Gen Info notices
4,202 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२००७/०८२–८३ (महिला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सव- इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।Public Service CommissionCloses in 6 days
- 3 दररेट उपलब्ध गराउने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति: २०८३-०७-१८)Makawanpurgadhi Rural MunicipalityCloses in 13 days
- कक्षा सञ्चालन सम्बन्धी सूचनाBhairahawa Multiple CampusCloses in 14 days
- Request for Expression of Interest for Different PositionsPublic Procurement Monitoring OfficeCloses in 15 days
- याेजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
Sort by
Latest notices
Follow
कार्यपालिकाको निर्णयहरु
कार्यपालिका बैठक गाउँपालिका अध्यक्ष श्री निम बहादुर के.सी. ज्यूको अध्यक्षतामा तथा तपसिल बमोजिमको उपस्थितिमा बसी देहाय बमोजिमका प्रस्ताव उपर छलफल गरी निर्णयहरु गरियो । निम बहादुर के.सी. गाउँपालिका अध्य
... Read moreगाउँपालिकामा आवश्यक निशुल्क औषधी आपूर्तिको लागि दररेट निर्धारण प्रयोजनकालागि दररेट उपलब्ध गराइदिनेबारे ।
प्रस्तुत विषयमा यस बाँफिकोट गाउँ कार्यपालिकाको कार्यालय रुकुम (पश्चिम) अन्तरगत स्वास्थ्य शाखाको आ.व. २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस पालिकामा रहेका स्वास्थ्य संस्थाहरुको आवश्यक पर्ने भए
... Read moreFollow
खाद्यान्न सामाग्रीहरुको दररेट पठाउने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस आठविसकोट नगरपालिका नगर कार्यपालिकाको कार्यलय र अन्तर्गत वडा कार्यालहरुबाट विपन्न वागरिक तथा विपद् पिडितहरुलाई वितरण गर्ने प्रयोजनको लागि यस कार्यालयबाट खाद्यान्न सामग्री खरिद गर्नु
... Read moreउपभोक्ता समिति गठन तथा योजना सम्झौता सम्बन्धमा ।
प्रस्तुत बिषयमा यस थबाङ गाउँपालिका अन्तगत आ.व २०८३/०८४ मा स्वीकृत योजना तथा कार्यक्रमहरु अन्तर्गत श्रम तथा सीपमुलक एवम लागत सहभागीतामा सञ्चालन हुने कुल लागत अनुमानको १० लाख सम्म हुने योजना तथा कार्यक्
... Read moreसामाजिक सुरक्षा/संरक्षण भत्ता परिचयपत्र नविकरण सम्बन्धी सूचना ।
यस थबाङ गाउँपालिकाको ५ वटै वडाहरुबाट आ. व. २०८२/०८३ मा सामाजिक सुरक्षा/संरक्षण भत्ता प्राप्त गरेको अन्य जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, विधवा महिला, अपाङ्ग क्षेत्र तोकिएका बाल
... Read moreकृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कृषि विकास शाखाको आर्थिक वर्ष २०5३।०८४ को स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गर्न यस थबाङ गाउँपालिकाका इच्छुक कृषक समूह/कृषि सहकारी/कृषि फर्
... Read moreउपभोक्ता समितिको अभिमुखीकरण तालिम सम्बन्धमा
प्रस्तुत विषयमा सुनछहरी गाउँपालिकाको आ:व-२०८३/०८४ को बार्षिक स्वीकृत बजेट अनुसार स्वीकृत भएका विकास योजनाहरू मध्ये उपभोक्ता सेमिति भार्फत ःकरार्यान्वयन हुने योजनाहरूको उपभोक्ता समितिका पदाधिकारीहरू तथ
... Read more
Follow
तोरी तथा मसूरोको श्रोत बिउ माग सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा यस शुक्लाफाँटा नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दलहन तथा तेलहन बालीको स्रोत बीउ वितरण तथा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्नका ल
... Read more
नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् नगर्ने बारेको अत्यन्त जरूरी सूचना ।
प्रस्तुत विषयमा यस सोलुदुधकुण्ड नगरपालिका क्षेत्र अन्तर्गत सोलुखोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा,) उत्खनन, संकलन तथा व्यवस्थापनका लागि यस नगरपालिकाबाट प्रारम्भिक वातावरणीय परीक्षण लगायतका
... Read more
उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७को उपनियम १ वमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसा
... Read moreसूचना
आघधघारकूत तहको स्थानीय विषयको पाठयक्रम कक्षा १-८ ऐरावती गाउँपानिका atten प्युठान हाम्रो ऐरावती आधारभूत तहको स्थानीय विषयको पाठ्यक्रम कक्षा 1-5 पाठ्यक्रम निर्माण समिति संयोजक: यम प्रसाद शर्मा पाण्डे सद
... Read moreखरिद सम्बन्धी कार्यक्रम/सामग्रीको विवरण उपलब्ध गराउने सम्बन्धमा
प्रस्तुत विषयमा माण्डवी गाउपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०६।१९ को बैठकबाट AERC Hoc मा कार्यान्वयन हुने गरी वडा तर्फ मालसामान खरिद लगायत शीर्षकमा रकम विनियोजन भएका योजना कार्यान्वयनका लागि वडाहर
... Read more
विज्ञ रोष्टर सुची तयार तथा सूचीकृत गरिएको सूचना
प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८३।०५।१७ गते विज्ञ/रोष्टर तयार तथा सूचीकुत गरिएको सूचना प्रकाशन गरी सोही सूचना मार्फत उक्त सूचीमा सूचीकृत हुन इच्छुक योग्य उम्मेदवारका लागि आवेदन माग गरिएकोमा तोक
... Read more
गौमुखी गाउँपालिकाको गाउँ शिक्षा योजना २०८०/०८१ देखी २०९०/०९१ सम्म
गाउँ शिक्षा योजना 2 गौमुखी गाउँपालिका £ ७9: गाउँ शिक्षा योजना iS) गौमुखी गाउँपालिका लिवासे प्युठान गाउँ शिक्षा योजना जार्थिक वर्ष २०८०/०८१- २०४०/०७४१) प्रकाशक : गौमुखी गाउँपालिका, लिवासे प्युठान प्रका
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
किसान पेन्सन कार्यक्रममा आवद्ध हुनका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना !!!
उपरोक्त सम्वन्धमा प्यूठान नगरपालिका कृषि शाखाको आ व २०८३/०८४ को बार्षिक स्वीकृत ” किसान पेन्सन” कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका किसानहरुलाई आ
... Read more
Follow
सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन पेस गर्ने सम्बन्धी सूचना !!!
प्यूठान नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिकास्तरीय सहकारीहरुलाई कोपोमिस (COPOMIS) प्रणालीमा आवद्धता 3 सम्वन्धी ४ दिने तालिम सञ्चाल
... Read more
कृषि औजार तथा यन्त्र उपकरणको माग सङ्कलन सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिकाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा व्यवसायिक कृषकलाई कृषि सामग्री औजार बितरण गर्ने कार्यक्रम रहेकाले कार्यक्रममा छनोटका लागि समावेस नहुने बेहोरासमे
... Read moreडेडीकेटेड ईन्टरनेट जडान सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थासमेतमा देहायको सर्तको अधीनमा रही Dedicated Internet with Public IP (100Mbps) जडान गरी सेवा प्रदान गर्न इन्छुक
... Read moreAnesthesia Technician Training Course मा चौथौ व्याचमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र २०5३/०५४ मा एक (१) वर्षे 6105410519 Technician Training Course सञ्चालन गर्न चौथो व्याच विद्यार्थी भर्नाको लागि यो सूचना प्रकाशित गरिएको छ । म
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- लोक सेवा आयोग, काठमाडौं कार्यालय को वि.नं. १२००७/०८२–८३ (महिला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सव- इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।Public Service CommissionCloses in 6 days
- 3 दररेट उपलब्ध गराउने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति: २०८३-०७-१८)Makawanpurgadhi Rural MunicipalityCloses in 13 days
- कक्षा सञ्चालन सम्बन्धी सूचनाBhairahawa Multiple CampusCloses in 14 days
- Request for Expression of Interest for Different PositionsPublic Procurement Monitoring OfficeCloses in 15 days
- याेजना तथा कार्यक्रम सञ्चालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.