Others notices
1,687 Others notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Sort by
Latest notices
आ व २०८३/०८४ मा नयाँ आलु पकेट विकास कार्यक्रम सञ्चालनको आवेदन छनोट तथा दावी विरोध सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा मल्लरानी गाउँपालिकाको आ.व. २०८३/०८४ संघीय सर्शत कार्यक्रम तर्फको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आलु बालीको पकेट बिकास कार्यक्रम सञ्चालनको लागि मिति २०८३/०४/१९ गते wer पटक
... Read more
प्रस्तावना छनौट तथा सम्झौता गर्न आउने सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा यस कार्यालवबाट मिति २०८३/०५/०२ गते प्रकाशित गरिएको सूचना अनुसार कृषि संकलन केन्द्र सञ्चालनको लागि प्रस्ताव पेश गरेका समूह/फर्म/सहकारीहरुको कृषि व्यवसाय प्रवर्दन समितिको मिति २०५३/०६/०१
... Read more
मिति २०८३।०५।२४ गतेको कार्यपालिका बैठकको निर्णयहरु २०८३।०८४ 09/23/2026 - 12:15 Whatsapp Scan 23 September 2026 at 12.01.49 (1)
प्रस्तुत बिषयमा सरुमारानी गाउँकार्यपालिकाको मिति २०८३।०५। २४ गतेको बैठकका निर्णयहरु आवश्यक जानकारी तथा कार्यान्वयनका लागि यसै पत्रसाथ संलग्न राखी पठाईएको ब्यहोरा अनुरोध छ ।
बिदाको दिनमा सम्पर्कमा रहने सम्बन्धमा
नेपाल माँसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी Paine मौसमी दुलेटित अनुखार as गाउँपालिकाका नेत्रहरु मध्यम देखि भारी वर्षा, वाढी, पहिरो तया डुवानको जोखिममा रहन सक्ने FSS माण्डवी गाउँपालिकाम
... Read more
सतर्कता तथा पूर्वतयारीका लागि अनुरोध
नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३/०६/५ गते जारी गरिएको विशेष मौसम बुलेटिन अनुसार असोज ९ गते सुक्रवार देखि असोज ११ गते सम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/ चङ्र्याङ/हावाहुरीसहित भारी देखी धेरै
... Read more4 श्रीकृष्ण जन्माष्टमीको अवसरमा माननीय सभामुखज्यूको शुभकामना सूचना 2083-05-18
भगवान विष्णुले पृथ्वीको रक्षा गर्न आठौं,अवतारको रुपमा aE OT अष्टमीको मध्यरातमा श्रीकृष्णको : अवतार लिनुभएको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा मनाइने गरिन्छ । भ्रगवान श्रीकृष्णले जीवनमा सत्य, धर्म, न
... Read more3 नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा सभामुखज्यूको शुभकामना सूचना 2083-05-29
नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। भाद्
... Read moreFollow
गहुँको बीउ माग गर्ने सम्बन्धी सूचना !!
प्रस्तुत विषयमा यस प्यूठान नगरपालिका कृषि शाखाको आ.व. २०८३/०८४ को संघीय शसर्त अनुदान “ खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान" कार्यक्रम अन्तर्गत गहुँको उन्नत बीउ ५०% अनुदानमा वितरण गर्ने गरी
... Read more
Follow
सार्वजनिक विदा सम्बन्धी सूचना !!!
प्यूठान नगरपालिकाको २१ औं नगरसभाको निर्णयानुसार मिति २०८३/०५/३० गते मंगलबारको दिन महिलाहरुको विशेष पर्व क्रषिपञ्चमी व्रतको अवसरमा यस प्यूठान नगर कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका सम्पूर्ण वडा क
... Read more
Follow
हिउँदे घाँसको बीउ माग गर्ने सम्बन्धी सूचना !!!!
