Guidelines notices
438 Guidelines notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Sort by
Latest notices
Follow
आ.व. २०८३/८४, २०८३ असोज २३ गते बसेको तेस्रो कार्यपालिका बैठकको निर्णयहरु ।
मिति २०८३।०६।२३ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरीज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्तावहरु: १. यस अघि भएका कार्यपालिका बैठकको निर्णय कार्यान्वयन स
... Read moreअनुदानमा प्रांगारिक मल वितरण कार्यक्रम (८५ % अनुदान) को प्राविधिक मापदण्ड तथा संचालन विधि,२०८३
अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम (८५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन प्रस्तावना: कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि स्वास्थ्य माटोको आवश्यकता र रासायनिक मलको परनिर्भरतालाई कम गदै
... Read moreबैठक नं. १९७, मिति २०८३।०६।२८ गते (निर्णय सार्वजनिक २०८३।०६।२८ गते)
कार्यपालिका बैठकले गरेका निर्णय समिक्षा सम्बन्धमा | . ठेक्काको म्याद थप सम्बन्धमा। - कार्यविधि स्वीकृत तथा संशोधन सम्बन्धमा सम्बन्धमा |
विद्यालयको लेखापरिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२) को दफा"ज"तथा निसीखोला गाउँपालिकाको विध्यालय संचालन व्यवस्थापन तथा नियमनका कार्यविधि २०७७ को नियम १२८ र १२९ तथा प्रचलित शिक्षा ऐन २०२८ तथा नियम
... Read more
अल्पकालीन आश्रय तथा सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८३
अल्पकालीन आश्रय तथा सेवा के न्त्र सञ्च ालन तथा व्यवस्थापन सम्बन्त्धी कायवयवमध, २०८3 प्रस्तावनािः लैविक व िंसाबाट पीमितको तत्काल उद्धार, स्वास््य उपचार, मनोसामाजिक परामर् य तथा कानूनी परामर् य लगायतका
... Read moreFollow
ऐन कानुन निर्देशिका
नगरपालिकाको विकास निर्माणका कार्यमा स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्दै मितव्ययिता, गुणस्तरीयता र दिगोपना अभिवृद्धि गर्न, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तथा लाभग्राही समुदायलाई योजनाको
... Read moreFollow
ऐन कानुन निर्देशिका
नगरपालिकाको नीति, नियम, कानून, मापदण्ड तथा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, सुरक्षा व्यवस्थापन, विभिन्न निर्णयको कार्यान्वयन, नगर कार्यपालिकाले तोकेको अन्य
... Read moreबनाउन एकमुष्ठ अनुदान वितरणको गर्न सामुदायिक सिकाइ केन्द्र छनौट सम्बन्धी सूचना ।
विषयः मधेश प्रदेशका आठवटै जिल्लाका कम्तीमा एक/एक सामदायिक सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउन एकमुष्ठ अनुदान वितरणको गर्न सामुदायिक सिकाइ केन्द्र छनौट सम्बन्धी सूचना । यस मन्त्रालयको आ.व.२०८३/०८४ को
... Read moreFollow
उपभोक्ता समितिबाट सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि, २०८३
सम्बन्धी कायवव र्लध २०८३उपभोक्ता सलिलिबाट सार्जव लनक लनिाणव काय वगराउन े सम्बन्धी कायववर्लध, २०८३ प्रस्िार्नााः सार्जव लनक खररद ऐन, २०६३ को दफा ४४ एर्ं सार्जव लनक खररद लनयिार्िी, २०६४ को लनयि ९७ बिोजज
... Read moreसहकारी संस्था मार्फत कृषि ऋणमा ब्याज अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना !!!
