Gen Info notices
4,188 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- प्रस्ताव आह्वानको सूचना।Miklajung Rural MunicipalityCloses in 7 days
- राष्ट्रिय अनुसन्धान विभाग सूचनाNational Investigation DepartmentCloses in 19 days
- प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आव्हान गरिएको सूचना ।Benighat Rorang Rural MunicipalityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
- MA Semester New Admission 2026Lumbini Buddhist UniversityCloses in 43 days
Sort by
Latest notices
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अर्गानिक अचार बनाउने तालिम सम्बन्धी सूचना !!
गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अर्गानिक अचार बनाउने तालिम सम्बन्धी सुचना । प्रस्तुत विषयका सम्बन्धमा यस विहादी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को उद्यम विकास शाखाको वार्
... Read moreसामाजिक सुरक्षा भत्ता बैङ्क खातामा जम्मा गरिएको सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा यस्त आ.व. २०८३/०८४ को पहिलो त्रैमासिक (श्रावण, भदौ, असोज) महिना सम्मको रघुगंगा गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्रास गर्ने (दलित बालबालिका बाहेक) लाभग्राहीहरुको बैङ्क खातामा रकम जम्
... Read more
डिजिटल सिकाई लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
श्री सबै सामुदायिक माध्यमिक विद्यालयहरू, मंगला गाउँपालिका. म्याग्दी । यस मंगला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक माध्यमिक बिद्यालयहरूमा प्रविधिमैत्री एवं डिजिटल शिक्षण सिकाइ प्रणालीलाई प्रवर्द्धन
... Read more

पोखरा महानगरपालिका भू–उपयोग क्षेत्र वर्गीकण, २०८३, Majhathana
सि.न. | महानगरपालिका साविक गाविस | साविक वार्ड | नक्सा सिट नं. 1 कित्ता नं. | भू-उपयोग क्षेत्र १ पोखरा माझठाना १ ९४०८८९ ६ कृषि क्षेत्र २ पोखरा माझठाना १ ९४०८८९ ७ कृषि क्षेत्र 3 पोखरा माझठाना १ ९४०८८९
... Read moreपोखरा महानगरपालिका भू–उपयोग क्षेत्र वर्गीकण, २०८३, Bhotepokhari
सि.न. | महानगरपालिका साविक गाबिस | साविक वार्ड | नक्सा सिट नं. | कित्ता नं. | भू-उपयोग क्षेत्र १ पोखरा भोटेपोखरी १ ९४१२८६ 3 कृषि क्षेत्र २ पोखरा भोटेपोखरी १ ९४१२८६ ६ कृषि क्षेत्र 3 पोखरा भोटेपोखरी १ ९
... Read moreFollow
मतदाता नामावलीबाट नाम हटाइएको सूचना ।
यस कार्यालयको मिति २०८३/०५/३१ मा प्रकाशित सूचना वमोजिम निवेदन/सूचना/उजुरी प्राप्त हुन आएको मतदाताको सम्बन्धमा जाँचबुझ गर्दा देहायका मतदाताको नाम मतदाता नामावली वाट हटाउने निर्णय भएकोले सम्बन्धित सबैको
... Read moreFollow
मतदाता नामावलीबाट नाम हटाइएको सूचना ।
२०५३%०५/३१ मा प्रकाशित सूचना बमोजिम निवेदन/सूचना/उजुरी प्राप्त हुन आएको मतदाताको सम्बन्धमा जाँचबुझ गर्दा देहायका मतदाताको नाम मतदाता नामाबली बाट हटाउने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको बाबुको न
... Read moreकिसान परिचय पत्र
किसान परिचय पत्र कार्यालय :- स्थानिय तह कालिकामाई गाउँपालिका वार्ड:-५ मोबाइलन नागरिकता न. Open for Verification 02 Open for Verification 02 Open for Verification 02 Print All & Open for Verification 0
... Read moreNBMS Specialty तहको स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्नेसम्बन्धी सूचना
चिकित्सा शिक्षा आयोग, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज अन्तर्गत आर्थिक वर्ष (शैक्षिक सत्र) २०८३/०८४ (2026/2027) मा स्पेसियालिटी (MD/MS तह सरह ) तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक सरकारी, नि
... Read moreबडा दशैँ विशेष नि:शुल्क यातायात सेवा सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा वडा दशै २०८३ लाई मध्ययनजर गर्दै विगतका वर्षमा 'फै यस वर्ष पनि काठमाडौमा बसोवास गर्ने गजुरीवासीहरुलाई यातायात सहजता प्रदान गर्ने प्रयोजनार्थ निःशुल्क यातायात सेवा सुचारु गरिने भएकोले तप
