Gen Info notices
4,167 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- शिलबन्दी प्रस्ताव पेश गर्ने बारेNepal Insurance AuthorityCloses in 6 days
- छात्रवृत्तिका लागि विद्यार्थी छनौट सम्बन्धी सूचनाPhedap Rural MunicipalityCloses in 21 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- INVITATION FOR BIDS ०८३/०८४Aadarsha Rural MunicipalityCloses in 40 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Sort by
Latest notices
Follow
निजामती कर्मचारी अस्पताल सूचना
मिति २०८३ असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म बडादशैंका अवसरमा सार्वजनिक विदा हुने नियमित ओ.पि.डी. सेवा बन्द रहने भएकाले उपर्युक्त मितिमा यस अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द रहने व्यहोरा सम्ब
... Read moreमतदाता नामावली हटाईएको सम्बन्धी सूचना ।
प्राप्त यस डुङ्गेधर गाउँपालिका भित्रका मृत्यु भएका मतदाताहरुको बिवरण 'हटाइएको सूचना यसै पत्रसाथ संलग्न राखि पठाइएको छ। उक्त सूचनालाई wet वडा कार्यालयको सूचना पाटीमा टाँस गरी सो को जानकारी यस कार्यालयम
... Read more


किसान सूचीकरण प्रणालीमा कृषक दर्ता तथा तथ्यांक अध्यावधिक गर्ने बारेको सूचना।
प्रस्तुत विषयमा किसानको पहिचान गरि सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यकमको योजना तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सुबिधाको पारदर्शिता र सुशासन अभिबृदी गर्न संघ, प्रदेश र स्थानीय सरकार गरि तिनै
... Read more
Notice !!
यस कलेजको कार्यालय समय दशै-तिहार अवधिभर विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने ब्यहोरा सम्बन्धित सबैलाइ जानकारी गराइएको छ। (डा. प्रेम बहादुर चन्द) प्राचार्य Principal

साविकका अन्तरप्रदेशीय रुटहरूमा थप २३ (तेइस) वटा नयाँ रुटहरू समावेश गरिएको सम्बन्धमा ।
विषयः साविकका अन्तरप्रदेशीय रुटहरूमा थप २३ (तेइस) वटा नयाँ रुटहरू समावेश गरिएको न थप २३ (तेइस) वटा नयाँ रुटहरू समावेश गरिएको सम्बन्धमा। उपयुक्त विषयमा यस विभागको मिति २०८३/०६/२६ को निर्णय बमोजिम २३ (त
... Read more1 खानेपानी मुहान दर्ता सम्बन्धि सूचना(कलछहरे मुहान)
प्रस्तुत विषयमा गंगादेव गाउँपालिका वडा नं. ७ तिमिले स्थित कलछहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री सिता कुमारी वली के.सी. ले कलछहरे खानेपानी मुहान दर्ता गरीपाउँ भनी यस कार्यालयमा आमभेला sae, विधा
... Read moreअभिभावक भेला सम्बन्धमा ।
उपरोक्त सम्वन्धमा शिक्षा नियमावलीको दशौं संशोधन अनुसार परिच्छेद ६ को दफा २३ मा व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था भए बमोजिम ऐन को दफा १२को उपदफा १ को (क) बमोजिम यस श्री अनिरुद
... Read moreदशै, तिहार, छठ एवं हिउँदे बिदा बारे सूचना ।
उपर्युक्त सम्बन्धमा नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा यस क्याम्पसमा मिति २०८5३०७०१ गतेदेखि २०५5३।०७०९ गतेसम्म दशै बिदा र मिति २०८३०७२२ देखि २०५३०७३० गतेसम्म तिहार
... Read more
१ रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्तासम्बन्धी अत्यन्त जरुरी सूचना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंबाट जारी गरिएको रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ अनुसार मिति २०५३%०५/१० ग
... Read more३ कवाडी सामग्री संकलन सम्बन्धी सार्वजनिक सूचना!
