Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- 0 Shares BCA – I Semester (2026 Batch Regular) & BMA – I Semester (2026 Batch Regular) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 24 days
- कार्यपालिका निर्णय २०८३Biruwa Rural MunicipalityCloses in 30 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- Invitation for Bids No: NCB/08/083-84Sainamaina MunicipalityCloses in 46 days
- Invitation for Only Electronic BidsRammani Multiple CampusCloses in 48 days
Sort by
Latest notices
10 विज्ञापन नं . ६२०/०८१-८२ (खुला) प्रदेश विविध सेवा, कम्प्युटर अधिकृत पदको वैकल्पिक सिफारिस सम्बन्धि सूचना
यस आयोगको वि.नं. ६२०/०८१-८२(खुला) अनुसार प्रदेश बिबिध सेवा, कम्प्युटर अधिकृत पदको सूचना नं. २१२/०८२-६३, मिति २०८३।०३।३२ गते प्रकाशित उम्मेदवार सिफारिस सम्बन्धी सूचना तथा यस आयोगको ललित चटौतलाई सिफारिस
... Read more9 विज्ञापन नं . ६३२/०८१-८२ (महिला) प्रदेश वन सेवा, पाँचौं तह, रेन्जर पदको वैकल्पिक सिफारिस सम्बन्धि सूचना
यस आयोगको वि.नं. ६३२/०८१-८२(महिला) अनुसार प्रदेश बन सेवा, रेन्जर पदको सूचना नं. ४९/०८३-८४, मिति मिति २०८३।०५। २६ गतेको सिफारिस पत्रानुसार रोल नं.
परिक्षा मिति तोकिएको सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा वि.नं. ३५/२०८३/०८४ र ३६/२०८३/०८४ को सुचना बमोजिम पदको विज्ञापन फारम भर्ने म्याद सकिए पश्चात दरखास्त फारम रुजु गरी उक्त परीक्षाका लागि तपसिल बमोजिम परीक्षा मिति, समय र स्थान तोकिएको व्य
... Read more
Follow
सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।
रत्ननगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय रत्ननगर, चितवनमा तपसिलका पदहरुमा करार सेवामा कर्मचारी पदपूर्ति गर्न आवश्यक भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिल
... Read more
Follow
सूचना
| ठोरी गाउपालिका गाउँ कार्यपालिकाको कार्यालयद्वारा मिति २०८३/०५/३० गते प्रकाशित ; गरिएको तपसिलका बिज्ञापनको लिखित परीक्षा तपसिल वमोजिम हुने बेहोरा सम्त्रन्धित सवैमा सूचित 4 गरिन्छ । [**| विज्ञापन नं.
... Read more
जीतपुरसिमरा नगर अस्पतालको लागि गरिएको विज्ञापनको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।
जीतपुरसिमरा उपमहानगरपालिका हु ? नगर कार्यपलिकाको कार्यालय १९ मट mS सूचना नम्बरः १ मितिः २०८३-०६-१५ जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रकाशित देहायका विज्ञापनकालागि लिइएको लिखि
... Read moreकरार सेवामा पदपूर्ति सम्बन्धि सूचना ।
तिरहुत गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गोईठी सप्तरीको लागि तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यस कार्यालयमा दरखास्त पेश गर्न यो स
... Read moreFollow
सुचना! सुचना!! सुचना!!!
सुरुङ्गा नगरपालिकामा नगर प्रहरीको विभिन्न पदको लागि यस कार्यालयबाट मिति २०८३/०४/२७ मा | प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्
... Read more
Follow
सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा ।
प्रस्तुत विषयमा यस नाटेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/ १९ गतेको न
... Read moreFollow
समितिको अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि उपस्थित हुने सम्बन्धी सूचना
नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिबाट मिति २०८३/४
... Read moreसंक्षित सुचि (Short List) प्रकाशन सम्बन्धी सूचना !
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तर्गत मिति २०८३/०५/२५ गते प्रकाशित विज्ञापन सम्बन्धी सुचना अनुसार यस कार्यालयका लागि आवश्यक जनशक्तिको पदपुर्ति गर्नको लागी (विज्ञापन नं. ०१/०८३/०८४) सिभिल इन्जि
... Read more
Follow
शिक्षक पदमा सरुवा सहमती सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित )।
प्रस्तत विषयमा विदुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको मिति 2063/04/09 को पत्राअतुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षकको १ (एक) पदमा सरुवाबाट पदपुर्ति गर्नुपर्ने भएकाले
... Read more
Follow
इलेक्ट्रिसियन पदको लागि दरखास्त दिएका उम्मेदवारहरुको छोटो सूची (Short List) प्रकाशन सम्बन्धी सूचना !!!!
"Tarts, ae AE. ११४६ जंलागा चतुर्थी इलेक्ट्रिसियन पदको लागि दरखास्त दिएका उम्मेदवारहरुको छोटो सूची (Short List) प्रकाशन सम्बन्धी सूचना यस नगरपालिकाको लागि आवश्यक इलेक्ट्रिसियन करार सेवामा पदपूर्ति गर्न
... Read more
आर्किटेक्ट इन्जिनियर (सातौं) र फिल्ड सहायक (चौथो) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना ।
यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं १/०८३/८४ सातौँ तह, आर्किटेक्ट इन्जिनियर पदको र विज्ञापन नं ०५/०८३/८४ चौथो तह, फिल्ड सहायक पदको मि
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
लिङ्कबाट पाठ्यक्रम डाउनलोड गर्नुहोस् https://giwmscdnone.gov.np/media/pdf upload/download- (29)-1642922868 c6wkt0y
Loading preview...
उपर्युक्त सम्बन्धमा सूर्यविनायक नगरपालिका, पदपूर्ति समितिको मिति २०८३/०६/१३ गतेको बैठकले करार सेवामा कर्मचारी पदपूर्ति सम्वन्धी विज्ञापन नं. ०५/०८३/०८४ को परीक्षा पाठ्यक्रम देहाय वमोजिम कायम गर्ने निर
... Read more
नतिजा प्रकाशन सम्बन्धी सूचना
यस कार्यालयको देहायका विज्ञापनहरुमा लिईएको प्रयोगात्मक र अन्तर्वाता परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये चाँगुनारायण नगरपलिकाको करार सेवामा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० बमोजिम न्युनत्त
... Read more
लाेवर खानी-बि जलविद्युत आयाेजना सम्बन्धमा ।
प्रस्तुत विषयमा तहाँबाट प्रवर्द्धित लोवर खानी - बि जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धमा पेश भएको दरखास्त माथि कारवाही हुँदा प्रस्तुत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गर्नुपर्न
... Read moreलोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनातर्फको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदमा श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुला बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदका लागि श्री श्रीदल गुल्म, खलङ्गा व्यारेक, दार्चुलाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखि
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री राजदल गण, पाटन व्यारेक, लगनखेल, ललितपुरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२।०८३। १०० (खुला तथा समावेशी), सैन्य पदमा श्री राजदल गण, पाटन व्यारेक, लगनखेल, 'ललितपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।०६।१० गते सञ्चालन भएको
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- 0 Shares BCA – I Semester (2026 Batch Regular) & BMA – I Semester (2026 Batch Regular) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 24 days
- कार्यपालिका निर्णय २०८३Biruwa Rural MunicipalityCloses in 30 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- Invitation for Bids No: NCB/08/083-84Sainamaina MunicipalityCloses in 46 days
- Invitation for Only Electronic BidsRammani Multiple CampusCloses in 48 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.