Gen Info notices
4,176 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- सेवा करारमा दरखास्त आव्हान सम्बन्धि सूचना ।Provincial Hospital BhadrapurCloses in 7 days
- Nikhil Dongol Assistant Grievance Handling Officer (Assistant Director) More InfoNepal Insurance AuthorityCloses in 10 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 12 days
- लेखापरीक्षणका लागि निवेदन पेश गर्ने सम्बन्धमा।Palungtar MunicipalityCloses in 14 days
Sort by
Latest notices
आवेदन पेश गर्ने सम्बन्धि सूचना (खेती प्रवर्द्दन कार्यक्रम)
कृषि ज्ञान केन्द्र, उदयपुरको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार "कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली २०७८"र कृषि प्रसार कार्यक्रम संचालन ( चौथो संसोधन) नमर्स २०८३ बमोजिमका शर्तहरु पा
... Read moreश्री सम्बन्धित लाभग्राहीहरु, बाँकी रहेको सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने अत्यन्त जरुरी सूचना ।
प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १ देखि २४ सम्मको सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्दै आउनु भएका सम्पूर्ण लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित
... Read more
Follow
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, बिधवा, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग, लोपन्मुख) आ.व. २०८३/०८४ को पहिलो त्र
... Read more
हेटौंडा उपमहानगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
स्थान: जिल्ला समन्वय समितिको सभाहल हेटौँडाउपमहानगरपालिका प्रशासन महाशाखा वार्षिक प्रगति विवरण fh प्रस्तुतिकरण विष्णु कुमारी लामिछाने
५०% अनुदानमा प्राङ्गारिक मल वितरण गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस मध्यपुर थिमि नगरपालिका क्षेत्रमा कृषकहरुको खेत बारीमा रासायनिक मललाई न्यूनीकरण गरि प्राङ्गारिक मललाई प्रवर्द्धन गर्ने उदेश्यले माटो सुधारका लागि ५०% अनुदानमा प्राङ्गारिक मल वितरण गर
... Read more
सामाजिक सुरक्षा भत्ता रकम बैंक खातामा जम्मा भएको सम्बन्धी सूचना
यस चाँगुनारायण नगरपालिकाअन्तर्गत सामाजिक सुरल्ला भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको (दलित बालबालिका बाहेक) आ.व. २०८३/००४ को पहिलो त्रैमासिक किस्ता (२०८३ श्रावण, भाद्र र असोज महिना) को भत्ता रकम प्रभु
... Read more
Invitation of Applications (Final Call) for Admission to Master of Applied Science and PhD Programs in Forest Biomaterials Science and Engineering | Artificial Intelligence | Data Science | Sustainable and Resilient Infrastructure
Master of Applied Science and PhD Programs in Forest Biomaterials Science and Engineering | Artificial Intelligence | Data Science | Sustainable and Resilient Infrastructure October 9, 2026 ADMISSION
... Read moreFollow
Notice
The following candidates of School of Arts have cleared all the courses prescribed for the Bachelor in Media Studies First Year Second Semester examinations held in the month of August 2026. Examinati
... Read more





Follow
Notice
The following candidates of Bachelor of Music who appeared in the First Year Second Semester examinations held in the month of August 2026 have failed in the following courses. USC O21, MUSC O43, MUSE
... Read more





Follow
Notice
The following students of School of Arts have passed Master of Fine Arts (MFA) Second Year First Semester Examinations held in the Month of July 2026. MFA 2025 Batch _ Regd. No. | Roll No. । No.


Follow
Notice
The following students of School of Arts have cleared all the courses prescribed for the Master in Economics (MECON) Second Year Second Semester examination held in the Month of July 2026. MECON 2024
... Read more

Follow
आ.व. २०८३-०८४को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना
प्रस्तुत बिषयमा यस Pay गाउँपालिकाको आ.व. २०८३/०५४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. र fay गाउँपालिकाको संयुक्त घुम्ती शिविर मार्फत देहाय बमोजिमको मि
... Read more
निःशुल्क हलुका सवारी चालक (ड्राइभिङ तालिम) सम्बन्धि सूचना ।
केराबारी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत २६ दिन अवधिको हलुका सवारी चालक (ड्राईभिङ तालिम) यस कार्यालयले छनौट गरेको सेवा प्रदायक संस्था मार्फत सञ्चालन गरिने भएको हुँदा
... Read more
अत्यन्त जरुरी सूचना।
यस कार्यालयसँग सम्झौता नगरी वा कार्यालयको पूर्व स्वीकृति बिना कुनै पनि संचार माध्यमबाट प्रकाशन तथा प्रशारण भएका/गरिएका सन्देश, शुभकामना, सूचना तथा विज्ञापन आदिको भुक्तानी नगरिने ब्यहोरा सम्बन्धित सबैक
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट (high speed internet) जडान सहितको E-Learning सामग्री जडान अनुदानका लागि विद्यालय छनौट सम्बन्धी सूचना।
विषय: सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट [high speed internét) जडान सहितको E-Learning सामग्री जडान अनुदानका लागि विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को
... Read moreनिर्देशनलाई परिमार्जन संशोधन थप गरिएको सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन घितोपत्र बजार तथा घितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यको लागि धितोपत्र सम्बन्धी ऐन, २०
... Read moreव्यवसाय दर्ता/नवीकरणमा जरीवाना छुट सम्बन्धी ३५ दिन सूचना|
यस बागमती नगरपालिकाको मिति २०८३/०६/१५ गते सम्पन्न दोस्रो नगर सभाको ११ औँ नगर अधिवेशनबाट नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायहरुको अभिलेख अद्यावधिक गर्ने, व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने तथ
... Read moreFollow
१ रक्तअल्पता रोकथाम र नियन्त्रण सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा यस हरिवन नगरपालिकाका सम्पूर्ण गर्भवती र सुत्केरी महिलाहरुमा हुने रक्तअल्पता रोकथाम र नियनत्रणका लागि निःशुल्क रुपमा हरिवन नगर अस्पताल सासापुर वडा नं. ४ गणेश चौकमा हुने भएकाले हरिवन न
... Read moreरसायनिक मल खाद्यकाे काेटा निर्धारण गरिएकाे सम्बन्धमा ।
पत्रानुसार यस पालिकाको उपाध्यक्षज्यू को अध्यक्षतामा मिति २०८३/०६/ २३गते बसेको स्थानीय तह मल व्यवस्थापन समितिको बैठकको निर्णयानुसार कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय, जनकपुरधामबाट प्राप्त भएको मल
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- सेवा करारमा दरखास्त आव्हान सम्बन्धि सूचना ।Provincial Hospital BhadrapurCloses in 7 days
- Nikhil Dongol Assistant Grievance Handling Officer (Assistant Director) More InfoNepal Insurance AuthorityCloses in 10 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 12 days
- लेखापरीक्षणका लागि निवेदन पेश गर्ने सम्बन्धमा।Palungtar MunicipalityCloses in 14 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