प्रस्तुत विषयमा यस कालिञ्चोक गाउँपालिकाको आ.व २०८३/८४ को वार्षिक स्वीकृत सहकारी संस्था मार्फत कृषि क्रणमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत सहकारी संस्था मार्फत किसान तथा साना उद्यमीलाई सहुलियतपूर्ण कर्
... Read more
भूउपयोग क्षेत्र वर्गिकरण सम्बन्धी १५ (पन्ध्र) दिने दाबी-विरोधको सूचना ।
प्रस्तुत विषयमा यस भागेश्वर गाउँपालिका स्थानीय भूउपयोग परिषद्को मिति २०८३।०५।३१ गतेको निर्णयानुसार भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ को अनुसूची-३ बमोजिम यस गाउँपालिका अन्तर्गत वढा नं. १ द
... Read moreबहुक्षेत्रिय बिकास समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३
आललताल गाउँपाललकालित्रका नागररकहरूलाई गणु स्तरीर् र सिसय लु ि सेिाको पहँचु सलुनजित गन य स्िास््र्, जशक्षा, सडक, लसचाई, ििन, कृवि, पश ु पंछी, िानेपानी, सरसफाइ, बन िातािरण तथा विपद् लैविक समानता तथा साम
... Read moreकर्मचारीहरुलाई सवारी साधन प्रयोग ईन्धन तथा संचार उपलव्ध गराउने सम्बन्धी मापदण्ड २०८३।०८४ 10/13/2026 - 14:54 सवारी साधन
नेपालको संविधान बमोजिम आललताल गाउँपाललकाको गाउँ कार्पय ाललकाले सिारी साधन सवुिधा प्रर्ोग गने कमचय ारीलाई इन्धन, सिारी साधन ममतय र सञ्चार खच य िापत नगद प्रदान गने मापदण्ड, २०८३ सिसय ाधारणको िानकारीका ल
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
कार्यपालिका वैठकमा उपस्थित हुने सम्बन्धमा ।
विषयः कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँ कार्यपालिकाको ७३ औं वैठक देहाय बमोजिमका कार्यसूची सहित 'तपसिलको स्थान, मिति र समयमा हुने भएकाले यहाँहरूको उपस्थितिको ल
... Read moreFollow
कृष्णपुर नगरपालिका उपभोक्ता समिति दर्ता,नवीकरण ,नियमन एवम् खारेजी सम्बन्धी कार्यविधि, २०८३
कृ ष्णपरु नगरपालका उपभोक्ता समत दता नवीकरण नयमन एवम् खारेजी सम्बन्धी काय वध २०८३ कृष्णपरु नगरपालका,नगरकायप ालकाको बठै कवाट पारत मत प्रमाणीकरण मत कृष्णपरु नगरपालका नगरकायप लकाको कायालय, गुलरया,कंचनपरु
... Read moreछुट मुक्त कमैया हलिया तथा कम्लरीहरुहो परिचयपत्रका लागि निवेदन दिने सम्बन्धमा सूचना ।
कैलारी गाउँपालिकाको मुक्त कमैया, कम्लहरी तथा हलिया पुनर्स्थापना कार्यविधि,२०८३, मा व्यवस्था भएनुसार नेपाल सरकारबाट बिभिन्न मितिमा मुक्त घोषणा भई हाल सम्म पनि परिचयपत्र प्राप्त गर्न नसकेका यस कैलारी गा
... Read more


Follow
सामाजिक सुरक्षा भत्ता नविकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना।
प्रस्तुत विषयमा आ.व. २०८३/०८४मा ७ वटै वडा कार्यालयबाट तपसिल बमोजिमको लाभग्राहीहरुकी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न बाँकी रहेकोले सामाजिक सुरक्षा नियमावली, २०७६ को | नियम ९ तथा सामाजिक सुर
... Read more
Follow
सामाजिक सुरक्षा भत्ता नवीकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना ।
कार्यालय when वर्षमा सवैलाई सम्मान । बिषय: सामाजिक सुरक्षा भत्ता नवीकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना | प्रस्तत विषयमा आ.व. २०८३/०८४मा ७ वटै वडा कार्यालयबाट तपसिल बमोजिमको लाझग्राहीहरुको .
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