मिति २०८३ भाद्र १० गतेको विनाशकारी बाढी पश्चात गाउँपालिका भित्रका सडक, पुल, आवास, विद्युत ग्रीह, विद्युत पावर हाउस, जलविद्युत, यातायात, सञ्चार लगायतका अन्य सवै क्षेत्रहरुमा क्षति पुगेको व्यहोरा अवगत न
... Read moreकार्यक्रमकाे आवेदनकाे ढाँचा
कृषि ज्ञान केन्द्र, रौ हट। षविर्िः …………………….. कार्क्रय मको आवेदन पेश गररएको सम्बन्द्धमा । कृषि ज्ञान केन्द्र रौ हटको ममम 208३/06/2२ ग ेको जनकपरु टुडे पमिकामा प्रकाशश सूचना अनसु ार मााँगको लागी र्ो आवे
... Read moreगैडहवा गाउँपालिका वडा नं. ७ को उपभोक्ता समिति गठन सम्बन्धी सार्वजनिक सूचना ।
यस ७ नं अहा कार्यालयको स्वीकृत antes Proms कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८३-२०५४ मा वडा स्तरबाट कार्यान्वयन हुने गरी विनियोजन भएको तपसिल बमोजिमको योजना/ आयोजना उपभोक्ता समितिमार्फत सन्चालन गर्नुपर्
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
बिदा सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङद्धारा संचालित स्नातक तर्फका कार्यक्रमहरु चौथो र छैठो समेष्टरका कक्षाहरु मिति २०८३/०६/२५ देखि र अन्य समेष्टरको हकमा मिति २०८३/०६/२९ देखि मिति २०८३/०७/२९ सम्म दशै
... Read more
Follow
योजनाको अन्तिम भुक्तानी सम्बन्धी सार्वजनिक सुचना
विषयः योजनाहरुको अन्तिम भुक्तानी सम्बन्धी सार्वजनिक सुचना | यस मेलम्ची नगरपालिकाबाट आ.व. २०८३/०८४ मा कार्यान्वयन भई सम्पन्न भएका तपसिलमा उल्लेखित योजनाहरुको भुक्तानीको लागी माग भई आएकाले, योजना गुणस्त
... Read more
सामाजिक सुरक्षा भत्ता बैङ्क खातामा जम्मा गरिएको जानकारी सम्बन्धमा ।
प्रस्तुत बिषयमा यस गाँउपालिका अन्तरगतका सम्पूर्ण वडाका आर्थिक बर्ष २०८३। ८४ को प्रथम त्रैमासिक किस्ता बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अन्य ज्येष्ठ नागरिक,ज्येष्ठ नागरिक (दलित।,एकल महिला (वि
... Read more
पशु सेवा शाखाको विभिन्न कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
यस मंगला गाउँपालिका, पशु सेवा शाखा बाबियाचौर म्याग्दीको आ.व. २०८३/०८४ को लागि स्वीकृत वार्षिक कार्यक्रममा रहेको तपशिलमा उल्लेखित कार्यक्रमहरु संचालनका लागि देहाय अनुसारका न्युनतम शर्तहरु पुरा गर्ने इच
... Read more
उत्पादनमा आधारित मासुमा अनुदान कार्यक्रममा आवेदन दिने सम्बन्धी सूचना
मंगला गाउँप/लिकाको आ.व.२०८३/०८४ को पशु सेवा तर्फको स्वीकृत वार्षिक कार्यक्रम उत्पादनमा आधारित मासुमा अनुदान कार्यक्रम agen व्यावप्तायिक पशुपालक कृषकहरूलाई मासु उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने का
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- शिलबन्दी प्रस्ताव पेश गर्ने बारेNepal Insurance AuthorityCloses in 6 days
- छात्रवृत्तिका लागि विद्यार्थी छनौट सम्बन्धी सूचनाPhedap Rural MunicipalityCloses in 21 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- INVITATION FOR BIDS ०८३/०८४Aadarsha Rural MunicipalityCloses in 40 days
- Re-Invitation for Bids. Date of publication: 2083/06/23Barbardiya MunicipalityCloses in 55 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