... Read more
पशु चौपायाहरूमा खोरेत र लम्पि स्कीन खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा पशु सेवा कार्यालय, धादिङको २०८३/८४ को alte स्वीकृत कार्यक्रम र गजुरी गाउँपालिका 'पशु सेवा शाखाको समन्वयमा पशुमा पुर्ण खोप कार्यक्रम अन्तर्गत प्रहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको
... Read more
अनुदानकाे युरिया मलकाे काेटा ताेकिएकाे सम्बन्धी सूचना ।
तह रासायनिक मल वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/२२ गतेको वैठक निर्णयानुसार यस गाउँपालिकामा मुचीकृत भएका जपसिलका सहकारी संस्थाहरुलाई तोकिएको दररेटमा विक्की वितरण गर्नुहुन अनुरोध छ। उत्त कोटाको मल
... Read more
खानेपानी मुहान सम्बन्धि सूचना
यस तारकेशर गाउँपालिका स्थित खानेपानी मुहान नविकरणका लागि निम्न उपभोक्ता समितिले यस कार्यालयमा निबेदन पेश गर्नु भएको हुँदा उल्लेखित खानेपानी मुहान नविकरण सम्वन्धमा सम्बन्धित स्थानीय बासिन्दालाई कुनै हा
... Read more
Follow
भिटामिन "ए" तथा जुकाको औषधि खुवाउने सम्बन्धी सूचना !
भिटामिन 'ए' तथा जुकाको औपधि खुवाउने सम्बन्धी सूचना !1! भोटेकोशी बाढी प्रभावित स्थानीय तहहरूमा भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम भएको हुँदा यस बेलकोटगढी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा
... Read more
Follow
सूचना ! सूचना !! सूचना !!!
२०८३ भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा बाढीले बगाएर थुपारेका नदीजन्य सामग्रीहरु, काठ, दाउरा, कवाडीजन्य पदार्थ लगायत त्रिशुली नदी क्षेत
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
विद्युत विकास विभाग सूचना
प्रस्तुत विषयमा wade श्री इनर्जी हव प्रा. लि. ले सोभा खोला जलविद्युत आयोजना (७ मे.वा.) को सर्वेक्षण अनुमतिपत्र को संशोधनको लागि तपशिल बमोजिमको क्षेत्र प्रस्ताव गरेको र उक्त क्षेत्र तहाँबाट प्रवर्द्धित
... Read moreFollow
५० प्रतिशत अनुदानमा व्यावसायिक तरकारी खेती गर्ने कृषकका लागि उन्नत बीउ वितरणसम्बन्धी सूचना !!!!
प्रस्तुत बिषयमा यस नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०५३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरूको लागि उन्नत तरकारीको विउ (रायो, पालुङगो, चम्सुर,
... Read moreFollow
ईलेक्ट्रीसियन, प्लम्बर, पेन्टर लगायतका प्राविधिक जनशक्ति सुचिकृत सम्बन्धी पुन: प्रकाशित सूचना
तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र बसोबास तथा कार्यरत इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनश
... Read moreFollow
सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।
सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना । यस चन्द्रागिरि नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार यस चन्द्
... Read more
Follow
छाडा चौपाया व्यवस्थापन सम्वन्धी सूचना(सुचना प्रकाशित मिति: २०८३/०६/२१) |
छाडा चौपोया Sea सम्वन्धि सचना | यस चन्द्रागिरि नगरपालिका आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार यस चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका छाडा चौपायाहरुको व्यवस्थापनका लागि काम गर्न इच्छुक संघ
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- प्रस्ताव आह्वानको सूचना।Miklajung Rural MunicipalityCloses in 7 days
- राष्ट्रिय अनुसन्धान विभाग सूचनाNational Investigation DepartmentCloses in 19 days
- प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आव्हान गरिएको सूचना ।Benighat Rorang Rural MunicipalityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
- MA Semester New Admission 2026Lumbini Buddhist UniversityCloses in 43 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
