

Call for Research Papers ICAN Research Symposium 2026 The Institute of Chartered Accountants of Nepal (ICAN) is pleased to inform that it is organising the First Research Symposium for its members. Th

Dated 2083/06/30
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भुक्तानी सम्बन्धमा ।

उपर्युक्त विषयमा आर्थिक वर्ष २०८३/८४ मा आ.व.२०८२/८३ को असार मसान्त सम्मको रूजु दावी रकम रू. २०८३%०६%०७ मा भुक्तानी भएको व्यहोरा वितिदै छ। चालु आ.व.मा विनियोजित भएको रकमबाट हालसम्म वचत रहेको गते को निर

Dated 2083/06/30
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

काठमाडौँ म्याराथन २०८३ को रुट सरसफाइ तथा धावकहरू स्वागत-सत्कार सम्बन्धमा। (श्री वडा कार्यालय १,५,७,८,९,११, २२,२३,२४,२७,३०,२९,२८)

प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकाको गौरवमय आयोजनामा आगामी दिनमा सम्पन्न हुन गइरहेको "काठमाडौं फिल्म फेस्टिभल २०२६" को प्रारम्भिक (pre-event) SHAT रूपमा आगामी मिति २०८३ साल कार्तिक ८ गते आइतबार बिह

Closed 2083/07/06Dated 2083/06/30
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

सार्वजनिक बिदा सम्बन्धी सूचना।

प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७, २०८२।१२।२३ गतेको सूचना बमोजिम मिति २०८३।०७।०६ गते आइतबारका दिन कोजाग्रत पूर्णिमाको अबसरमा लुम्बिनी प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सब

Dated 2083/06/29
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

नियमित खोप सञ्चालन सम्बन्धमा।

प्रस्तुत विषयमा यस अर्जुनधारा नगरपालिका अन्तर्गतका सबै वडाहरुमा सञ्चलन हुँदै आएको नियमित खोप कार्यक्रम (प्रत्येक महिनाको २ देखि ८ गते सम्म) कार्तिक महिनामा नेपालीहरुको महान्‌ चाड विजयादशमीको अवसरमा बि

Dated 2083/06/30
नियमित खोप सञ्चालन सम्बन्धमा।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

सार्वजनिक बिदाका अवधिमा कामकाज ताेकिएकाे बारे ।

प्रस्तुत विषयमा यही मिति २०८३।०६।३१ गतेदेखि २०८३।०७।०८ का दिनसम्म नेपालीहरुको महान पर्व वडा दशैं तथा विजया दशमी समेतको सार्वजनिक विदाको दिन पर्न गएकोले सो सार्वजनिक विदाका अवधिभर यस नगरपालिका क्षेत्रभ

Closed 2083/07/07Dated 2083/06/30
सार्वजनिक बिदाका अवधिमा कामकाज ताेकिएकाे बारे ।
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

अर्थ बुलेटिन, भदौ अंक (२०८३)

सरकारको कुल खर्च रू. १ अर्ब २२ करोड २९ लाख भएको थियो। तालिका (क): पछिल्लो ३ आर्थिक वर्षको भाद्र महिनाको खर्च स्थिति (रू.

Dated 2083/06/30
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

परीक्षा संचालन सम्बन्धी सूचना ।

बमोजिम बिज्ञापन भएका पदहरुका लागि लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता परीक्षा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने हुँदा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । क्रस | पदको नाम प

Closed 2083/07/10Dated 2083/06/29
परीक्षा संचालन सम्बन्धी सूचना ।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले दरखास्त पेश गर्ने सम्बन्धी जरुरी सूचना !!

मिति २०८३ साल भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा नेपालगञ्ज : उपमहानगरपालिका स्थायी ठेगाना रहेको कुनै नागरिक हाल सम्म सम्पर्कमा नआई बेपत्ता हुनुभएको भए नजिकको आफन्तले रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक

Dated 2083/06/30
रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले दरखास्त पेश गर्ने सम्बन्धी जरुरी सूचना !!
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.