प्रस्तुत विषयमा यस प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक . स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०५/०९ गते बसेको आर्थिक विकास समितिको बैठकको निर्णय वमोजिम र ८०% अनुदानम
... Read more
Follow
प्यूठान नगरपालिका वडा नं. ३ सशस्त्र प्रहरी बल गुल्म परिसर भित्र २०८३/०६/०९ गते ११ बजेदेखी ४ बजे सम्म फायरिङ्ग अभ्यास हुने सम्बन्धी सूचना
पत्रानुसार सशस्र प्रहरी बल, नेपाल, गुल्म हे.क्वा. प्यूठानमा सञ्चालन भइरहेको अनुशिक्षण तालिममा तालिमरत प्रशिक्षार्थीहरूद्वारा प्यूठान नगरपालिका वडा नं. ३ स्थित गुल्म परिसर आसपासको क्षेत्रमा फायरिङ अभ्य
... Read more

Follow
गहुँको बीउ उत्पादन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !!
यस प्यूठान नगरपालिका कृषि शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “गहुँको बीउ उत्पादन कार्यक्रम” मा अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा यस नगरपालिकाभित्रका कृषि व्यय
... Read more
Follow
विद्यालय विदा सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंको मिति २०८३/०६/०७ गतेको प्राप्त निर्देन अनुसार यही मिति २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षादेखि अति भारी वर्षा,
... Read more
Follow
सहकारी व्यवस्थापन सम्बन्धी तालिममा सहभागी हुन चाहने सहकारी संस्थाका पदाधीकारी एवं कर्मचारीहरुको लागि तालिम माग गर्ने सम्बन्धी सूचना !!!!
यस प्रशिक्षालयले आ.व. २०८३/०%४-मा तपशिल बमोजिमका तालिम संचालन गर्ने कार्यक्रम रहेको हुँदा उल्लेखित कार्यक्रममा सहभागी हुन इच्छुक at गाउपालिका/नगरपालिका भित्रका संक्रिय सहकारी संस्थाका संचालक,लेखा सुपर
... Read more
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
हिउँदे घाँस (जै, बरसिम र भेच) को दररेट पेस गर्ने सम्बन्धी सूचना
. हिउँदे घाँस(जै, वरसिम र भेच) को दररेट पेस गर्ने सम्बन्धि सचना !!! प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ कार्यक्रमको वार्षिक स्वीकृत a कार्यक्रम अनुसार प्यूठान नगरपालिकाभित्रक
... Read more
५० % अनुदानमा घाँसको बिउ माग गर्ने सम्बन्धी सूचना ।
प्रथम पटक स्चना प्रकाशित मिति TA पटक सूचना प्रकाशित मिति २०८३।०६।०६ गते पोई NE 0 यस पाणिनी गाउँपालिकाको आ.ब.२०८३।०८४ को बार्षिक स्वीकृत मागमा आधारीत ५०% अनुदानमा घाँसको बीउ वितरण कार्यक्रम अन्तर्गत त
... Read moreअस्थाई पेन्शन शिविर बस्ने बारेमा ।
उपरोक्त बिषयमा यस जिल्ला सैनिक बोर्ड, सन्धिखर्क अर्घाखाँचीमा भारतिय राजदुताबास सैन्य पेन्शन, शाखा काठमाडौद्वारा यहि मिति 2083 असोज 1£ र 4प्गते तदनुसार अक्टोबर 02 र 05 तारिखको दुईदिने sews पेन्शन शिविर
... Read moreFollow
भेटेरीनरी औषधि खरिद कार्यका लागि दररेट पेस गर्ने सम्बन्धी सूचना !!!
प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार 4 | पशुपन्छीहरुको उपचार सेवाको लागि औषधी खरिद गर्नु पर्ने भएकाले मिति २०८३।०६।०८ गते वसेको को खरिद इका
... Read more
Nepali
उपर्युक्त सम्बन्धमा मिति २०८३ साल भाद्र १० गतेका: दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा अकस्मात आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग लगायतका जिल्लाहरूको नदी आसपासका क्षेत्रमा ठुलो जनधनको क्षती भएको तथ
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- Citizen CharterNuts and Fruits in Hilly Areas Project - NAFHA Project Implementation Unit, Sudurpaschim DotiCloses in 11 days
- ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचनाKathmandu UniversityCloses in 20 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- Invitation for BidsMinistry of Home AffairsCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.