Call for Proposals notices
178 Call for Proposals notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Sort by
Latest notices
Follow
प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
३, चिलिइ भ्याट संख्या २ कुल लागतको ७५% वा. व्यवसायिक गाईभैसि फर्म, चिलिङ सेन्टर, डेरी स्थापना(१००० बढीमा रु. दश लाख उघरोग/पसल,पशुपालन कृषक समुह/समिति/सहकारी लिटर) मात्र « दैनिक कम्तिमा ७०० लिटर दुध सं
... Read more

Follow
प्रस्ताव आव्हान सम्बन्धि सूचना
प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१५ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुनसरी जिल्लामा देहाय बमोजिमको कार्यक्रमहरु कार्यान्व
... Read more


प्रस्ताव आह्वानको सूचना।
यस मिक्लाजुड गाउँपालिकाको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन हुने भएकाले यस गाउँपालिकाका इच्छुक देहाय बमोजिमका लाभग्राहीहरूबाट प्रस्ताव आहान गर्न यो सूचन
... Read more











पर्यटन उत्सव प्रायोजन वा सहप्रायोजनका लागि प्रस्ताव आव्हानको सूचना ।
उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आयोजनामा मिति २०८३ कार्तिक 1 गतेदेखि १९ गतेसम्म (तीन दिन) "अपिहिमाल पर्यटन उत्सव" सञ्चालन हुन गईरहेकाले ढक्क उत्सबलाई भव्य रूपमा सम्पन्न गर्नका लागि प्रायोजन (sponsor
... Read moreFollow
पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा प्रस्ताव आव्हान सम्बन्धी सूचना |
यस कार्यालयको आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएको सशर्त वित्तीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन : कार्यविधि,२०८३ बमोजिम देहायका का
... Read more
“३५ दिने सार्वजनिक सूचना (दोस्रो पटक)” आर्थिक वर्ष २०८३/०८४ का लागि मानव अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी सहकार्य प्रस्ताव आह्वान सम्बन्धमा ।
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज संस्था, शैक्षिक संस्था, अनुसन्धान संस्था, व्यावसायिक संस्था तथ
... Read moreFollow
प्रस्ताव आव्हान सम्बन्धि सूचना !!!
यस रत्ननगर नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत लोक सेवा आयोगको खरिदार/चौथो तह तथा नायब सुब्बा (ना.सु.)/पाँचौं तहको तयारी कक्षा सञ्चालन गर्न लागेको हुँदा यस नगरपालिकामा आ.व.
... Read more
Follow
सेवा प्रदायक संस्थाहरुबाट प्रस्ताव आह्वान सम्बन्धी सूचना
आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत तपसिलका कार्यक्रमहरू गैर सरकारी संस्था मार्फत सञ्चालन गर्नुपर्ने भएकोले मौजुदा सूचीमा समावेश भएका यस नगरपालिकामा सूचिकृत भएका गैर सरकारी संस्थाहरुले ७ (सात) (मिति २०८३
... Read more
Follow
उत्पादन र विक्रि प्रवर्धनमा आधारित अनुदान कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना ।
बारबर्दिया नगरपालिका को at, व. २०८३/०६४ को स्वीकृत कार्यकम अनुसार कृपिको समावेशी रुपान्तरणका लागि किसानसँग मेयर फलोअप कार्यक्रम अन्तरगत तपसिल बमोजिमका उत्पादन र बिक्रि प्रवर्धतमा आधारित अनुदान कार्यक्
... Read more
प्राङ्गरिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
प्राङ्गारिक कृषि प्रवर्दन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !॥ यस कृषि ज्ञान केन्द्र, बाराको आर्थिक वर्ष २०5३/०८४ को वार्षिक स्वीकृत संघीय and प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेको
... Read more
प्रस्ताव आह्वान सम्बन्धी सूचना वडा नं.७ (स्प्रे टंकी,पम्पसेट र मोटर)
वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्प्रे टंकी वितरण ७५ प्रतिशत अनुदान वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक यस वडा कार्यलय अन्तर्गतका कृषकहरूले १५ दिनभित्र क
... Read more


गाईघाट झरनामा पर्यटन प्रवेश शुल्क संकलनको प्रस्ताव आवहान सम्बन्धी सूचना
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ घ. (३) अनुसार ताराखोला गाउँपालिकाको आर्थिक ऐन २०८३ बमोजिम आ.व. २०८३/०८४ को लागि यस गाउँपालिकाको वडा नं.
प्रस्ताव आवहान सम्बन्धी सूचना
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ घ. (४) अनुसार ताराखोला गाउँपालिकाको आर्थिक ऐन २०८३ बमोजिम आ.व. २०८३/०८४ को लागि यस गाउँपालिकाबाट निकासी हुने कवाडी माल वस्तुको निकासी करको आय ठेक्का सम्बन्धी क
... Read moreप्रस्ताव आह्वान गरिएको सम्बन्धी सूचना
भोटेकोशी रसुवा बाढीका कारण आमाछोदिङमो गाउँपालिका अन्तर्गत सञ्चालित श्री हाकुबेसी आधारभूत विद्यालय पूर्ण रूपमा प्रभावित भई विद्यालयको नियमित पठनपाठन अवरुद्ध भएको अवस्था विद्यमान रहेको छ। बाढीबाट प्रभाव
... Read moreआर्थिक प्रस्ताव खाेलिने सुचना ।
यस जुनीचाँदै गाउँपालिका बाट मिति २०८३/०६/१९गते चालु आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रम तथा आयोजना " ७ न. वडा कार्यालय भवन निर्माण " को विस्तृत आयोजना प्रतिवेदन (फशर) तयार गर्नको लागि कार्यालयमा सुचिकृ
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
कार्यक्रम मागको लागि प्रस्ताव आव्हानको सूचना !!
परा अस्पताल तथा पगुसेदा कार्यालय, टैलेखको आ.व. ०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपशिलमा उल्लेखित कार्यकमहरु कार्यालयको बढिमा 0% लागत साझेदारीमा संचालन गर्न दैलेख जिल्लाका पशुपालन ग्यवसायमा
... Read more
गाईघाट झरनामा पर्यटन प्रवेश शुल्क संकलन र कायाकिङ सञ्चालनको प्रस्ताव आवहान सम्बन्धी सूचना
गाईघाट झरनामा पर्यटन प्रवेश शुल्क संकलन र कायाकिङ सञ्चालनको प्रस्ताव आवहान सम्बन्धी सूचना स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ घ. (३) अनुसार ताराखोला गाउँपालिकाको आर्थिक ऐन २०८३ बमोजिम आ.व. २०८३/०
... Read moreप्रस्ताव आवहान सम्बन्धी सूचना
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ घ. (४) अनुसार ताराखोला गाउँपालिकाको आर्थिक ऐन २०८३ बमोजिम आ.व. २०८३%००४ को लागि यस गाउँपालिकाबाट निकासी हुने कवाडी माल वस्तुको निकासी करको आय ठेक्का सम्बन्धी क
... Read moreFollow
प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को प्रस्ताव आह्वान सम्बन्धी सूचना!!
यस ठाकुरवावा नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूवाट नदीजन्य पदार्थको व्यवस्थित एवं वातावरणमैत्री रूपमा उत्खनन तथा संकलन गर्न आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (initial Environm
... Read more
प्रस्ताव आह्वानको सूचना ।
यस पालिकालाई चालु आ.व. २०८३/०८४ संघीय सरकार ससर्त अनुदान मार्फत हस्तान्तरण भएको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
