Notice Park

Gen Info notices

4,166 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

विषयविज्ञ सुचिका लागि निवेदन पेश गर्ने सम्बन्धमा।

प्रस्तुत विषयमा संघिय शिक्षा नियमावली २०५९ (दशौ संसोधन सहित) को नियम ९६क (६) बमोजिम विषयविज्ञ सुचि अद्यावधिक गर्नुपर्ने भएकोले तपशिल बमोजिमको योग्यता पुगेका यस गाउँपालिका ' अन्तर्गतका सामुदायिक विद्या

Deadline 2083/07/24 · in 5 daysDated 2083/07/09
Like

0

Views

6

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२००४/०८२–८३ (मधेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।

(पन्र) जिा उम्मेदवारहरुको नमनत २०83।06।26 देञ्जख 2083।06।29 ितेसम्म अन्तवााताा सञ्चालि िएकोमा अन्तवााताामा उपञ्जस्थत 14 (चौध) जिा उम्मेदवारहरुको अन्तवााताा र नलञ्जखत परीक्षा समेतको प्राप्ताङ्कको आधारम

Dated 2083/07/11
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२००२/०८२–८३ (महिला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।

प्रथम श्रेर्ी (प्रापवसिक), सब-इञ्जिसनर्र पदको माग पद संख्र्ा 5 (पाचिँ ) का लासग सलञ्जखत परीक्षाबाट अन्तवाता ााका लासग छनौट िएका 10 (दश) जना उम्मेदवारहरुको समसत २०83।06।26 देञ्जख 2083।06।29 गतेसम्म अन्

Dated 2083/07/11
Like

0

Views

7

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२००३/०८२–८३ (आ.ज.), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।

प्रथम श्रेणी (प्राववसधक), सब-इञ्जिसनर्र पदको माग पद संख्र्ा 5 (पाचिँ ) का लासग सलञ्जखत परीक्षाबाट अन्तवाातााका लासग िनौट भएका 12 (बाह्र) जना उम्मेदवारहरुको समसत २०83।06।26 देञ्जख 2083।06।29 गतेसम्म अन

Dated 2083/07/11
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

लेखापढी व्यवसायीको दरखास्त आह्वान सम्बन्धी थप ७ दिने सूचना

प्रमाणपत्र लिन इच्छुक व्यक्तिहरूका लागि रीतपूर्वकको दरखास्त पेस गर्ने २१ (arse) दिनको समयावधि तोकिएकोमा विभिन्न कारणवश तोकिएको मिति भित्र दरखास्त दिन छुटेका वा निवेदन दिन नभ्याएका इच्छुक योग्य व्यक्ति

Closed 2083/07/15Dated 2083/07/09
Like

0

Views

8

Comments

0

Share

0

Save

Report

उद्योगहरुवाट निष्काशन हुने फोहोर पानी नदीमा नमिसाउने सम्बन्धमा उद्योग विभागको अत्यन्त जरुरी सूचना !!!

उच्चोगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीतको फोहोर पानी नदी, खोलामा सिधै विसर्जन गरी खोला प्रदूषण गरेको सम्बन्धमा विभिन्न माध्यमबाट जनगुनासो तथा उजुरी प्राप्त भएको र पछिल्लो समय विरगञ्ज पथ

Dated 2083/07/11
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

त्रैमासिक तथ्याङ्क गतिविधि, चौथो त्रैमासिक २०८२/८३ (वैशाख-असार २०८३) ११ कात्तिक, २०८३

तथ्यांक समन्वय कार्यालय रहेको स्थान र कार्यक्षेत्र जिल्लाहरु wats त्रैमासिक तथ्याङ्क गतिविधि आ.व. २०८२/८३ चौथो त्रैमासिक (वैशाख - असार २०८३) Quarterly Statistical Bulletin नेपाल सरकार प्रधानमन्त्री तथ

Dated 2083/07/10
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Nepal Statistical Year Book 2025 ११ कात्तिक, २०८३

NATIONAL STATISTICS OFFICE Thapathali, Kathmandu, N NEPAL STATISTICAL YEAR BOOK Government of Nepal NATIONAL STATISTICS OFFICE Thapathali, Kathmandu, Nepal Published by: National Statistics Office Tha

Dated 2083/07/10
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

1 रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धि सूचना

विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६/१४-गतेको बैठकको निर्णयानुसार, मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भई हालसम्म पनि सम्पर्कमा नआउनुभएका व्यक्तिका घर

Closed 2083/07/12Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२०१०/०८२–८३ (पि.क्षे.), नेपाल इञ्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिकल टेक्निसियन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।

यस कायाालयको ववज्ञापन नं. 12010/०82-83 (वप.क्ष.े ), नपे ाल इल्िलनयररङ सेवा, इलेल्रिकल समूह, जनरल इलेल्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राववलिक), इलेल्रिकल टेल्रनलसयन पदको माग पद संख्या 1 (एक) का

Closed 2083/07/17Dated 2083/07/11
Like

0

Views

7

Comments

0

Share

0

Save

Report

दलहन/तेलहन बाली प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।

यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने दलहन/तेलहन बाली प्रवर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका दलहन/तेलहन बाली खेति गर्न ईच्छुक कृषक/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्र

Deadline 2083/08/08 · in 19 daysDated 2083/07/09
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

च्याउ प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।

यस कृषि ज्ञान केन्द्र पर्साको आ.ब. २०८३/०८४ मा सञ्चालन हुने च्याउ प्रबर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका व्यवसायिक रुपमा च्याउ खेति गर्न ईच्छुक कृषक/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशि

Deadline 2083/08/08 · in 19 daysDated 2083/07/09
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

सम्झौतामा उल्लेखित समय भित्र प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना ||

गतेको पत्रबाट वन क्षेत्र प्रयोग गर्ने सम्झौता भई बन क्षेत्रमा खानी उत्खनन्‌ गरी सञ्चालनमा रहेका आयोजनाहरुको हकमा उक्त विभागसँग भएको सम्झौतामा उल्लेखित शर्तहरु यथासिघ्र कार्यान्वयन गरी सम्झौतामा उल्लेख

Dated 2083/07/09
सम्झौतामा उल्लेखित समय भित्र प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना ||
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सूचना

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेतको सूचना नं. १४९/२०८२-०८३, बढुवा सूचना नं. ०२। २०८२-०८३, मिति २०८३/०२/०७ गतेको बढुवाको सूचना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बढुवा समितिको स

Dated 2083/07/09
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

अविरल वर्षा र विपद् जोखिम सम्बन्धी सतर्कता अपनाउने बारे सूचना ! - २०८३/०७/१०

= मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। उक्त चक्रवात आगामी कार्तिक ११

Closed 2083/07/13Dated 2083/07/08
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउने सम्बन्धमा

नेपाल मौसम विज्ञान विभागले मिति २०८३ कार्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णब' को प्रभावले कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भा

Closed 2083/07/14Dated 2083/07/09
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

1 सम्भावित वर्षाबाट कृषि बालीमा हुन सक्ने क्षति न्यूनिकरण गर्न सतर्कता अपनाउने सम्बन्धी सूचना।

जल तथा भौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो मौसम पूर्वानुमान अनुसार २०८३ साल कार्तिक १२ गतेदेखि १५ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानहरुमा हल्कादेखि भारी वर्षा हुन सक्ने स

Closed 2083/07/14Dated 2083/07/11
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.