Acts & regulations notices
342 Acts & regulations notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Lock-In details of Nepal Warehousing Company Limited (NWCL)CDS & Clearing Ltd (CDSC)Closes in 30 days
- Invitation for bids for procurement of CGI Sheet, Naumule RM !!Naumule Rural MunicipalityCloses in 40 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Sort by
Latest notices
लिखित खरिद आदेश/कार्यादेश बिना खरिद कार्य नगर्न/नगराउन थप स्पष्ट पारिएको सम्बन्धमा ।
सम्बन्धमा पत्रसाथ योजना व्यवस्थापन सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव आवश्यक कार्यार्थ पठाइएको बेहोरा विदितै छ । सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम ४ मा "अधिकार प्राप्त अधिकारीको ल
... Read more
Follow
आ.व. २०८३/०८४ को योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन सम्बन्धमा ।
प्रस्तुत विषयमा यस प्युठान नगरपालिकाको २१ औं नगरसभावाट आव २०८३।८४ को लागि विनियोजित पुँजीगत तर्फका कार्यकमहरूको प्राविधिक स्टिमेट तयार गरी सार्वर्जानक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम उपभोक्ता समित
... Read more
Follow
तीन पाङ्ग्रे सवारी साधनको दर्ता विवरण सम्बन्धी सूचना ।
कपिलवस्तु नगरपालिकाको मिति २०८३/०५/२६ गते तीन पाङ्ग्रे सवारी साधन (अटो ८ ई. रिक्सा) दर्ता (सञ्चालन अनुमती) का लागि स्वीकृत आवेदन सम्बन्धी प्रकाशित सूचना अनुसार तीन पाङ्ग्रे सवारी साधन सञ्चालन, व्यवस्थ
... Read moreसामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धमा
प्रस्तुत विषयमा सामाजिक सुरक्षा भत्ता विवरण (तेस्रो संशोधन ०८३/०८४ को लागी सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएकोले यस गाउँपालिका भित्रका bare सुरक्षा भत्ता प्रापठ गर्ने लाभग्राहीहरुले स्वयम
... Read moreआ.व २०८३/०८४ को वार्षिक नगर विकास योजना ।
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली | सार्वभौम भई फैलिएका मेची-महाकाली || प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल |
सुचना । सुचना ।। सुचना ।।।
आउदै गरेको we पर्वहरुलाइ मध्ये नजर गरि वगनासकाली गाँउपालिलका क्षेत्र भित्र ब्यापार ब्यबसाय सञ्चालन गर्दै आउनु भएका Tenth व्यवसायीहरुले आम उपभोक्ताहरुको स्वस्थ्य अवस्थालाई ध्यानमा राखी निम्न कार्यहरु ग
... Read more
करार-सेवा-नियमहरू-२०२६
गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ । संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “करार सेवा नियमहरू, २०२६” रहेको (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् । करारद्वारा काममा लगाउन सकिने: (१)
... Read moreFollow
संसदीय विशेष समिति सभापतिको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम गठित भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि राष्ट्रिय सभा नियमाव
... Read moreFollow
सबै शाखा प्रमुखज्यूहरुमा बार्षिक खरिद योजना बारे जानकारी।
(सार्बजनिक खरिद ऐन,२०६३ को दफा ६ र सार्बजनिक खरिद नियमावली,२०६४ को नियम ८ सँग सम्बन्धित) क्ज्स खरिदको प्रकार र विवरण विनियोजित वजेट रू खरिद विधि खरिद समय (त्रैमासिक) जिम्मेवार शाखा कैफियत
फतुवा विजयपुर नगरपालिका कार्यालयको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) बनेको ऐन - २०७४
फतुवा विजयपुर नगरपालिका कार्यपालिकाको प्रशासकिय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०७४ फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला CamScanner ऐन सँख्या : फतुवा विजयपुर नगरपालिका फतुवा विजयपुर नगरपालिकाको प्रशास
... Read moreसन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन ।
विषयः सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन। सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनको लागि बचत तथा क्रणको सन्दर्भ ब्याजदर पुनरावलोकन भएको हु
... Read moreमासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
य मासु पसलले ईजाजत पत्र लिनु पर्ने सम्बन्धी 4 । अत्यन्त जरुरी सूचना ॥ नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मिति २०८३ मंसिर १ गतेदेखि
... Read more
Follow
आ.व.२०८३/०८४ को लागि ढुङ्गा, गिटि, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्रि शुल्क संकलन अमानत विधीबाट शुरु भएको सम्बन्धी सूचना
आ.व. २०८३/०८४ को लागि ढुङ्गा, गिट्टी; बालुँबौँ सैक्षकभिल,र माटोको बिक्री शुल्क संकलन अमानत बिधिबाट शुरु भएको सम्बन्धि सूचना | आ.व. २०८३/०८४ को लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
वीरगञ्ज भन्सार कार्यालयको मालवस्तुहरु जफत सम्बन्धी सूचना
६० दिन नाघेका मालबस्तुहरु जफत गरी भन्सार ऐन, २०८२ को दफा ५४ को प्रयोजनको लागि जारी गरिएको सार्वजनिक सूचना टाट यस कार्यालयबाट ६० दिन नाघेका विभिन्न मालबस्तुहरु जाँचपास गरी gers लैजान भन्सार ऐन, २०६४ को
... Read moreFollow
उपभाेक्त्ता समिति दर्ता गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७ को उपनियम १ बमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुस
... Read moreविनियम संसाेधन तथा पुनर्लेखन सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपालको संविधान २०७२, जारी भए पश्चात मूलुक संघीयतामा गए संगै संघीय सहकारी ऐन २०७४, जारी भइसकेको भए पनी हालसम्म कतिपय सहकारी संघ/संस्थाहरुको विनियमावली सहकारी ऐन २०४८, अनुसार नै रहेको प
... Read more
Follow
कन्चनरुप न.पा.को आर्थिक ऐन (राजपत्र), २०८३
कन्चनरुप नगरपालिका सप्तरीको आर्थिक वर्ष २०5३/२०८४ को अर्थ सम्वन्धी प्रस्तावलाई कायीन्वयन गर्नको निमित्त स्थानीय कर शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,ने
... Read moreकेदारस्युँ गाउँपालिकाकाे आर्थिक ऐन,२०८३
केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Lock-In details of Nepal Warehousing Company Limited (NWCL)CDS & Clearing Ltd (CDSC)Closes in 30 days
- Invitation for bids for procurement of CGI Sheet, Naumule RM !!Naumule Rural MunicipalityCloses in 40 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.