Gen Info notices
4,246 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचनाNepal PoliceCloses in 8 days
- Invitation of Bids (Hard Copy)Shivapuri Rural MunicipalityCloses in 19 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Sort by
Latest notices
बलेफी गाउँपालिकाको आ.व. २०८३-०८४ को वार्षिक बजेट तथा कार्यक्रम
कार्यालय सञ्चालन तथा २ विध्यालय कम्प्युटर मर्मत वडा नं २ ।प्रशासनिक आन्तरिक श्रोत - नगद ४ Nia. (२४,०००.०० २५,०००.०० २५,०००.०० २५,०००.०० १,००,०००.०० भवन, आवास तथा [राजस्व बाँडफाँड - संघीय 2 |माखा सामुद
... Read moreसामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र तथा सहकारी संस्थाहरूको अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना॥
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) को व्यवस्था बमोजिम यस गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र र सहकारी संस्थाहरुको आ.व. २०८२/०८३ सम्मको अन्तिम लेखापरी
... Read moreयोजना सम्झौता सम्बन्धमा।
प्रस्तुत बिषयमा यस ओ्रामथान: गाउँपालिकाकी आ.व. २०४३०८४ को योजना तथा कार्यक्रम गाउँसभाबाट स्वीकृत भई योजना पुस्तिका समेत तयार भई कार्यान्वयनको चरणमा रहेको व्यहोरा अवगत नै छ। साथै, गाउँपालिका तथा वडा का
... Read more
नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना सच्याईएको सम्बन्धमा (मिति २०८३।०६।१५ गते ) ।
प्रस्तुत विषयमा यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मिति २०८३/०६/०७ गतेका दिन प्रकाशित गरेको सूचना नं. ००४/२०८३/०८४ मा तपसिल बमोजिमको विवरण सच्याईएको: हुनाले सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित
... Read more
कृषक महानुभावहरूका लागि हाटकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
प्रस्तुत विषयमा यस नगरपालिकाको वडा नं १ Resist मा रहेको हाट बजारमा TR नियमित रूपमा आफ्ना कृषि उपज (तरकारी, फलफूल, अन्नपात तथा पशुपन्छी) बिक्री गर्न आउनुहुने सम्पूर्ण कृषक महानुभाव तथा आम उपभोक्ताको सह
... Read more
Follow
मतदाता नामावलीमा दोहोरो भएको नाम हटाइएको सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, इलामको सूचना
प्रस्तुत बिषयमा मतदाता नामावलीमा रहेको दोहोरो नाम हटाइ कुनै एक स्थानमा 'मात्र कायम गर्नका लागि निर्वाचन आयोगले मतदाता नामावली अच्चावधिक कार्यविधि, २०८१, वमोजिम दावी/बिरोध प्रयोजनको लागि प्रकाशित गरिएक
... Read more
Follow
मतदांता नामावली दोहोरो हटेको सम्बन्धमा ।
प्रस्तुत विषयमा मतदाता नामावलीमा रहेको दोहोरो नाम हटाइ कुनै एक स्थानमा मात्र कायम गर्नका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१, बमोजिम दावी/विरोध प्रयोजनको लागि प्रकाशित गरिएको
... Read moreFollow
दररेट पेश गर्ने सम्बन्धी संशोधित सूचना ।
प्रस्तत विषयमा मिति २०८३ असोज १६ गते दररेट माग गर्न सूचना प्रकाशन गरिएकोमा पुस्तक छपाईको लागि स्पेसिफिकेसन थपघट गर्नुपर्ने भएको हुँदा स्पेसिफिकेसन संशोधन गरी यो सूचना प्रकाशन गरिएको व्यहोरा सम्बन्धित
... Read moreनमुना फारमहरु
ठेक्का शिर्षक : आन्तरिक आय ( वालुवा, रोडा, ग्राभेल, लोहरेढुंगा संकलन तथा बिक्री कर ) वोलपत्र खरिद गर्ने फर्मको नाम : सही : छाप: a कालिन्चोक गाउँपालिका Kalinchok Rural Municipality गाउँ कार्यपालिकाको क
... Read moreश्री लेखर्क मगरबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक सुचना
दफा ४ को उपदफा (२) बमोजिम गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक : सुचना दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ मा रहेको रक्चनखोला मुल, पुर्व टुटेनपाख्बा, पश्चिम
... Read more
उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
हाल देशभरी नियमित रूपमा वर्षा भइरहेको र आगामी दिनहरूमा समेत वर्षा हुनसक्ने सम्भावना रहेको छ । उमाकुण्ड गाउँपालिका र आसपासका क्षेत्रमा समेत केही दिन देखि नियमित वर्षा भईरहेको : सर्वविदितै छ । वर्षाका क
... Read moreदावी विरोध सम्वन्धी सूचना।
उमाकुण्ड गाउँपालिकाको चालु आर्थिक वर्षमा स्वीकृत गाउँपालिका स्तरिय कवर्डहल निर्माण र प्रदेश समपुरक अनुदान अन्तर्गत च्यादलु पोखरी पार्क निर्माण शिर्षकमा विनियोजन भएको बजेटबाट उमाकुण्ड गाउँपालिका वडा नं
... Read moreFollow
७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्वन्धमा ।
प्रस्तुत विषयमा रामेछाप नगरपालिकाका सवै वडाहरुमा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले सम्वन्धित वडाहरुमा पेश गरेको देहायका भूमिहिन सुकुम्वासीले नेपाल राज्यभर हालसम्म आफू र आफ्नो परिवारको ११
... Read more
दर रेट पेश गर्ने सम्बन्धी सूचना।
प्रस्तुत विषयमा यस उमाकुण्ड गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने डस्टबिन तथा डस्टबिन स्ट्यान्ड प्रचलित सार्वजनिक
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
निशुल्क घाँसको बिरुवा / बेर्ना वितरण सम्वन्धि सूचना।
यस हरिहरपुरगढी गाउँपालिका पशुसेवा शाखाको आ.व. २०८३/०८४ को गाउँसभाबाट स्वीकृत घाँसको वीउ र घौसको विरुवा वितरण कार्यक्रम अन्तर्गत "हिउँदे जै र वर्सिम घाँसको वीउ र वहुवर्पीय नेपियर घाँसको बेर्ना" निःशुल्
... Read more
लेखापरिक्षण कार्यको लागी आशयपत्र पेश गर्ने सम्वन्धि सूचना।
२०८२/०८३ को लेखापरीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा सूचीकृत भएका इच्छुक लेखापरीक्षण फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र हरिहरपुरगढी गाउँपालिकाको
... Read more
बजार दररेट उपलब्ध गराउने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस घ्याङलेख गाउँपालिकाको कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्ने प्रयोजनार्थ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ को उपनियम (२) को खण्ड (ख) र
... Read moreहुलाकी राजमार्ग सम्बन्धी सूचना । Updated at 15 September, 2026, Tuesday

Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचनाNepal PoliceCloses in 8 days
- Invitation of Bids (Hard Copy)Shivapuri Rural MunicipalityCloses in 19 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
