Call for Proposals notices
178 Call for Proposals notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Sort by
Latest notices
प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
प्रस्तुत विषय सम्वन्धमा वौदीकाली गाउँपालिका वडा नं. १ क्रो आ.व. २०८३/०८५४ को वार्षिक स्वीकृत ५० प्रतिशत अनुदानमा साविक ; देउराली एक घर एक उन्नत जातका बंगुर वितरण कार्यक्रम रहेकोले सहभागि हुन इच्छुक वौ
... Read more
प्रस्ताव आह्वान सम्वन्धी सूचना |
प्रस्तुत बिषयमा बुद्धशान्ति गाउँपालिकाको आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी कार्यक्रम अन्तर्गत तपशिल अनुसारका कार्यक्रमहरु सञ्चालन हुने भएकोले उक्त कार्यक्रममा सहभाग
... Read moreFollow
विज्ञापन कर संकलनका लागि प्रस्ताव आह्वानको सूचना।
बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, लेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) ———Ss=sououo™omonnnnneeaeaoananaeaou==eeeeee—_u5o5oee विज्ञापन कर संकलनका लागि प्रस्ताव आहृवानको सूचना | यस लालीगु
... Read more
Follow
प्रारम्भिक वातावरणीय परिक्षण (IEE) काे प्रस्ताव आह्वान प्रक्रिया रद्द गरिएकाे सम्बन्धी सूचना ।।
यस कार्यालयबाट "प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को प्रस्ताव आह्वान सम्वन्धी" कार्यका लागि इजाजतप्राप्त परामर्शदाताबाट प्रस्ताव माग गर्न मिति २०८३/०६/१३ मा ०७ (सात) दिनको प्रथम पटक सूचना प्रकाशित गर
... Read moreआई.पि.एम. कृषक पाठशाला सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
ताराखोला गाउँपालिकको चालु आ.व. २०८३/८४ को वार्षिक कृषि कार्यक्रम अन्तर्गत आई.पि.एम. कृषक पाठशाला (पर्यावरणीय नोक्सान नगरी, दिगो बाली संरक्षण प्रबिधि अपनाई आर्थिक रुपले बढि नाफा कमाउन सकिने 'तरकारी/फलफ
... Read moreFollow
कृषि कार्यक्रमहरुमा सहभागीताको लागि प्रस्ताव आव्हान गरिएको सूचना !
यस बनेपा नगरपालिका कृषि बिकास शाखाबाट सञ्चालन हुने आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरको कृषि व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने उद्धेश्यले तपशिलमा उल्लेखित कार्यक्रममा सहभागी हुनका लागि यस
... Read more
बालहेल्पलाइन (१०९६) सञ्चालन गरिरहेका संस्थाहरुलाई प्रस्ताव आह्वान सम्बन्धी सूचना
यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको बालविवाह एवं श्रममा संलग्न तथा सडक बालबालिका खोजी, उद्धार, पुनर्स्थापना तथा पुनर्मिलनका लागि मकवानपुर, चितवन, काठमाडौं
... Read moreचमेना गृह सञ्चालन सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना।
यस इच्छाकामना आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८३/०५/२४ गतेको निर्णयानुसार अस्पताल परिसरमा उपलब्ध गराएको भवनमा अस्पतालमा कार्यरत कर्मचारी, बिरामी, कुरुवा तथा सेवाग्राहीहरूलाई स्वच
... Read more
Amended Request for Proposal Humla-Phukot 400kV TLP
Project: Humla - Phukot 400 kV Transmission Line Project. Office Name: Rastriya Prasaran Grid Company Limited Office Address: BPC Building, Rudramati Marg, Buddhanagar, Kathmandu-10, Nepal. Financing
... Read moreFollow
आशयपत्र (Expression of Interest-EO!) आहवान सम्बन्धी सूचना
यस गढी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा “गढी बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना" कार्यान्वयन कार्यविधि, २०८३ बमोजिम उक्त आयोजना सञ्चालनका लागि स्वास्थ्य तथा पोषणक
... Read more
सिप मुलक कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना!!!
रौतामाई गाउँपालिका सहकारी शाखाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिपमुलक कार्यक्रम रहेको हुदा उक्त कार्यक्रम गर्न इच्छुक सहकारीहरुले उत्पादनमुखी सिपमुलक कार्यकमको प्रस्तावना सहित यो
... Read more
Request for Expression of Interest
The DoLID now invites Expression of Interest (EO!) from eligible individual consultants (“consultant”) to provide the following consulting services: S.No Description of Item Numbers Remarks 1. Procure
... Read moreबाँझाे जग्गा सदुपयाेग कार्यक्रमका लागि प्रस्ताव आव्हान सम्बन्धि सुचना ।
खप्तड Beas, गाउँपालिका KHAPTAD CHHEDEDAHA RURAL MUNICIPALITY गाउँकार्यपालिक्काको कार्यालय OFFICE OF “कृषि i eres MI th. LITY EXECUTIVE 9260546033 -गा.पा उपाध्यक्ष
जनजाती सामुदायीक होमस्टे सञ्चालनका लागि प्रस्ताव आह्वानको सूचना।
गुराँस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र रहेका जनजाति जनजाति समुदायको मौलिक कता, सैस्कृति.रहनसहन तथा परम्पराको संरक्षण एवं प्रवर्धन गर्दै स्थानीय तहमा स्वरोजगार सिर
... Read more
आलु मूल बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
प्रस्तुत विषयमा गुराँस गाउँपालिकाको आ. व. २०८३/०८४ को बार्षिक स्वीकृत आलु मूल बीउ उत्पादन, सुपरजोन, पकेट क्षेत्र विस्तार तथा बजारीकरण सम्बन्धी कार्यक्रम अन्तर्गत तपशिलका अनुदान उपलब्ध गराउने कार्यक्रम
... Read more

Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
प्रस्तावना आह्वानको सूचना
प्रथम पटक प्रकाशन मिती २०८३।०६।२२ यस कार्यालयको आ.व.२०८३। ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्ब
... Read moreबंगुरपालन कार्यक्रम सम्बन्धी प्रस्ताव आहाव्न सम्बन्धी सूचना ।
मालारानी गाउँपालिकाको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको कार्यक्रमा सहभागी हुन इच्छुक मालारानी गाउँपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरुले आवश्यक कागजात
... Read more
प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
यस मर्चवारीमाई गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम अनुसार स्प्रे oh वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरूले यो
... Read more
इलेक्ट्रिक मोटर वितरण सम्बन्धि सूचना
प्रस्तुत विषयमा यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खैरा, रुपन्देहीबाट प्रकाशित सूचना " बमोजिम आर्थिक वर्ष २०६३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम मा सहभागी भई अनुदान प्रा
... Read more


प्रस्ताव आहान सम्बन्धी सूचना
यस मर्चबारीमाई गाउँपालिकाको आ.व. २०८३/०६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार डिलेभरी पाइप वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक यस गाउँपालिका अन्तर्गतका कृषकहरू
... Read more

Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.