Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सेवा करारमा लिने सम्बन्धी सूचना !Buddhabhumi MunicipalityCloses in 12 days
- वडा नं. ६ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- प्रस्ताव पेशगर्ने बारेको सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 26 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for BidDhunibeshi MunicipalityCloses in 39 days
Sort by
Latest notices
राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशनका लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना ।
सम्बन्धी सूचनाहरू न्यूनतम दररेटमा "क" वर्गको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भएकोले तपसिलका कागजातहरुहरु सहित इच्छुक योग्य फर्म, कम्पनी वा विज्ञापन एजेन्सीहरूबाट रितपूर्वकको सिलबन्
... Read more


Follow
बैतनिक कानून व्यवसायीको नतिजा प्रकाशन सम्बन्धी सूचना।
उपरोक्त सम्वन्धमा यस महोत्तरी जिल्ला अदालतमा रिक्त रहेको वैतनिक कानून व्यवासायीको पदमा नियुक्त हुन दरखास्त परेका ६ जना उम्मेदवारहरुको मिति २०८३/६/२१ गते भएको अन्तरवार्तावाट वैतनिक कानून व्यवसायीको निय
... Read moreAnesthesia Technician Training Course मा चौथौ व्याचमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र २०5३/०५४ मा एक (१) वर्षे 6105410519 Technician Training Course सञ्चालन गर्न चौथो व्याच विद्यार्थी भर्नाको लागि यो सूचना प्रकाशित गरिएको छ । म
... Read moreFollow
नगर कार्यपालिका मिति २०८३/०६/०८ गतेका निर्णयहरु ।
१. वडा पुनः संरचना सम्बन्धमा | २. उपभोक्ता समिति दर्ता सम्बन्धि कार्यविधि २०८३ सम्बन्धमा । ३. रिक्त दरवन्दी पदपूर्तिको लागी प्रदेश लोक सेवा आयोजमा माग गर्ने सम्बन्धमा ।
Follow
विज्ञापन सम्बन्धमा
सम्बन्धको पत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०६१९ गतेको बसेको बैठकको निर्णयानुसार यस विद्यालयमा नगर अनुदान कोटा अन्तर्गत देहायका पदमा अस्थायी/ करार सेवामा शिक्षक नियुक्ति गर्
... Read more
Follow
सूचना !! सूचना !! सुचना !!
यस कार्यालयद्वारा आ.व. २०5३/०5५४ = sacs गरिने विभिन्न किसिमका सीपमुलक तालिमहरु सञ्चालन गर्नका लागि प्रशिक्षक तथा सहायक प्रश्चिक्नकको सूची (Roster) तयार गर्नुपर्ने भएको हुँदा सम्वन्धित आफ्नो योग्यता र
... Read more

रोल नम्बर कायम सम्बन्धी सूचना..
