Notice Park

Gen Info notices

4,211 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

सूचना

आघधघारकूत तहको स्थानीय विषयको पाठयक्रम कक्षा १-८ ऐरावती गाउँपानिका atten प्युठान हाम्रो ऐरावती आधारभूत तहको स्थानीय विषयको पाठ्यक्रम कक्षा 1-5 पाठ्यक्रम निर्माण समिति संयोजक: यम प्रसाद शर्मा पाण्डे सद

Dated 2083/06/14
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

खरिद सम्बन्धी कार्यक्रम/सामग्रीको विवरण उपलब्ध गराउने सम्बन्धमा

प्रस्तुत विषयमा माण्डवी गाउपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०६।१९ को बैठकबाट AERC Hoc मा कार्यान्वयन हुने गरी वडा तर्फ मालसामान खरिद लगायत शीर्षकमा रकम विनियोजन भएका योजना कार्यान्वयनका लागि वडाहर

Closed 2083/06/27Dated 2083/06/20
खरिद सम्बन्धी कार्यक्रम/सामग्रीको विवरण उपलब्ध गराउने सम्बन्धमा
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विज्ञ रोष्टर सुची तयार तथा सूचीकृत गरिएको सूचना

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८३।०५।१७ गते विज्ञ/रोष्टर तयार तथा सूचीकुत गरिएको सूचना प्रकाशन गरी सोही सूचना मार्फत उक्त सूचीमा सूचीकृत हुन इच्छुक योग्य उम्मेदवारका लागि आवेदन माग गरिएकोमा तोक

Dated 2083/06/20
विज्ञ रोष्टर सुची तयार तथा सूचीकृत गरिएको सूचना
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

गौमुखी गाउँपालिकाको गाउँ शिक्षा योजना २०८०/०८१ देखी २०९०/०९१ सम्म

गाउँ शिक्षा योजना 2 गौमुखी गाउँपालिका £ ७9: गाउँ शिक्षा योजना iS) गौमुखी गाउँपालिका लिवासे प्युठान गाउँ शिक्षा योजना जार्थिक वर्ष २०८०/०८१- २०४०/०७४१) प्रकाशक : गौमुखी गाउँपालिका, लिवासे प्युठान प्रका

Dated 2083/06/19
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

किसान पेन्सन कार्यक्रममा आवद्ध हुनका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना !!!

उपरोक्त सम्वन्धमा प्यूठान नगरपालिका कृषि शाखाको आ व २०८३/०८४ को बार्षिक स्वीकृत ” किसान पेन्सन” कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका किसानहरुलाई आ

Closed 2083/07/03Dated 2083/06/19
किसान पेन्सन कार्यक्रममा आवद्ध हुनका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना !!!
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन पेस गर्ने सम्बन्धी सूचना !!!

प्यूठान नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिकास्तरीय सहकारीहरुलाई कोपोमिस (COPOMIS) प्रणालीमा आवद्धता 3 सम्वन्धी ४ दिने तालिम सञ्चाल

Dated 2083/06/18
सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन पेस गर्ने सम्बन्धी सूचना !!!
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कृषि औजार तथा यन्त्र उपकरणको माग सङ्कलन सम्बन्धी सूचना !

छत्रदेव गाउँपालिकाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा व्यवसायिक कृषकलाई कृषि सामग्री औजार बितरण गर्ने कार्यक्रम रहेकाले कार्यक्रममा छनोटका लागि समावेस नहुने बेहोरासमे

Closed 2083/06/22Dated 2083/06/08
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

डेडीकेटेड ईन्टरनेट जडान सम्बन्धी सूचना !

छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थासमेतमा देहायको सर्तको अधीनमा रही Dedicated Internet with Public IP (100Mbps) जडान गरी सेवा प्रदान गर्न इन्छुक

Closed 2083/06/22Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Anesthesia Technician Training Course मा चौथौ व्याचमा विद्यार्थी भर्ना सम्बन्धी सूचना

यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र २०5३/०५४ मा एक (१) वर्षे 6105410519 Technician Training Course सञ्चालन गर्न चौथो व्याच विद्यार्थी भर्नाको लागि यो सूचना प्रकाशित गरिएको छ । म

Closed 2083/06/28
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

पशुपन्छी औषधि तथा सामग्रीहरुको दररेट पेस गर्ने सम्बन्धी सूचना !

यस कार्यालय अन्तर्गतका पशु सेवा केन्द्रमा नियमित पशुपन्छी स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधी तथा सामग्रिहरु खरिद गर्न आ.व. २०८३/०८४ का लागि कार्यालयको दररेट निर्धारण तथा लागत अनुमान प्रयोजनार्थ

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा ।

२०८३/०६/१२ को पत्रानुसार प्रशिक्षालयले आ.व. २०८३/८४ मा तपसिल बमोजिमका तालिम सञ्चालन गर्ने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्थाका सञ्चालक/लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम्‌

Closed 2083/06/28Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

भूमिकास्थान नगरपालिका शिक्षा योजना

हैसियतले आफ्नो क्षेत्राधिकार भित्र गुणस्तरीय शिक्षा प्रदान गर्नु स्थानीय तहको कर्तव्य हुन आउछ । स्थानीय तहबाट नागरिकहरुले आफ्ना बालबालिकाका लागि गुणस्तरीय विद्यालय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिका

Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

मासु पसल सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !

छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिम ५० % लागत 3 मासु पसल सुधार गर्न इच्छुक व्यावसायीहर

Closed 2083/06/28Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

वातावरणमैत्री गोठ/खोर निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !

STAAL MISE निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी AT! छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथ

Closed 2083/06/28Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

भकारो सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !

।। भकारोसुघारकार्यक्रमसञ्चालन सम्बन्धी सूचना? छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम लागत सा

Closed 2083/06/28Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

च्याउको बीउ माग सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा तहाँ कार्यालयको कृषि विकास शाखाको आ.व २०८३/०८४ को बार्षिक स्वीकृत पोषण सुधारका लागि च्याउको बीउ वितरण कार्यक्रम सञ्चालनका लागि मिति २०८३/०६/२० मा प्रकाशित सूचना अनुसार च्याउको.........

Closed 2083/06/26Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

प्रस्तुतिकरण र अन्तर्वार्ता हुने

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका देहाय बमोजिमका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम निम्न बमोजिम निर्धारण गरिएको हुँदा सम्

Like

0

Views

9

Comments

0

Share

0

Save

Report

तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी म्याद थपको सूचना।

वाणगंगा नगरपालिका.कृषि विकास शाखा कपिलवस्तुबाट आ.व.२०८३।०८४ मा संघिय सरकार शसर्त अनुदान तर्फको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत तरकारी बालीमा पकेट बिकास कार्यक्रम संच

Closed 2083/06/26Dated 2083/06/12
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

मागमा आधारित पशुपंक्षी तथा मत्स्यपालन कार्यक्रम संचालन सम्बन्धी सूचना |

यस शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय युवा- युवतीहरू लाई पशुपन्छी तथा मत्स्यपालन व्यवसायमा संलग्न गराई रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्ने

Closed 2083/06/29Dated 2083/06/14
मागमा आधारित पशुपंक्षी तथा मत्स्यपालन कार्यक्रम संचालन सम्बन्धी सूचना |
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.