Act & regulation notices
894 Act & regulation notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 6 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- २०८३-०७-१७ नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, मेडिकल अंकोलोजी उपसमूह, कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट पद, तह नवौंको विज्ञापन संशोधन सम्बन्धमा ।Public Service CommissionCloses in 4 days
- शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।Belauri MunicipalityCloses in 4 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for bids for procurement of CGI Sheet, Naumule RM !!Naumule Rural MunicipalityCloses in 40 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Sort by
Latest notices
Follow
शिक्षक सरुवाको विज्ञापन सम्वन्धमा ।।।
उपरोक्त सम्बन्धमा यस श्री ५ महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलवडिया खडक नगरपालिका १० सप्तरीको मिति २०५३/०६/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा खडक नगरपालिकाको मिति २०५३/०६/०५ शिक्षा निय
... Read more
Follow
औषधी तथा औषधीजन्य सामाग्री खरिद सम्बन्धी सूचना
स्वास्थ्य संस्थाको लागि औषधी तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी (हार्डविड) दरभाउपत्र आह्वानको सूचना कनकाई नगरपालिकाको कार्यालयमा आ.व. ROGRIGY मा कनकाई नगरपालिका अन्तर्गतका सार्वजनिक स्वास्थ्य
... Read moreFollow
भेटनरी औषधी खरिद सम्बन्धी सूचना २०८३-८४
पशुपन्छीहरुको लागि औषधी खरिद सम्बन्धी हार्डकपि शिलबन्दी दरभाउपत्र फाराम ठेक्का नं.: KANAKAI/SQ/Goods/2083/84-03 CamScanner © खण्ड १: हार्डकपि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना कनकाई नगरपालिका पशुपन्छी
... Read moreFollow
INVITATION FOR BIDS
Kanakai Municipality office invites hard copy bids from eligible bidder's for the procurement of following project under national competitive bidding procedures specified in public procurement Act and
... Read moreFollow
तह वृद्दि सम्बन्धी सूचना
प्रस्तुत विषयमा स्थानीय सरकारी सेवा( गठन तथा संचालन) ऐन २०८० तथा कनकाई नगरपालिकाको तहवृद्धि सम्बन्धी कार्यविधि, २०८१ बमोजिम यस कार्यालयको मिति २०८३/०६/०५ गतेको निर्णानुसार तपशिलका उम्मेद्वारहरुलाई स्थ
... Read moreFollow
बोल पत्र स्वीकृतिको आसयको सूचना (आन्तरिक आय)
यस कनकाई नगरपालिकाको कार्यालयबाट शिलबन्दी बोलपत्र विधिमार्फत २०८३ ।०५। १९ गते गोरखापत्र राष्ट्रिय, दैनिक पत्रिकामा प्रकाशित तपशिलको सूचना बमोजिम प्राप्त भएको शिलबन्दी बोलपत्रहरु मध्ये तपशिल बमोजिमका ब
... Read moreसिलबन्दी दरभाउपत्र आह्वानको सूचना
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९),
... Read more
दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना
यस पञ्चेश्वर गाउँपालिकाको मिति २०८३/०६/०६ मा प्रकाशित सूचना अनुसार रितपूर्वक पेश भएका दरभाउपत्रहरु मध्ये तल उल्लेखित दरभाउपत्रदाताले कबोल गरेको रकम सबै भन्दा न्यूनतम तथा सारभुत रुपमा प्रभावग्राही देखि
... Read more
बालुवा संकलन गर्ने कार्यको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९),
... Read more
Follow
सामाजिक सुरक्षा नविकरण सम्बन्धी जरुरी सूचना ।
मामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ।९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वड
... Read more
सूचना सूचना सूचना
यस देवानगञ्ज गाउँपालिका वडा नं. २ स्थित शिव मन्दिर परिसरमा मिति २०८३/०६/०५ गते अन्दाजी wale) बजेको समयमा करिब दुई महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेको र बालिकाको उद्धार गरी हाल अस्थायी संरक्षणक
... Read moreविद्यालय शैक्षिक संस्था सञ्चालन सम्बन्धमा
प्रस्तुत विषयमा, शिक्षा ऐन २०२८ को दफा (३) बमोजिम विद्यालय खोल्न अनुमति लिनुपर्ने व्यवस्था रहेको साथै शिक्षा नियमावली, २०५९ को परिच्छेद २ को नियम (१३) बमोजिम विद्यालयले कक्षा थपको अनुमति लिएर मात्र थप
... Read moreबोलपत्र स्वीकृत गर्ने आशयको सूचना
यस कार्यालयको मिति २०८३०५।१७ को खरिद तथा आपुर्ति र निर्माण सम्बन्धी ठेक्काको बोलपत्र आह्वानको प्रकाशित सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरु मध्ये तपसिलमा उल्लेख भएका बोलपत्र औसत विधि मूल्याङ्कित सार
... Read moreबोलपत्र स्वीकृत गर्ने आशयको सूचना!!!
यस कार्यालयको मिति २०८३०५१७ को निर्माण सम्बन्धी ठेक्काको बोलपत्र आह्वानको प्रकाशित सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरु मध्ये तपसिलमा उल्लेख भएका बोलपत्र औसत विधि मूल्याङ्कित सारभूत रुपमा प्रभावग्रा
... Read moreरिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस श्री लेखनाथ आधारभूत विद्यालय याङवरक-४, पाँचथरमा प्राथमिक तह, तृतीय श्रेणी शिक्षक दरवन्दी १ (एक) रिक्त रहेको हुँदा विद्यालय व्यवस्थापन समितिको मिति-२०८३/०६/०८ गतेको निर्णय तथा याङवरक
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Standard Bidding Document (SBD) बोलपत्र सम्बन्धी कागजात । ८३।८४ 09/29/2026 - 11:05 Bid Document For SQ Works
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (2) को खण्ड (ग) ले दिएको अधिकार बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको STANDARD BIDDING DOCUMENT (SBD) Procurement of Works Sealed Quotation [F
... Read moreअनुगमन प्रेस विज्ञप्ति
यस विभागबाट आज मिति २०८३-०६-१५ गते बिहीबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्य
... Read moreप्रतिवादी डा. श्रवण कुमार मिश्रसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
विषयः प्रतिवादी डा. श्रवण कुमार मिश्रसमेत रहेको गैरकानुनी लाभ वा हानि पुन्याई भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर
... Read moreप्रतिवादी सावन कुमार चौधरीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Rea: प्रतिवादी सावनकुमार चौधरीसमेत रहेको गैरकानुनी लाभ वा हानि Gas भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
... Read moreप्रतिवादी डा. अर्जुन प्रसाद सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
बिषयः प्रतिवादी अर्जुन सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- २०८३-०७-१७ नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, मेडिकल अंकोलोजी उपसमूह, कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट पद, तह नवौंको विज्ञापन संशोधन सम्बन्धमा ।Public Service CommissionCloses in 4 days
- शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।Belauri MunicipalityCloses in 4 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for bids for procurement of CGI Sheet, Naumule RM !!Naumule Rural MunicipalityCloses in 40 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.