Notice Park

Gen Info notices

4,167 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

औषधि उपचार बापत खर्च भुक्तानी सम्बन्धि सूचना

प्रस्तुत बिषयमा पाँचखाल नगरपालिका अन्तर्गतका मृगौला प्रत्यारोपण गरेका/डायलाइसिस गराइरहेका/क्यान्सर रोगी/मेरुदण्ड पक्षघातका व्यक्तिहरुलाई औषधि उपचार बापत खर्च मिति २०८३ साल श्रावण महिना देखि २०८३ साल आ

Dated 2083/06/28
औषधि उपचार बापत खर्च भुक्तानी सम्बन्धि सूचना
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

`घ´ बर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण सम्बन्धि सूचना।

उपरोक्त विषयमा मिति २०८३/५/१० गते भोटेकोशी वाढीका कारण गोसाईकुण्ड गाउँपालिकाको - कार्यालय भवन सहित सम्पूर्ण श्रेस्ताहरु बाढीले वगाएको हुँदा घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र नविकरण हुन नसकेका इजाजत

`घ´ बर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण सम्बन्धि सूचना।
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस मन्त्रालयको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत प्राकृतिक विपद्बाट हुने जोखिम विरुद्ध घर/आवास सुरक्षा बीमा कार्यक्रम तथा प्रदेशका नागरिकको जीवन रक्षा र सामा

Closed 2083/07/18Dated 2083/06/28
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

तालिमकाे लागि आवेदन आह्वान सम्बन्धमा ।

प्रस्तुत विषयमा यस नौगाड गाउँपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन इकाईको आर्थिक वर्ष, २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत हलुका सवारी चालक आधारभूत सीप विकास तालिम, क्षमता अभिवृद्धि तथा स्व

Closed 2083/07/11Dated 2083/06/27
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

आवेदन पेश गर्ने सम्बन्धी सूचना !

नौगाड गाउँपालिका, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तरगत युवा साझेदारी र ज्ञान सीप प्रवर्द्धन गर्ने उद्देश्यका साथ परियोजनाको कृषि, कृषि वन तथा सामाजिक परिचालनको क्षेत्रमा योजना स्थलमा

Closed 2083/07/03Dated 2083/06/27
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

किसान सूचीकरण प्रणालीमा अनिवार्य आवद्ध हुने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालानी नं,१२३ मिति पत्रानुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको किसान सूचीकर

Dated 2083/06/28
किसान सूचीकरण प्रणालीमा अनिवार्य आवद्ध हुने सम्बन्धी सूचना !!
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

दावी विरोध सम्बन्धि सूचना |

यस मंगलसेन नगरपालिकाको कार्यालयबाट आज मिति २०८३।०६। २८ गते प्रकाशित “पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा लाभग्राही छनोट सम्बन्धी सूचना” बमोजिम छनोट भएका लाभग्राही तथा प्रस्तावका सम्बन्धमा कुनै व्यक्

Closed 2083/06/31Dated 2083/06/28
दावी विरोध सम्बन्धि सूचना |
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

लाभग्राहि छनोट सम्बन्धि सूचना (पशु सेवा शाखा )

यस मंगलसेन नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पशुपन्छी war मत्स्य विकास शाखाबाट मिति २०८३ । ०५ । १७ गते प्रकाशित सूचना बमोजिम विभिन्न पशुपन्छी तथा मत्स्य विकास कार्य

Dated 2083/06/28
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

माछापुच्छ्रे गाउँपालिका सूचना

wad बिषय सम्बन्धमा माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय पशुसेवा शाखाको आ.ब २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशुपन्छी औषधी तथा उपचार सामग्रीहरु खरिद गर्नु पर्ने भएकाले तल उल

Closed 2083/07/02Dated 2083/06/26
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

सामाजिक प्रभाव मुल्यांकन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना ।

सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना यस पुतलीबजार नगरपालिकाबाट नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NUGIP) अन्तर्गत | प्रगतिनगर-बाहाकोट

Closed 2083/07/11Dated 2083/06/27
सामाजिक प्रभाव मुल्यांकन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

टेम्पो तथा अटो रिक्सा सञ्चालन सम्बन्धी जरुरी सूचना ।

यस नगरपालिका क्षेत्रभित्र निषेधित क्षेत्र बाहेकका सडकहरुमा ४० वटा टेम्पो तथा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिने नगरकार्यपालिकाको निर्णय अनुसार उक्त संख्यामा अटो सञ्चालनको अनुमति दिईसकिएको र नगसक्षेत्

Dated 2083/06/27
टेम्पो तथा अटो रिक्सा सञ्चालन सम्बन्धी जरुरी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

आर्थिक बुलेटिन, 2083 भाद्र

र पूँजीगत खर्च रु.१४ करोड २४ लाख रहेको छ। तालिका (क) पछिल्लो तीनवर्षको भदौ महिनासम्मको खर्च स्थिति (रु.लाखमा) स्थानीय तह अनुदान YEG ११९५ १६०० बिनियोजनको तुलनामा खर्च % ६.२ ५ २.५ % २.१६% सरोतः-प्रदेश ल

Dated 2083/06/28
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।

सडक अवरुद्ध हुने सम्बन्धी सूचना । यस गाउँपालिका बेनीघाट-आरुघाट-लार्केभ्माङ्ग सडक खण्ड अन्तर्गत पर्ने हर्स्याङ खोलातिर सडक मर्मत गर्नुपर्ने भएकोले मिति २०८३।०६। २८ गते १ दिनका लागि उक्त सडक खण्डमा सवार

Dated 2083/06/28
सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

युवा क्लवको विवरण अद्यावधिक सम्बन्धमा ।

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका युवा क्लवहरूको विवरण अद्यावधिक गर्नु पर्ने 5 een नगरपालिका क्षेत्र भित्र प्रचलित नियमानुसार गठन भइ हाल सक्रिय अवस्थामा रहेका युवा क्लवहर जानकारी विवरण सहित मिति

Closed 2083/06/30Dated 2083/06/02
युवा क्लवको विवरण अद्यावधिक सम्बन्धमा ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

नवीकरण गर्न बाँकी लाभग्राहीहरूको विवरण ।

तिरहुत गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाका ल सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको हाल परिचयपत्र नवीकरण नभएको सम्बन्धित लाभग्राहीहरु स्वंम आ-आफना वडा कार्यालयमा ~ बाँकी a > 3 दिन मात्र बाँकी छ: असोज मसान्

Dated 2083/06/27
नवीकरण गर्न बाँकी लाभग्राहीहरूको विवरण ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि हुन आवेदन दिने सम्बन्धी सूचना।।।

प्रस्तुत विषयमा यस भीमफेदी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिका भित्र स्थायौ बसोबास गर्ने अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्ष

Closed 2083/07/16Dated 2083/06/27
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि हुन आवेदन दिने सम्बन्धी सूचना।।।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

आयोजना सम्झौता सम्बन्धमा

उपरोक्त विषयमा मिति 2053/04/09 गतेको कार्यपालिका बैठकको निर्णयानुसार चालु आ.व. २०८३/०४ को स्वीकृत वजेट तथा कार्यक्रम अनुसारको आयोजनाहरुको कार्यान्वयनका लागि सबै वडा कार्यालयबाट गठित उपभोक्ता समिति तथा

Dated 2083/06/27
आयोजना सम्झौता सम्बन्धमा
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.