Reports notices
604 Reports notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।Agricultural Knowledge Centre, ParsaCloses in 20 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Sort by
Latest notices
भोटेकोशी बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवदेन
+ प्रभावित क्षेत्रमा sormas मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको + होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छ
... Read moreआय व्ययकाे विवरण
१३३११ समानिकरण अनुदान ५१,४०,५००.०० ५०। ५१,४०,५००.०० र१रररकर्मचारीको योगदानमा आधारित निवृतभरण तपा उपदान कोष zx करारमा १३३१५ विषेश अनुदान पुँजीगत ११३९,००००० जित १३३७ समपुरक अनुदान पुँजीगत T0,2u,000.00 २
... Read moreFollow
२०८३ श्रावण २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयहरू (बैठक संख्या : ७७/२०७९-०८४)
१. कोहलपुर नगरपालिकाको अघिल्लो कार्यपालिका बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरियो। कार्यपालिकाबाट भएका निर्णयहरूको कार्यान्वयनका लागि सम्बन्धित शाखा, वडा कार्यालय तथा अन्य सरोका
... Read moreFollow
आ.व. २०८३/८४, २०८३ भाद्र ३१ गते बसेको दोस्रो कार्यपालिका बैठकको निर्णयहरु ।
मिति २०८३।०५।३१ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरी ज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्ताव तथा निर्णयहरु १. LGPAS को प्रारम्भिक प्रतिवेदन सम्बन्धमा।
... Read more०५.१९ दोस्रो कार्यपालिका वैठकका निर्णय । २०८३/८४ 09/07/2026 - 15:09 निर्णय नं २
॥ श्रद्धाञ्जली अर्पण गर्ने मिति २०८३/०४/२८ गते राती बर्षा सँगै परेको चट्याङ्को कारणबाट सम्बन्धमा। ।मृत्यूवरण गर्नुभएका लुङ्ग्री गाउँपालिका वडा नं. १ निवासी स्व. विर बहादुर ।खत्री, मिति २०८३/०४/३० गते
... Read moreमिति २०८३-०६-१४ गतेको कार्यपालिका निर्णय ।
आज मिति २०८३।०६।१४ गतेका दिन यस गैडहवा गाउँपालिका,रुपन्देहीका अध्यक्ष श्री सुरेन्द्र पौड्यालको अध्यक्षतामा र देहायका गाउँ कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा देहायका प्रस्तावहरुमा छलफल गरी निर्णय लिनक
... Read moreFollow
कार्यपालिकाका बैठकका निर्णयहरु सार्वजनिक गरिएको सूचना !
तिनाउ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८३।०६।१२ गते भएको १०९ औँ गाउँकार्यपालिका बैठकमा देहायका निर्णयहरु भएकोले सम्बन्धित सबैको जानकारीको लागि निर्णयहरु सार्वजनिक गरिएको छ। १. मिति २०८३ असोज ८ गतेद
... Read moreCompendium of Environment Statistics Nepal 2026
3 Government Of Nepal National Statistics Office Government Of Nepa National Statistics Office ‘Thapathali, Kathmandu, Nepal COMPENDIUM OF ENVIRONMENT STATISTICS NEPAL 2026 iS) Government of Nepal Nat
... Read moreदैनिक कार्यसूची २०८३-०६-१४
सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्"” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने
... Read moreदैनिक कार्यसूची २०८३-०६-१५
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३" पेस गर्नुहुने। विध
... Read moreदैनिक कार्यसूची २०८३-०६-१६
सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित माननीय मन्त्रीहरूबाट टेबुल गरिने। वार्षिक प्रतिवेदन पेस सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसद
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
प्रतिनिधि सभाको सम्भावित कार्यतालिका २०८३ असोज ७ देखि १६ सम्म (परिमार्जित)
हरेक बैठकको प्रारम्भमा विषयवस्तुको गाम्भिर्यता हेरी आकस्मिक समय रहन सक्ने। कार्यतालिकामा समावेश नभए तापनि आकस्मिक रूपमा (नयाँ बिधेयक पेस, विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस, प्रस्तावमाथि छलफललगायत।
... Read moreदैनिक कार्यसूची २०८३-०६-०१
विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३" पेस गर्नुहुने। सम्झौतासम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्
... Read moreदैनिक कार्यसूची २०८३-०६-१३
. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको "राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३"
... Read moreकन्सुलर फाराम
विषय: कागजात प्रमाणीकरण गरिदिनु हुन प्रमाणीकरण हुन। मेरा निम्नबमोजिमका कागजात प्रमाणीकरण गर्नु पर्ने भएकोले नियमानुसारको दस्तुर तिरेको निस्सा तथा प्रमाणित गर्नुपर्ने कागजातका सक्कलै र तिनका प्रतिलिपिह
... Read moreFollow
दैनिक कार्यसूची
१. सम्माननीय अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुने | समितिको प्रतिवेदन पेस २. विधायन व्यवस्थ
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 13 days
- मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।Agricultural Knowledge Centre, ParsaCloses in 20 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 48 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.