Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सेवा करारमा लिने सम्बन्धी सूचना !Buddhabhumi MunicipalityCloses in 12 days
- वडा नं. ६ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- प्रस्ताव पेशगर्ने बारेको सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 26 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for BidDhunibeshi MunicipalityCloses in 39 days
Sort by
Latest notices
छात्रवृतिको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना।
प्रस्तुत विषयमा गोकर्णेश्वर नगरपालिकाको मिति २०८३/०३/२२ गतेको १७ औं नगरसभाबाट स्वीकृत कार्यक्रमअनुसार प्रदान गर्ने देहायबमोजिमको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न मिति २०८३/०६/०८ गतेको ५१ औ कार्यपालि
... Read more
आन्तरिक आय विज्ञापन करको ठेक्का सम्बन्धी बोलपत्र प्रस्ताव आह्वाको सुचना।
यस गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र राखिने सम्पूर्ण प्रचार प्रसार सामग्रीहरुको व्यवस्थापन गरी नगरसभाबाट पारित दररेट चमोजिम आ.व २०८३:८४ को सम्झौता भएको मिति देखि २०८४ असार मसान्त सम्मको अवधिका लागि द
... Read more
प्रशिक्षक आवश्यकता सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना। (शिवपुरी मा वि )
"शैक्षिक सत्र २०७६ देखि यस विद्यालयमा का.म.पा.को आन्तरिक स्रोतबाट प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्यापन हुँदै आएकोमा रिक्त रहेको कम्प्यूटर इन्जिनियरिङ्ग विषय प्रशिक्षक १ करारमा नियुक्त गर
... Read more
सहायक कम्प्युटर अपरेटर (चौथो) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना ।
यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. २/२०८३/८४ सहायक कम्प्युटर अपरेटर (चौथो तह) पदको लागि मिति २०८३/०६/१८ गते सञ्चालन भएको लिखित पर
... Read more
राजस्व सहजकर्ता पदको लिखित परीक्षाको सम्बन्धी सूचना ।
यस सूर्यविनायक नगरपालिकाको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नम्बर ०४/२०८३/०८४ राजस्व सहजकर्ता (तह: सहायकस्तर चौथो सरह) पदमा करार सेवामा पदपूर्तिका लागि प्राप्त आवेदनहर
... Read more
Follow
उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा ।
प्रस्तुत बिषयमा मिति २०८३।०६। १९ सञ्चालन गरिएको लिखित परीक्षा तथा अन्तवार्ताबाट प्राप्त अङ्क गर्ने देहायबमोजिम उम्मेदवारलाई करार नियुक्तिका लागि सिफारिस गर्ने गरी पदपूर्ति समितिको मिति २०६८३।०६।१९ साँ
... Read more
विषय विशेषज्ञ सूचीमा सूचीकरणको लागि निवेदन पेश गर्ने सम्बन्धमा।
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको शिक्षक पदमा करार शिक्षक नियुक्ति तथा रिक्त प्रधानाध्यापक पदमा प्रधानाध्यापक नियुक्ति गर्ने समेत प्रयोजनका लागि शिक्षा नियमाव
... Read more
कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना ।
वैतेशवर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका - नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिर
... Read more
जनस्वास्थ्य अधिकृत आवश्यक्ता सम्बन्धी सूचना ।
वैतेश्वर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिरे
... Read more
सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।
केरावारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय वा अन्तर्गतका कार्यालयको लागि देहायका पदमा खुला प्रतिस्पर्धाद्वारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचनाको मितिले
... Read moreसेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
केराबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ar अन्तर्गतका कार्यालयको लागि देहायका पदमा खुला प्रतिस्पर्घाद्धारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचनाको मितिले
... Read moreFollow
सूचना। सूचना। | सूचना। । ।
यस कार्यालयमबाट प्रकाशित गर्नुपर्ने टेण्डर, वोलपत्र, सिलवन्दी, कोटेशन विज्ञापन लगायत सूचनाहरु छापा पत्रिकाबाट सूचित गर्ने स्थानियस्थरका पत्रिकाहरू मध्ये प्रति सि.सि को कति दरमा वाहिरी पाना तथा भित्री
... Read more
Follow
शिक्षकको आवश्यकता (विज्ञापन)।
विषय :- शिक्षकको आवश्यकता (विज्ञापन) | यस विद्यालयमा रिक्त रहेका निम्न माध्यमिक तह शिक्षक दरबन्दी संख्या -२, पदपूर्ति गर्नुपर्ने भएकोले निम्न विवरण अनुसारका विज्ञापन प्रकाशन गरिएको व्यहोरा यस विद्यालय
... Read moreरिक्त पदमा सरूवा भई आउन सहमति दिइने सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस सुनापति गाउँपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा स्वीकृत दरबन्दी अनुसार देहायका पदहरु रिक्त रहेकोले उक्त पदमा सरुवा भई आउन इच्छुक कर्मचारीहरुले यो सुचना प्रकाशन भएको १
... Read more
नायब प्राविधिक सहायक (चौथो)पदको अन्तिम योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना
सुनापति गाउँपालिकाको विज्ञापन नम्त्रः ०२-२०६३/०८४, नायब प्राविधिक सहायक (ala पदका लागि मितिः२०८३/०६/१९ गतेका दिन सञ्चालन गरिएको लिखित तथा अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये लिखित र अन्त
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
कृषि स्नातक पदको परीक्षा सञ्चालन हुने सम्बन्धमा।
यस रामेछाप नगरपालिका अन्तर्गत संघीय सशर्त कार्यक्रम अन्तर्गत कृषि स्नातक पद संख्या-१ (एक) करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी यस कार्यालयको मिति २०८३/०५/०१ गते प्रकाशित सूचना बमोजिम तोकिएको म्याद भित्
... Read more
Follow
शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
afer गाउँपालिका अन्तर्गत सञ्चालित तपसिलका बिदयालयहरुमा रिक्त ' प्राथमिक तहको स्वीकृत दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता, पुगेका इच्छुक उम्मेदबारहरुबाट रितपूर्वकको
... Read more
Follow
सामान्य परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
१ 0; गाउँ कार्यपालिकाको कार A | सामान्य परीक्षाको नतिजा प्रकाशन - सम्बन्धी सूचना गाउँपालिकाबाट मिति २०८३/०५%१० गते प्रकाशित विज्ञापन नं. १०१/२०८३/८४ अन्तर्गत मा.बि.

Follow
लिखित परीक्षाको नतिजा प्रकाशन एवं कम्प्यूटर सीप परिक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते प्रकाशित सेवा करारमा मनोसामाजिक परामर्शकर्ता (वि.नं. ०२/२०८२/०5३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सम्वन्धी सूचना बमोजिम आज मिति २०८३/
... Read more
Follow
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते प्रकाशित सेवा करारमा नायव सुव्वा (वि.नं. ०१/२०८२/०८३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नको लागि मिति २०८३/०६/२१ गते सम्पन्न लिखित परीक्षा
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सेवा करारमा लिने सम्बन्धी सूचना !Buddhabhumi MunicipalityCloses in 12 days
- वडा नं. ६ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- प्रस्ताव पेशगर्ने बारेको सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 26 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for BidDhunibeshi MunicipalityCloses in 39 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.