उपरोक्त विषयमा रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि यस कार्यालयबाट विज्ञापन नं ०१/०५३/०८४ स्वास्थ्य आठौ तह मेडिकल अधिकृत पदको तपसिल बमोजिम रोल नं.कायम गरिएको छ । क्रसं। रोल नं नाम थर ठेगाना मोबाईल
... Read more
जरुरी सूचना ।
यस कार्यालयसँग सम्झौता नगरी वा कार्यालयको पूर्व स्वीकृति बिना कुनै पनि संचार मिडियाबाट प्रकाशन तथा प्रशारण भएका गरिएका सन्देश, शुभकामना, सुचना तथा विज्ञापन आदिको - भुक्तानी नगरिने बेहोरा सम्बन्धित सबै
... Read more
लोक सेवा आयोग, इलाम कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री वीरदल गण, ओदिन ब्यारेक, पाँचथरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री वीरदल गण, ओदिन, पाँचथरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लोक सेवा आयोग, इलाम कार्यालयबाट मिति २०८३/०६/१० गते सञ
... Read moreलोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री नं. ६ वाहिनी अड्डा, बैरेनी व्यारेक, धादिङको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२।०८३। १०० (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. ६ बाहिनी अड्डा, बैरेनी व्यारेक, धादिङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३।
लोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१००(खुला तथा समावेशी), सैन्य पदमा श्री देवीदत्त गण, परिमला चौर, जुम्लाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/५३/१००, (खुला/समावेशी) सैन्य पदका लागि श्री देवीदत्त गण, परिमला चौर, जुम्लामा शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको यस कार
... Read moreलोक सेवा आयोग, महेन्द्रनगर कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला/ समावेशी), सैन्य पदको श्री सुदूर पश्चिम पृतना हे.क्वा., तेघरी ब्यारेक, कैलालीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी।, सैन्य पदका लागि श्री सुदूर पश्चिम पृतना हे.क्वा., तेघरी ब्यारेक, कैलालीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको यस कार्यालयबाट मिति २०८३ ।०६। १
... Read moreलोक सेवा आयोग, बागलुङ कार्यालय बाट सञ्चालन भएको नेपाली सेनातर्फको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदमा श्री नं. २३ वाहिनी अड्डा, शेराडिल ब्यारेक, बागलुङ बाट लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. 052/53/900 (खुला तथा समावेशी) सैन्य पदको पदपूर्तिका लागि श्री नं. २३ बाहिनी अड्डा, शेराडिल व्यारेक, बागलुङबाट शारीरिक तन्दुरुस्ती परीक्षाबाट लिखित परीक्षाका लागि छनौट भई मित
... Read moreलोक सेवा आयोग, बुटवल कार्यालय ले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री रामवाण गुल्म, धागिथुम व्यारेक, गुल्मी बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।
नेपाली सेनाको विज्ञापन नम्बर ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री रामवाण गुल्म, धागिथुम, गुल्मीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१० गते सञ्चालन भएको लिखित परीक्ष
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
लोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनातर्फको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदमा श्री नं. ५ वाहिनी अड्डा, राजपुर व्यारेक, दिपायल बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदका लागि श्री नं. ५ वाहिनी अड्डा, राजपुर व्यारेक, दिपायल डोटीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० गते सञ्चालन
... Read moreलोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी), सैन्य पदको श्री श्रीजंग गण, वीरगंज, पर्सा तर्फको लिखित परीक्षाको नतिजा
नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदमा श्री श्रीजंग गण, वीरगंज, पर्साबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको मिति २०८३/०६/१० मा सञ्चालन भएको लिखित परीक्षामा सम्
... Read moreकर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(विद्यालय कर्मचारी, सहयोगी)
यस माछापुच्छ्े गाउँपालिकाको वडा नं. ६ स्थित श्री जनकल्याण आधारभूत विधयालयको लागि देहाय बमोजिमको विद्यालय कर्मचारी (सहयोगी) करार दरबन्दीमा पदपूर्ती गर्नुपर्ने भएकोले आवश्यक न्युनतम योग्यता पुगेका इच्छु
... Read more
कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।
आर्थिक वर्ष २०५३/०८४ मा यस कार्यालय अन्तर्गत रिक्त रहेको तपसिलका पदमा सेवा करार गर्नु पर्ने हुँदा योग्यता पुगेका डच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा रीतपूर
... Read more
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सूचना २०८३/०६/१९
खण्ड ९) अतिरिक्ताङ्क ११, कर्णाली प्रदेश राजपत्र, भाग ३, मिति २०८३/०६/१९ आज्ञाले, हिरालाल चौधरी ara | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमा मुद्रित
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सेवा करारमा लिने सम्बन्धी सूचना !Buddhabhumi MunicipalityCloses in 12 days
- वडा नं. ६ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- प्रस्ताव पेशगर्ने बारेको सूचनाRani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 26 days
- Death Notice (Please click to download)CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- Invitation for BidDhunibeshi MunicipalityCloses in 39 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
